डा. शेरबहादुर पुन

डेंगुको ‘हाई रिस्क’ मा काठमाडौँ ! access_timeसाउन २४, २०७९

पछिल्ला केही दिन यता काठमाडौँका विभिन्न ठाउँहरूमा डेंगु देखिने क्रम बढ्दो छ । डेंगु फैलाउने लामखुट्टेको उपस्थिति पनि व्यापक हुँदै गइरहेको छ । तर  अहिलेसम्म सम्बन्धित निकायले यस विषयमा चासो वा बलियो प्रतिक्रिया जनाएको देखिँदैन । हालको फैलँदो डेंगुको अवस्था...

मंकीपक्स फरक क्लिनिकल स्वरूपमा प्रस्तुत हुँदै ? access_timeसाउन ११, २०७९

अफ्रिकी महादेश बाहिर समुदायमा फैलन थालेपछि मंकीपक्सलाई अनुसन्धानकर्ताहरूले नजिकबाट नियाल्दै आइरहेको छ । मानिसमा देखेको झन्डै ५० वर्ष पछि मंकीपक्सले विश्व भ्रमण गरिरहेको छ । अफ्रिकी महादेश बाहिर फैलन सक्ने क्षमता अहिले कसरी विकास भयो ? सङ्क्रमण गर्ने तरिकामा विगत भन्दा ...

अल्ट्राफास्ट ‘बीए.५’ ओमिक्रोनले ग्राफलाई उकालोतिर धकेल्दै access_timeअसार २९, २०७९

हाल विश्वमा ओमिक्रोन भेरियन्टको पछिल्लो पुस्ताका उपप्रजातिहरू बीए.४ र बीए.५ ले अघिल्लो पुस्ताका उपप्रजातिहरूलाई तीव्र विस्थापित गर्दैछ । केही हप्ता अगाडी भारतमा पनि यी दुई ओमिक्रोन भेरियन्टका उपप्रजातिहरू देखिएका समाचारमा जनाएका थिए । नेपालमा पनि केही दिन अगाडी ओ...

पखालामय काठमाडौँ ! access_timeअसार १९, २०७९

हाल दैनिक काठमाडौँमा दर्जनौँ मानिसहरू झाडापखालाबाट प्रभावित हुने क्रम जारी छ तर सबैमा हैजाको जीवाणु भने पुष्टि हुने गर्दैन । यो लेख लेख्दै गर्दा हैजा सङ्क्रमितको सङ्ख्या १७ पुगेको भनिएको छ । तर हैजा बाहेक बाँकी ठुलो सङ्ख्याका पखाला ग्रसित बिरामीमा के कारणले पखाला हु...

ननस्टप पखाला, बान्ता अनि अस्पतालको बेडमा पुगेछु...! access_timeअसार १२, २०७९

काठमाडौँमा हैजा पुष्टि भएको पहिलो बिरामीलाई भेट्दा खाना खाइराख्नु भएको थियो । स्वास्थ्यमा धेरै सुधार भैसकेको थियो । मुहारमा केहि उज्यालोपन पनि देखिन्थ्यो । लेखक सङ्क्रामक रोगको बारेमा सधैँ जिज्ञासु रहने भएकोले आफ्नो परिचय पछि स्वाभाविक प्रश्न गरेका थिए । कसरी यस्तो अवस्...

अबको डेंगु कडा हुने ? access_timeअसार ५, २०७९

नेपालमा विगत केहि वर्ष यता डेंगुको प्रकोप देखिँदै आइरहेको छ।कोभिड-१९ को महामारी सुरु हुनु भन्दा अगाडी ( सन् २०१९ मा) नेपालको इतिहासमा नै पहिलो पटक लामो अवधि, धेरै मानिस र लगभग सबै जिल्लाहरूमा एकै पटक डेंगुले प्रभावित पारेको थियो। केहि व्यक्तिले मृत्युवरण समेत ग...

