केन्द्रीय संस्करण

तुलसी दिवस

घिचुवा ज्वाइँ र गँड्याहा सासू access_timeकात्तिक १५, २०७७

    एउटा गाउँमा बडेमानको गाँड भएकी एउटी बूढी थिई । उसका आफ्नो भन्नु एउटी छोरी र एक जना ज्वाइँ मात्र थिए । तिनीहरू पनि परदेश गएका थिए । बूढीको लोग्ने पहिले नै मरिसकेको थियो । बूढी एक्लै एउटा छाप्रोमा बसेर दुःखसुख गरी खाइरहेकी थिई । एक दिन गा...