केन्द्रीय संस्करण

शिवराम सुलु

जात प्रथाबारे केही झूटा तर्कहरुको खण्डन access_timeअसार २३, २०७८

संसारमा सबभन्दा ठूलो अपराध विचारमा विष फैलाउनु हो । एउटा गलत विचारले लाखौँ मानिसको जीवन बर्बाद पार्न सक्छ । जातप्रथाको एउटा गलत विचारले लाखौँ दलितको जीवन नारकीय बनाएको छ । तर, पनि विभेदबाट फाइदा लिनेहरू भने विचारमा विष फैलाउन नै तल्लीन छन् । विभेद कायमै रा...