केन्द्रीय संस्करण

लेखनाथ न्यौपाने

कम्युनिस्ट संस्कृति : सामूहिक निर्णय र सबै पार्टी मातहत access_timeअसार १७, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समस्या समाधान (पार्टीभित्रको अन्तरविरोध) को उत्तम विकल्प होइन । चुनाव अगाडि हामीले सार्वजनिक गरेको प्रतिबद्धता, त्यस आधारमा हामीले मागेको मत र हामीले प्राप्त गरेको जनमतका आधारमा राजीनामाको विषयलाई पहिलो बनाएर बहस गर्नु पनि बेठीक ...