अव्यवस्थित फोहोरबाट काठमाडौँ महामारीको उच्च जोखिममा ! सतर्कता कसरी अपनाउने ? access_timeजेठ २७, २०७९

अहिले काठमाडौंका सडकमा फोहोर यत्रतत्र देखिन्छ । मनसुन प्रवेश गरेसँगै फालिएको फोहोर पनि पानीसँगै बग्नेर भिजेको देखिन्छ । केही दिन यता झाडापखालाका बिरामीको सङ्ख्या पनि बढ्दो छ । योसँगै अव्यवस्थित फोहोरबाट अरू स्वास्थ्यमा समस्या देखिने वा सङ्क्रमण फैलन र महामारीको रूप लिन...

हैजा: कति घातक ? कुन रक्त समूह भएकाहरू उच्च जोखिममा ? access_timeजेठ २०, २०७९

नेपालमा मनसुनले प्रवेश गर्ने तयारी गर्दै गर्दा झाडापखाला लागेर परामर्श लिनेको सङ्ख्या पनि केहि दिन ह्वात्तै बढेको छ। झाडापखाला संक्रामक अथवा गैर सङ्क्रामक रोगको कारणले हुने गर्दछ। मनसुन सिजनमा विशेषतः झाडापखाला सङ्क्रमणहरूकै कारणले बढी हुने गर्दछ। ब्याक्टेरिया, भाइरस, प्...

नौलो होइन ‘मङ्कीपक्स भाइरस’ access_timeजेठ १०, २०७९

कोरोनापछि अहिले मङ्कीपक्स भाइरसको त्रास विश्वमा फैलिएको छ । मङ्कीपक्स अफ्रिकी महादेशको मध्य र मध्यपश्चिमा देशहरुमा विगतदेखि नै देखिदै आएको हो । सन् १९९० कङ्गोमा पहिलो पटक एक नौ वर्षिय बालकमा यो पहिलो पटक देखिएको थियो । त्यसभन्दा अघि अनुसन्धानमा राखिएका बाँदरहरुमा यो र...

रहस्यमय तर कडा बाल 'हेपाटाइटिस' युरोप–अमेरिका हुँदै एसियामा ! access_timeबैशाख १८, २०७९

अप्रिल २३ मा विश्व स्वास्थ्य सङ्गठनले बालबालिकामा रहस्यमय तर कडा 'हेपाटाइटिस' देखिएको जानकारी दिएको थियो। 'हेपाटाइटिस' भन्नाले सामान्यतया कलेजोको सुजन अर्थात् सुन्निनु भन्ने हो।'हेपाटाइटिस' हुनुका विभिन्न कारणहरूमा भाइरसलाई पनि मानिन्छ । खास ग...

हाइब्रिड ‘एक्स ई’ अर्थात् ओमिक्रोनको ‘मिक्सड अप’ भाइरस ! access_timeचैत २७, २०७८

केहि समय अगाडिसम्म कोरोना भाइरसमा देखिने म्युटेसनलाई बढी चासोका साथ हेरिने गरिन्थ्यो । तर भाइरसमा समयक्रमसँगै हुने यस्ता म्युटेसनलाई प्राकृतिक मानिन्छ र तसर्थ देखिनु/हुनु अस्वाभाविक मानिँदैन । सबै म्युटेसन खराब हुँदैन । तर म्युटेसन मानव समुदायलाई नै प्रभावित पार्ने व...

‘मध्य पूर्वीय’ कोरोना भाइरस अर्थात् ‘मर्स-कोरोना भाइरस’ ! access_timeचैत १७, २०७८

कोरोना भाइरसको ‘सार्स-कोभ-२’ ले विश्राम लिँदै गरेको छ । ‘सार्स-कोभ-२‘ को तीन लहरले नेपालमा मानवीय क्षति तथा मानसिक रूपमा ठुलो प्रभाव पारेको थियो । तर कोरोना भाइरसका प्रजातिहरू मध्य ‘मध्य पूर्वीय’ कोरोना भाइरस अर्थात् ...

