विजय थापा
सामाजिक अभियन्ता अपरा थापा भट्टराईलाई १० औँ अन्तर्राष्ट्रिय मानव अधिकार पुरस्कार २०२० को निर्णायक समिति सदस्यमा चयन गरिएको छ । अन्य मुलुकबाट विभिन्न व्यक्तिहरुको चयनसँगै नेपालबाट अपरा उक्त समितिमा परेकी हुन् । यो पुरस्कार मानव अधिकार परिषद्को सबैभन्दा प्रतिष्...
कोरोना महामारीको प्रभावमा परेको अमेरिकामा बसोबास गर्ने नेपालीहरुले यमपञ्चकको पाँचौंँ दिन भाईटीका मनाएका छन् । अमेरिकाका ५० वटै राज्यहरुमा कोरोना संक्रमण अझ द्रुतगतिमा व्यापक हुदै गएको अवस्थालाई मध्यनजर गर्दै अधिकांश राज्यहरुमा नेपालीहरुले बिगत वर्षहरुमा झैँ मनाउन...
डिसी । कोरोना महामारीको चपेटामा विश्व मै सर्वाधिक थिलथिलो भएको राष्ट्र अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरुले २०७७ सालको विजयादशमी मनाएका छन् । अमेरिकामा समयको फरक हुने हुनाले मनाउने क्रम जारी छ । गत वर्ष झैँ नेपाली समुदायले दुई वटा साइतमा...
डिसी – अमेरिकाका लागि नेपाल सरकारका विभिन्न राज्यहरुमा रहेका महावाणिज्यदूत तथा वाणिज्यदूतहरुको हेरफेर भएको छ । गत २०७७ साल असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । उक्त निर्णयको संक्षिप्त विवरण गत बुधबार साँझ प्रकाशित भएको हो । मन्त्रिप...
डिसी – मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महा बाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत तथा उनकी धर्मपत्नी कविता महत कोरोनाबाट मुक्त भएका छन् । गत अगस्त ७ दिन आफू दम्पत्तिलाई कोभिड–१९ भएको सार्वजनिक गरेका थिए । उनले सामाजिक संजाल फेसबुकमार्फत यस्तो सम...
अमेरिका । अमेरिकाको नेपालिज् एसोसियसन ईन साउथ ईष्ष्ट अमेरिका (नासा)ले नेपाल र भारतको कालापानी,लिपुलेक लिम्पियाधुरा सम्बन्धि सीमाना विवाद बिषयमा एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ । नासाका अध्यक्ष बिनय अर्याल तथा महासचिव कृष्ण श्रेष्ठद्...
विजय थापा डिसी । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) ले कोरोना महामारीको बीचमा मुखावरण (मास्क) लगाएर बार्षिक अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ । अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा भएको अधिवेशनले नयाँ नेतृत्वको समेत चयन गरेको छ । हरेक दुई वर्षमा नयाँ नेतृत्व...
नेपाल काठमाडौँ सोह्रखुट्टे घर भएकी किशोरी टेनिस खेलाडी शर्भानी श्रेष्ठले अमेरिकामा ४ वटा पदक जितेकी छन् । अमेरिकाको फ्लोरिडा राज्यमा सञ्चालन भएको १४ बर्ष मुनिको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा प्रतियोगितामा श्रेष्ठले ४ पदक जितेकी हुन् । लिटल मो इन्टरनेसनल टेनिस नाम...
नेपालको भूमि अतिक्रमणविरुद्ध अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित भारतीय राजदूतावासमा एनआरएनए अमेरिकाद्वारा विरोध पत्र पेश गरेको छ । भारतीय सरकारले हालै प्रकाशित गरेको नक्शामा नेपालका भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रहरु ग...
डिसी । अमेरिकाको टेक्सस राज्यमा पहिलो पटक दक्षिण पूर्व एसियन रिपब्लिकन क्लबको स्थापना भएको छ जसमा टेक्सस ड्यालस बस्दै आएका समाजसेवी तथा व्यवसायी देवी डेविड आचार्य अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त क्लव (अड्डा) को गठन औपचारिक रुपमा गत नोभेम्बर २३ (मंसिर ७) का दिन भ...
राष्ट्रिय समन्वय समितिले तिहारमा देउसी खेली कल्याणकारी कोषमा जम्मा गरेको रकम मिर्गौलापीडितको उपचारको लागि सहयोग गरेको छ । समितिले पैसठ्ठी हजार आठ सय सतसठ्ठी कैलालीको टिकापुर नगरपालिका सितापुरका दुवै मिर्गौला काम नलाग्ने भइ काठमाडौंको त्रिभुवन...
अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका ३ वटा विश्व किर्तिमान कायम गर्न सफल कराते खेलाडी उज्जवल ठकुरीले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा थप दुई विश्व किर्तिमान दर्ता गर्न सफल भएका छन् । ५ औँ पटक विश्व किर्तिमान कायम गरेपछि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जु...
