राकेश कार्की

कविता : जनताको सेवक access_timeअसार १८, २०७९

यी नेताहरु चुनाव आउन आँटेपछि भन्छन् जनताको सेवक हुँ पत्याउनु हुन्छ तपाईं ? सेवक हुनलाई के यिनीहरु बस्न सक्छन् सर्भेन्ट क्वाटरमा ? छोड्न सक्छन्  ऐश आरामका महल ? सेवक हुनलाई के लगाउन सक्छन्  आफै झाडु मन्त्रालय र सरकारी कार्यालयमा ? चित्त बुझाउन स...

कविता : खबरदारी बालेनलाई हैन access_timeजेठ २१, २०७९

खबरदारी बालेनलाई हैन खबरदारी त तिनलाई गर्ने हो जसले बालेनलाई  काम गर्न दिंदैन विकासको गतिमा हिँडदा हिँडदै खबरदारी त तिनलाई गर्ने हो जसले बालेनलाई  छिड्की लगाउन खोज्छ  घुस र भ्रष्टाचार अन्त्य गर्ने महानगरकै ठूलो मिशनमा खबरदारी त तिनला...

कविता : जितेपछि ती कहाँ गए ? access_timeबैशाख २४, २०७९

कति चुनाव आए कति चुनाव गए चिनी, छालाजुत्ता कारखाना सबै कहाँ गए ? मल नहुँदा, सिँचाइ नहुँदा किसानले कसरी सहे ? केवल हातमुख जोड्न युवाहरू  दुःखको देश उडे खाडीको ज्यान पोल्ने तातोमा तिनका रगत, पसिना बगे  थाप्लोमा ऋण बोकी बोकी रेमिट्यान्स पठाउ...

कविता : के अब सधैँ विदेशीकै भर ? access_timeचैत ५, २०७८

विदेशीले दिएजस्तो गरेको अनुदानमा  मुस्कुराउनु पर्ने हामी उनीहरूकै सम्झौतामा टाउको हल्लाउनु पर्ने हामी अब भन्नुस् त त्यत्रो सर्वोच्च शिखरदेखि कति तल झर्यौँ हामी ठूल्ठूला राष्ट्रहरूको राजनीतिको कस्तो चेपमा पर्यौँ हामी हाम्रा नेताहरू के गर्छन्, के गर्छन् जनताल...

कविता : गन्तव्य access_timeमाघ १५, २०७८

कसैलाई ठूलै ठाउँको होला कसैलाई सानै ठाउँको कुनै त कुनै गन्तव्य साँधेर  हिँडिरहेछन् संसारका प्राणीहरु आ–आफ्नो पेट पाल्न आ–आफ्नो संसार बनाउन । अस्ति भर्खर त हो नि बाटैमा भेट भएकोथ्यो ऊ अन्तै हिँडेको, म अन्तै समय र पैसाको रफ्तारमा म जस्तै ह...

कविता : छोरोले बिर्सेछ access_timeपुस २४, २०७८

विदेशबाट आएको छोरोले ठाडै ‘हाई’ पो गर्यो हामी बूढा भएका बाआमालाई न त आदर गर्नु छ न त आशीर्वाद थाप्नु छ छोरोले बिर्सेछ झुकेर ढोग्न । गोडामा हेरेको त धूलो लागेको जुत्ता लगाएरै पसेछ कोठामा छोरोले बिर्सेछ ढोका बाहिर जुत्ता खोल्न । ‘...

गीत : न त परेलीबाट आँसु झर्न सक्छ access_timeमंसिर ४, २०७८

न त परेलीबाट आँसु झर्नसक्छ न त मनले केही गर्नसक्छ जिन्दगी यो चलिरहन्छ जो कोहीलाई यस्तो पर्नसक्छ यहाँ होहल्लामा नाच्नुपर्छ सुनसानमा पनि बाँच्नुपर्छ जन्मेपछि यो धरतीमा ओठका लागि पनि हाँस्नुपर्छ जिन्दगी यो चलिरहन्छ जो कोहीलाई यस्तो पर्नसक्छ रमाइलोमा पुगे बल्नुपर्छ ...

तीन मुक्तक access_timeअसार २३, २०७८

एक– आँट मानिस यहाँ हार्नुहुन्न आफूलाई एक्लै पार्नुहुन्न अरुले झारे भन्दैमा आफूले आफूलाई झार्नुहुन्न दुई– चिन्नु किनेर किनिँदैन पिनेर पिनिँदैन कहिलेकाहीँ यही माया चिनेर चिनिँदैन । तीन–  माया नहाले खाली रहन्छ...