केन्द्रीय संस्करण

रमण श्रेष्ठ

‘राष्ट्रपतिमाथि महाभियोग किन नलगाउने ?’ access_timeअसार २०, २०७८

नेपालको इतिहासमै एउटै कार्यकालमा दुई–दुई पटक संसद् विघटन गरेर बदनामी कमाउन प्रधानमन्त्री खड्गप्रसाद ओलीको जति भूमिका छ, राष्ट्रपतिको पनि त्यति नै छ । उनीहरूले गरेका संविधान विपरीतका कामबारे सर्वोच्चमा मुद्दा विचाराधीन छ र यसको फैसला छिट्टै आउने सम्भावना छ । संव...