केन्द्रीय संस्करण

मातृका तिमिल्सेना

मृत्युसँगको पैँठेजोरी access_timeअसार १४, २०७८

  करिब एक महिनादेखि कोरोना सङ्क्रमित थिएँ । मलाई सङ्क्रमण भएकै कारण भाइ प्रकाश, शालाजी तप्त र छोरा आयुषलाई पनि पोजिटिभ देखिएको अवस्था थियो । अरू सबै १०, १५ दिनमा कोरोनाबाट मुक्त भए तर मलाई अस्पतालमा उपचार गर्दा पनि करिब ३५ दिनसम्म निरन्तर कोरोना पोजिटिभ रि...