केन्द्रीय संस्करण

अपर्णा नेपाल

कोरोना नियन्त्रणमा जापानले के कस्ता उपायहरु अपनाएका छन् ? access_timeअसोज ६, २०७७

  अहिले ज्यानमारा भाइरस कोरानाले सयौँ मुलुकलाई आफ्नो चपेटामा पारिसकेको छ । धेरै यसबाट पीडित भएका छन्, मरिसकेका पनि छन् । कोराना अहिले जापानमा पनि पसिसकेको छ । अहिले म जापानमा छैन तर मलाई के थाहा छ भने जापानमा यसबाट जोगिन व्यापक तयारी गरिरहेको हुनुपर्...

वृद्धास्थामा विचारले स्वास्थ्यमा प्रभाव access_timeसाउन ३१, २०७७

हाम्रो समाजमा हामीले देखेका छौँ र कतिपय हाम्रै पनि बानी छ कि हामीलाई कसैले सन्चै हुनुहुन्छ भनेर सोध्यो भने हामी स्वास्थ्यमा थोरै मात्र केही भएको छ भने पनि बढाई चढाई आफ्नो दुःख पीडाको वर्णन गर्छौ । हामीहरूलाई रोग सुनाउदा आनन्द आउँछ । हामी सहानुभूतिको लागि यो गरिरहेक...

बन्दाबन्दी र बालबालिका access_timeअसार १७, २०७७

१. बन्देजमा रहनु हामी प्रौढहरुका लागि त गाह्रो कुरा हो भने बालबालिकाका लागि त झन धेरै गाह्रो कुरा हो । बन्दाबन्दीमा रहनुपर्दा बालबालिकाहरुमा हामीले सोचेभन्दा फरक र हामीलाई चित्त नबुझ्ने खालका बानीको विकास भएको हुन सक्छ । अहिले लकडाउन भएको बेला छ । हाम्रा बालबालिका...

सुस्वास्थ्यका लागि हाँसो access_timeजेठ २७, २०७७

हाँसो मानिसका लागि  प्रकृतिको ठूलो बरदान हो । यो सृष्टिमा केवल मानव जाति नै मात्र हाँस्न सक्छ ।  हाँस्नु तथा मुस्कुराउनु प्रकृतिको सम्मान हो र स्वस्थ जीवनका लागि बरदान पनि  हो । हाँसो भित्री सुखको प्रतीक हो । हाँसो र खुशीमा ठूलो सम्बन्ध छ । हाँस्नुले आफ...

प्रतिरोधक क्षमताको लागि खानपान र आचरण access_timeजेठ १८, २०७७

ऋषि परम्परामा आधारित र पुस्तौंको अनुभवबाट शोधित हाम्रो सनातन धर्म कुनै पन्थ होइन, यो त स्वस्थ्य र आदर्श जीवन पद्धति हो । संस्कृत भाषा कोषहरु अनुसार धर्म शब्दको अर्थ नै समयनुसार र आवश्यकतानुकुल अपनाइने स्वस्थ आचरण हो । कल्याणकारी क्रिया कलाप हो । हाम्रा सनातन परम्परामा स्...