केन्द्रीय संस्करण

झकबहादुर मल्ल (सुदीप)

नेकपाको अन्तरसङ्घर्ष र सम्भावित परिणाम access_timeभदौ ४, २०७७

विभाजनको सँघारमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताको यात्रामा अघि बढिरहेको छ । कम्युनिस्ट पार्टीमा चल्ने वादविवाद र बहसलाई स्वाभाविक र सामान्य पनि हो । अन्तरविरोध र अन्तरसङ्घर्ष  एउटा जीवन्त पार्टीको नियमित प्रक्रिया पनि हो । द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी...

नेकपामा आवश्यक शल्यक्रिया access_timeअसार ३०, २०७७

उत्कर्षमा पुगेको नेकपाभित्रको विवाद यतिबेला केही मत्थर जस्तो देखिएको छ । आन्तरिक बहसको उत्कर्ष सडकमा समेत व्यक्त भएको थियो । यो बहसलाई लिएर पार्टीभित्र र बाहिर व्यापक तरङ्ग उत्पन्न भएको थियो । देशभित्र मात्रै होइन यो बहसलाई लिएर कूटनीतिक जगतमा समेत निकै ठूलो तरङ्ग उत्पन्न ...

सङ्कटको भूमरीमा नेपाली समाज access_timeअसार १३, २०७७

विगत छ महिनादेखि मानव समाजलाई चुनौती दिने अर्थात् कोरोना भाइरसका कारण सिङ्गो विश्व अस्तव्यस्त अवस्थामा पुगेको छ । विश्वका झण्डै पाँच लाख मान्छेको मृत्युको कारण बनेको यस रोगबाट लगभग एक करोड  मान्छे सङ्क्रमित भइसकेका छन् । बाँकी सबै मान्छे सङ्क्रमणको त्रासदीमा जीवन ...

अभूतपूर्व राष्ट्रिय एकता र भावि कार्यभार access_timeजेठ ३२, २०७७

  झण्डै साठी वर्षदेखि भारतद्वारा अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर तयार गरिएको नेपालको नक्सा संसदद्वारा सर्वसम्मत रूपमा पारित भएको छ । संविधानको अनुसूची तीनमा रहेको निसान छापमा अङ्कित नेपालको नक्सा संशोधन गर्न दर्ता भएको संविधान संशोधन विध...

कोरोना विपत्ति र नेकपाको रोमाञ्चक उडान access_timeजेठ २७, २०७७

कोरोनाभाइरसका कारण सिङ्गो विश्व आक्रान्त भइरहेको छ । सुरुमा सामान्य रहेको नेपालको अवस्था दिनप्रतिदिन जटिल र भयावह बन्दै गइरहेको छ ।  सावधानीका निम्ति अपनाइएको लकडाउनको सतहत्तरौँ दिनसम्म आइपुग्दा नेपालमा तेह्र जनाको ज्यान गइसकेको छ भने चौतीस सयभन्दा बढी मान्छ...