डिसी । नेपालको जनकपुर धनुषा घर भइ हाल अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ अनुसन्धानकर्ता वैज्ञानिक डा. सतिशचन्द्र झा सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित भएका छन् । उनी इन्टेल संस्थामा आबद्ध छन् भने उनलाई इन्टेल कर्पोरेसन (संस्था)ले सम्मान गरेको हो । उनलाई उक्त पु...
डिसी। अमेरिकामा बस्दै आएका नेपाली मूलका भारत्तोलक रुप कार्कीले मास्टर टु ( Master 2 )२२० पाउण्ड तौल समूहमा आयरल्याण्ड सम्पन्न वर्ल्ड पावरलिफ्टिङ आईपीएल प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन् । उनले एटलान्टामा सन् २०१७ मा सम्पन्न वर्ल्ड पावरलिफ्टिङ आइपिएल प्रतियोगिताम...
डिसी – अमेरिकाको दक्षिण पूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) को अध्यक्ष पदमा विनय अर्याल विजयी भएका छन् । अर्याल अध्यक्ष पदको लागि चुनावी मैदानमा उत्रिएका उम्मेद्वारहरु क्रमस डा. ठाकुर कार्की ,शिव बि...
डिसी । आगामी अगस्त १७ का दिन न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०१९ का अन्तिम प्रतियोगीहरुको छनौट सम्पन्न भएको छ । अन्तिम (फाइनलिस्ट)मा अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागिता रहेका मध्ये १७ जना निर्णायक चरणमा पुगेका हुन् । उक्त अन्तिम सूचीमा पुग्ने १७ जना...
डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजना गरिएको डिसी मेट्रो सप्ताह कार्यक्रमको पहिलो दिन २ लाख ४२ हजार ३ सय ३९ डलर (करीब २ करोड २२ लाख २ हजार ४४० रुपैयाँ) संकलन भएको छ । भर्जिनियाको फेयरफ्याक्सस्थित लोटस टेम्पल (मन्दिर) परिसरमा सप्ताह महापु...
अमेरिका–पत्नी सीता दाहालको उपचारका लागि अमेरिका आएका सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फिर्ता भएका छन् । उनी अमेरिका आएको १० दिनपछि सपरिवार नेपाल फर्केका हुन् । प्रचण्ड बिहीबार अपरान्ह काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय ...
अमेरिकाको भ्रमणमा रहेकी लोकप्रिय लोक गायिका तथा राष्ट्रसभा सदस्य सांसद कोमल ओलीले अमेरिकामा जन्मेका बालबालिकलाई आफ्नो बाल गीत सुनाएकी छिन् । अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलस्थित नेपाली पाठशाला सेन्टरभिलले ओलीलाई निमन्त्रणा गरेको थियो । त्यहाँ अमेरिका जन्...
वाशिंगटन डिसी। अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) को एशिया च्याप्टर पत्रकार टंक पन्तको अध्यक्षतामा गठन भएको छ । ईन्जाको विधानले अन्तर्राष्ट्रिय समितिको उपाध्यक्षले क्षेत्रीय समितिको नेतृत्व गर्ने व्यवस्था गरेको छ । पत्रकार पन्त यस अघिनै अन्तराष्ट्रिय समितिमा एशिया क्षेत्रलाई ...
अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सानफ्रासिस्को वे एरिया निवासी नेपालीहरूले राष्ट्रिय एकताका प्रतिक तथा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको २९७ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् । वे एरियामा कृयासिल सामाजिक संस्थाहरू मंदरल्यान्ड नेपाल ...
अमेरिका-मानिसका आँशु एक खुशी हुँदा र अर्को दुःखी हुँदा आउँछ । मानिसका सपना पुरा भएमा या आफूले सोचेको कुरा प्राप्त गर्दा मानिसका खुशीका आँशु आउँछ । तर हालसालै शारीरिक सुगठनमा नेपाल र नेपालीको नाम विश्वभर फैलाएका अन्तर्राष्ट्रिय स्वर्ण पदक बिजेता महेश्वर महर्जन मनभरी...
काठमाडौँ । मोनिका घले न्युयोर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेता घोषणा भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ का लागि अन्तिम १७ प्रतियोगीहरुको छनौटका क्रममा घले विजयी बनेकी हुन् । त्यस्तै प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को प्रथम बिज...
डेमोक्रेटिक दलका तर्फबाट अमेरिकाको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका एचबी ह्यारी भण्डारी प्राथमिक निर्वाचनमा बिजयी भएका छन् । उनी डेमोक्रेटिक दलकोतर्फबाट उम्मेदवार बनेका थिए । शीर्ष ३ उम्मेदवार मध्ये राम्रो मत ल्याएपछि उनको आगामी नोभेम्बरमा हुने आम निर्व...
अमेरिका । अमेरिकाका भ्रमणमा रहेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले मानव तस्करले उन्मुक्ति नपाउने बताएका छन् । अमेरिकाको डिसी महानगर क्षेत्रका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रियामा आइजीपी खनालले सो कुरा बताएका हुन् । उनले भने, &lsquo...