जनावरको टोकाईलाई ख्यालठट्टा नसम्झौँ... access_timeफागुन २५, २०७८

काठमाडौँको एक पर्यटकीय क्षेत्रमा घुम्न जाँदा बाटोमा भेटेको कुकुरलाई एक किशोरले बिस्कुट दिएछन् । सो कुकुरले हातमा टोकेछ तर घाउ खासै ठूलो थिएन । त्यसो हुनाले रेबिज विरुद्धको खोप लगाइएन र लगाउन आवश्यक ठानिएन । तर झन्डै दुई महिनातिर रेबिजको क्लासिकल लक्षण अर्थात् हावा र...

बहिरोपन गराउने 'लासा भाइरस' बेलायतमा, नेपाल कति जोखिममा ? access_timeफागुन ८, २०७८

सङ्क्रामक रोग फैलनमा भूगोलको दुरी बाधक हुँदैन भन्ने कुरा कोभिड-१९ को नयाँ-नयाँ भेरियन्टहरुको उत्पत्ति र त्यसको प्रसारण रोक्ने हर सम्भव उपायहरूका बाबजुद पनि विश्वव्यापी फैलनुबाट पनि पुष्टि हुन्छ । नेपालको छिमेकी देश भारतसँगको लामो खुल्ला सिमाना र दैनिक मानिस...

ओमिक्रोन: सीटी भ्यालु उकालो, गम्भीरता ओरालो ! access_timeमाघ १९, २०७८

लेखकले ओमिक्रोनको प्रभावलाई दुई चरणमा हेर्ने गरेको छ।पहिलो चरणमा यसको प्रभावलाई रोक्ने अथवा नियन्त्रण गर्ने कोसिस गरिने भने, दोस्रो चरणमा सङ्क्रमित भैसकेकाहरू मध्ये जोखिममा भएकाहरू अस्पताल आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर तयारी गर्नु पर्ने भन्ने हो।दुई मध्ये पहिलो चरण ...

ओमिक्रोन: छिटो, छिटो र छिटो ! access_timeमाघ ७, २०७८

डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन हरेक कुरामा छिटो छिटो देखिएको छ।अर्थात् हाल सङ्क्रमण पुष्टि भएकाहरूको अनुभव सुन्ने हो भने अधिकांशमा छिटो फैलिएको, छिटो लक्षण देखिएको र छिटो सुधार देखिन्छ।ओमिक्रोन प्रभावित देशहरूको तथ्याङ्कलाई हेर्ने हो भने अघिल्लो लहरहरू भन्दा छिटो नै...

सन् २०२१ : डेल्टासँग संघर्षपूर्ण लडाइँको वर्ष ! access_timeपुस १८, २०७८

‘डा.साब ! कोरोना भाइरस पुष्टि भएको रहेछ तर अहिले श्वास–प्रश्वासमा केही असहजता देखिएर आउनु भएको छ,’ एक स्वास्थ समकक्षीले सो संक्रमित युवाप्रति देखाउँदै भने । विभिन्न परीक्षणसँगै छातीको एक्सरे गर्ने ठाउँतिर जाँदै गर्दा उहाँ एक्कासी बेहोस हुनु भयो । के...

काठमाडौंमा डेंगुले ‘कमब्याक’ गऱ्यो access_timeकात्तिक १८, २०७८

एक बर्षको अन्तरालपछि काठमाडौंमा डेंगुले ‘कमब्याक’ गरेको देखिन्छ । हुन त काठमाडौंमा डेंगु फैलाउने एडीस जातको लामखुट्टे प्रशस्त रहेको र उच्च जनघनत्वको कारणले पनि यो शहर  डेंगुको उच्च जोखिममा रहदै आइरहेको थियो । हाल केही दिन यता यो पंक्तिकारले ...

