केन्द्रीय संस्करण

देव गुरुङ

यो संसद् विघटन भनेको संविधान च्याते सरह हो access_timeमाघ २७, २०७७

  यही पुस ५ गते ओली सरकारले सङ्घीय प्रतिनिधि सभा विघटन गरेको छ । नेपालको संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्न पाउने अधिकारको व्यवस्था कहीँकतै गरेको छैन । तर प्रधानमन्त्रीले संविधानको धारा ७६(१), (७) र ८५ को दुहाइ दिएर प्रतिनिधि सभाको विघटन गर...

एमसीसी सम्झौता र राष्ट्रिय आत्मसमर्पणवाद access_timeअसोज २०, २०७७

(१) विषय प्रवेश हालै नेकपाको स्थायी समितिले सचिवालयद्वारा गठित कार्यदलको प्रतिवेदनअनुसार अमेरिकी एमसीसी कम्पनीसँग नेपाल सरकारले गरेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौतालाई नेपालको राष्ट्रिय हित अनुकूल संशोधन गरेर मात्र संसदबाट अनुमोदन गर्न सकिने भन्ने प्रस्तावलाई अनु...

‘संविधान कार्यान्वयनमा उपेक्षा वा उल्लङ्घन भए अस्थिरता र अराजकता बढ्छ’ access_timeअसोज ३, २०७७

आज असोज ३ संविधान दिवसको दिन । आजभन्दा ५ वर्ष अगाडि २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो । संविधान जारी भएको ५ वर्ष पूरा भएर आजदेखि छैठौँ वर्ष सुरु भएको छ । संविधान कार्यान्वयन प्रारम्भ भएको ५ वर्षको अवधिलाई फर्केर हेर्दा संविधान निर्माणका पक्षधरहरुले राज्...

नेपाल-भारत बीचको खुला सिमाना र कोरोना भाइरसविरुद्वको अभियान access_timeचैत २९, २०७६

भारतका केही प्रमुख मिडियाहरुले हिजो एकै साथ नेपाल को एक जन प्रतिनीधिले भारतमा केही मुस्लिमहरु मार्फत् कोरोना भाइरस फैलाउने षड्यन्त्र गरेको भनेर निकै जोड़तोडका साथ प्रचार गरे । त्यसबारे बुझ्न खोज्दा अहिलेसम्म प्रचार गरिए अनुसारको यथार्थता केही भएको देखिँदैन र यो कपोलकल्...

‘लकडाउन’ र त्यसको सम्भाव्य दुरुपयोग access_timeचैत २३, २०७६

कोरोनाभाइरस विश्वव्यापि रुपमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले नेपाल पनि जोखिममा रहेको बतायो । नेपालमा विदेशबाट फर्केका केही व्यक्तिहरुमा संक्रमण देखिए तापनि महामारी भइसकेको अवस्था होइन, तैपनि नेपाल सरकारले उच्च सकतर्कता अपनाउनका लागि यही चैत्र ११ गते देखि ‘लक...

निर्वाचन प्रणाली व्यक्ति केन्द्रित कि संस्था केन्द्रित पूर्ण समानुपातिक ? access_timeसाउन १६, २०७४

नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुसार व्यवस्थापकिय अंगहरुको निर्वाचनको सन्दर्भमा संघीय संसद र प्रदेससभाको निर्वाचन मिश्रित सदस्य समानुपातिक प्रतिनिधित्व प्रणाली अथवा Mixed Member Proportional Representative (MMPR) प्रणाली अवलम्वन गरिएको छ ।  जस अनुसार ...