केन्द्रीय संस्करण

डा. शंकर गौतम

आयुर्वेदले सङ्क्रमणलाई कसरी लिन्छ र हेर्छ ? access_timeभदौ २५, २०७७

    आयुर्वेद शब्द आयु+वेद शब्दको संयोगबाट बनेको हुन्छ, अर्थात् आयुको सम्पूर्ण ज्ञान जुन शास्त्र वा विद्याबाट प्राप्त हुन्छ, त्यो आयुर्वेद हो । यो शब्द आफैमा यति गरिमायुक्त रहेको छ कि जीवन विज्ञानका अनेक विधा यसभित्र समाहित छन् जुन शाब्दिक अर्थमा मात्र सीमित नरह...