ज्येष्ठ नागरिक कोभिडको टार्गेट बन्दै, यु-टर्नको सङ्केत ? access_timeकात्तिक ७, २०७८

नेपाल बिस्तारै पोस्ट भ्याक्सिनेशन-एरा तिर लम्कँदै छ । आजको मितिसम्म लक्षित जनसङ्ख्याको (१८ वा सो भन्दा माथि उमेरका) झन्डै ३२ प्रतिशतले दुई मात्रा पूर्ण खोप लगाई सकेको तथ्याङ्कले देखाउँछ । खोप अभियानले निरन्तरता पाउने हो भने अबको केही महिनामा नेपाल पोस्ट भ्याक्सिनेशन-एरामा...

यस्ता भुल नगरौँ, नत्र रेबिज लाग्ला है ! access_timeअसोज १०, २०७८

विश्व रेबिज दिवस मनाउँदै गर्दा अरु देशले जस्तै नेपालले पनि सन् २०३० सम्ममा कुकुरबाट सर्ने रेबिजको कारणले हुने मृत्युको संख्यालाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ । वर्षौं अगाडि नेपालमा खोप सहज उपलब्ध थिएन र भएको खोपको (नाइटो वरिपरि दिने खोप) पनि नकारात्मक प्रभाव...

भारतमा ‘बाल-डेंगु’ व्यापक, नेपालमा जोखिम कति ? access_timeभदौ २५, २०७८

  कोरोनाको अर्को लहर आएमा बालबालिका समस्यामा हुनसक्ने आङ्कलन र चिन्ता व्यक्त गरिँदै गर्दा भारतमा भने डेंगुले बालबालिकामा व्यापक प्रभाव पारिरहेको र कतिपय सङ्क्रमितहरूले मृत्युवरण समेत गर्नु परेका विभिन्न भारतीय सञ्चारहरूले प्रेषित गरिरहेका छन् । डेंगु फैलिरहेको स्...

को सङ्क्रमित हुँदैछन् ? access_timeसाउन १७, २०७८

  केही दिनको मौनतालाई तोड्दै पछिल्लो केही दिनयता फेरि विभिन्न विद्युतीय मध्यमहरूमार्फत सङ्क्रमितहरूले परामर्श लिने क्रम बढ्दो छ । यस भेरियन्टबारे तीन कुरामा मेरो विशेष चासो रहँदै आइरहेको छ । पहिले कहिल्यै सङ्क्रमित हुनुभएको थियो ? भ्याक्सिन लगाउनु भयो ? र सिटी ...

भारतमा जिका भाइरस देखियो, जोखिममा नेपाल ? access_timeअसार २७, २०७८

हालै भारतको दक्षिणी राज्य केरेलामा जिका भाइरसका सङ्क्रमितहरू देखिएका अन्तर्राष्ट्रिय सञ्चारका माध्यमहरूले जनाइरहेका छन  ।  हुन त भारतमा योभन्दा अगाडि सन् २०१६/२०१७ तथा सन् २०१८ मा पनि देखिएको थियो । नेपाल–भारतबीच खुला लामो सीमा र हेल्थ डेस्कहरू पर्याप्त...

लक्षण देखिएर पीसीआर नेगेटिभ भएका ७० प्रतिशतका रोग के हुन् ? access_timeजेठ २८, २०७८

आजभोलि हामी हरेक दिनजसो कोरोनाको तथ्याङ्क हेर्ने र पढ्ने गर्दछौँ । हाल केही दिन यता नेपालमा कोरोनाको पीसीआर र एन्टिजेन टेस्टको नतिजा हेर्दा २५–३० प्रतिशतको हाराहारीमा मात्र पोजिटिभ देखिने गरेको छ । कोरोनाको प्रतिशतलाई लिएर बहस र तर्क वितर्क पनि हुने गर्दछ । तर...

नेपालमा अदृश्य भएको ‘यूके भेरिएन्ट’ access_timeचैत १९, २०७७

  माघ ५ गते स्वस्थ मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै नेपालमा ‘यूके भेरिएन्ट’ देखिएको जानकारी दिएको थियो  ।  यूकेबाट आएकाहरूमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भए पनि (अरू जिनहरू देखिए पनि) ‘एस जिन’ नदेखिएपछि थप परीक्षण...

Page 1 of 2