नरनाथ पाण्डे

क्वाँटी खाने प्रचलन र यसले स्वास्थ्यमा पार्ने प्रभाव access_timeसाउन २७, २०७९

नेपाली समाजमा विभिन्न संस्कृति मान्ने क्रममा जनै पूर्णिमाको दिन मुख्य रूपमा क्वाँटी खाने प्रचलन रहिआएको छ । यसको प्रचलन कहिलेदेखि सुरु भएको हो भन्न सकिँदैन, तैपनि यो विशेष गरी नेवार समुदायबाट आएको र हाल नेपालका अधिकांश स्थानमा सबै जनजातिले क्वाँटी र यसको झोल खाने ...

अन्तर्राष्ट्रिय योग दिवस र मानसाग्नि मिसन access_timeअसार ७, २०७९

विगतमा जस्तै यस वर्ष पनि असार ७ गते ‘मानवताका लागि योग’ नाराका साथ आठौँ अन्तर्राष्ट्रिय योग दिवस संसारभर मनाउने कार्यक्रम छ । प्रत्येक वर्ष मनाउँदै आइरहेको यो दिवसको इतिहास र त्यसका मुख्य योगदानकर्ताका बारेमा चर्चा गर्नु सान्दर्भिक हुनेछ । कुनै पनि महान् व्यक्त...

किन हुन्छ थाइराइड हर्मोन घट्ने समस्या ? access_timeफागुन २२, २०७८

हाम्रो घाँटीमा रहेको करीब २ ईन्च लामो र सानो आकारको, पुतली जस्तो बनावट भएको, स्वरयन्त्रको मुनि र घाँटीको अगाडि रहेको शरीरको महत्वपूर्ण ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ । यसले मुख्यतः टाउकोमा रहेको प्रमुख ग्रन्थी (पिटिट्युरी ग्लान्ड) ले निकाल्ने एक प्रकारको रसको संकेत प्राप्त...

ध्यान किन र कसरी गर्ने ? access_timeकात्तिक २१, २०७८

पछिल्ला दिनमा जीवनशैली परिवर्तनका कारण डिप्रेसन, मधुमेह, मुटु रोग, क्यान्सर, मोटोपन, बाँझोपन जस्ता जनस्वास्थ्यसँग सम्बन्धित रोग बढ्दै गइरहेका छन् । यी सबै रोगको कारण शरीरका कोषहरू खिइँदै जाने, डीएनए खराब हुने र छिटो बूढो हुने भएकाले हो । त्यसका कारण सामान्य कोषका ...

सन्दर्भ योग दिवस : स्वस्थताका लागि योग access_timeअसार ७, २०७८

योग शब्दको उत्पत्ति संस्कृत भाषाको युजिर योगे धातुबाट भएको हो । जसको अर्थ सम्मिलित हुनु वा एक हुनु भन्ने हुन्छ । जीवात्मा तथा परमात्मामा एकीकरण हुनु, मानिसको शारीरिक, मानसिक, बौद्धिक तथा आध्यात्मिक पक्षको एकीकरण हुनु र व्यक्ति तथा समाजबीच एकीकरण हुनु भन्ने विज्ञान नै यो...