डा. सदानन्द कडेल/उत्तम प्रसाद उपाध्याय
गणितको आधुनिकीकरणमा प्राडा. राममान श्रेष्ठको योगदान
गणित विषयमा पिएचडी गर्ने पहिलो नेपाली आदरणीय गुरुवर प्राडा. राममान श्रेष्ठलाई भेट्न मन लागेकाले टेलिफोन गरियो । ‘टेलिफोनले मात्र भएन, घरमै आउनु होस्’ भन्दै उहाँले बोलाउनु भयो । गत साल भाद्रमा हामी निकै उत्साहित भएर पुरानो बानेश्वरस्थित उहाँको घर ...