कविता

कविता : रोपाइँ access_timeअसार १५, २०७८

  -चन्द्र रावत ‘गुराँस’  यसपालि पनि विरौटाहरुमा रोपाइँ सुरु हुन्छ  हल गोरु लिएर बिहान अरू नउठ्दै किसान खेतमा पुगिसक्छ रुज्दैभिज्दै भुराभुरीहरु पनि आँखा मिच्दै बाआमाको पछि लाग्छन् । यताका डल्ला उता सारेर उताको हिलो यता सारे...

यस्तो मेरो देश access_timeअसार ७, २०७८

    -राजन झा  कति राम्रो देश, चारैतिर हरियाली विश्वमै छ चर्चित,  हाम्रो मेची–महाकाली दक्षिणतिर भारत, उत्तरतिर हाम्रो चीन, यस्तो मेरो देश, गर्वले मुखमा छ लाली । सानै भए देश, हाम्रो ठूलो इतिहास हो वीर पुर्खाले हाम्रो बचाएको ...

कविता : रक्तदान access_timeअसार ५, २०७८

  -सोमनाथ दाहाल   आफैँ नष्ट भएर जान्छ छिनमा आफैँ पुनः बन्दछ दुःखी मुत्यु हुने घडी रगतले केही अझै गन्दछ । मौका हाे दिनु पर्छ मानव भई सम्बन्ध गाढा हुन बच्ने जीवन रक्तदान भरमा हामी नगर्ने किन ? ।।           &nb...

कविता : अब के बाँकी छ निल्न ? access_timeजेठ २७, २०७८

    –सविना भट्टराई सुनदेखि नुनसम्म बालुवाटारदेखि गिटी ढुङ्गा (चुरे)सम्म यतीदेखि ओम्नीसम्म ईश्वर, ढकालदेखि गोकुलसम्म नेपाल ट्रस्टदेखि गोकर्णसम्म दुगडदेखि वैद्यसम्म भन तानाशाहा ओली  अब के बाँकी छ निल्न ?  संसददेखि संविधानस...

कविता : उठ सडकहरू access_timeजेठ २७, २०७८

    – डा. मनमूर्ति भुर्तेल उठ सडकहरू, उठ पेटीहरू  उठ चोकहरू, उठ गल्लीहरू  अब त अति भो उठ भोका पेटहरू  महामारीबीच तन्ग्रिएका तन मनहरू  अनि देशप्रेमले ओतप्रोत छातीहरू  कति सुत्छौ ? विषाक्त निद्रा भगाएर उठ...

कविता : स्वाभिमान access_timeजेठ २७, २०७८

-हितबहादुर थापामगर कदापि हुनुहुन्न अब निराश अनि शून्य आऊ गरिबीले आहत भई पिल्सिएका  हे मेरा परम आत्मिक मित्र हो  हरदम आफ्नै साथमा भएको  कल्पनाको अजर खेती गरी  दुखात्मक पीर व्यथालाई भुल्दै विश्व मानचित्रमा कहलिएको  धनाढ्य कुवेरभन्दा&...

कविताः कोराना भाइरस access_timeजेठ २२, २०७८

  सुशीला गौतम ढकाल यो कस्तो समय मान्छेसँग मान्छे डराउने  म ठूलो, तँ सानो, म धनी, तँ गरिब, म महान् भन्नेले के पायो ? विभिन्न भेरियन्टमा उत्पत्ति भएर संसारलाई अत्यास बनायो सबैसँग भेटघाट र जतासुकै घुमफिर आफ्नै पोल्टोमा खन्यायौ । रुपैयाँ नै सबै थो...

अलबिदा प्रिय उज्ज्वल access_timeजेठ १९, २०७८

    –सन्तोष खड्का                                    ...

कविता : बुद्ध कहाँ जन्मिए ? access_timeजेठ १२, २०७८

          बुद्ध नेपालमा जन्मियौ लुम्बिनीको ठाउँमा सुख, ऐस, आराम सबै भएको त्यो गाउँमा दरबारको आनन्द र मागेको पुग्ने ठाउँमा राजा बन्ने पालो तिम्रो आफ्नै थियो नाउँमा । १ प्रश्नै प्रश्नको खातमा, घुमेका थियौ तिमी  मृत्...

मलाई जान्न मन छ access_timeजेठ ११, २०७८

        -नारायण पनेरू ‘क्षितिज’ यस घडीको करिब दुई दशकपछि  तिमी र म  तिम्रो घरको पिँढीमा अतीतका पानाहरू पल्टाउँदै गर्दा  जब तिम्रो नाति इतिहासको किताब लिएर  एक धुमिल तस्बिर देखाउँदै सोध्नेछ...

एकान्तवासबाट ‘पहिलो प्रेम पत्र’ access_timeजेठ १०, २०७८

    –अर्जुनप्रकाश भुसाल प्रिय, अटुट प्रेमसँगै सुमधुर सम्झना । म त युद्धको मैदानमा डटिरहेको छु प्रेमयुद्ध होइन, विश्वयुद्ध जस्तै नयाँ युद्ध हो, प्रकृतिविरुद्धको युद्ध । जुन युद्धमा करोडौँ जनहरू लडिरहेका छन, म पनि लगभग मध्यविन्दुमा प्...

कविता : शरीर मर्दैन access_timeजेठ ९, २०७८

    - साकारबाबु सुवेदी तिमीलाई खरानीसँगै बगाएर म फर्किएको रात, थाहा भयो न आत्मा मर्छ, न त शरीर नै । एउटा लामो निन्द्रामा मस्त तिम्रो लम्पसार देह, चिन्ताभन्दा पर बसेर, ममा जिम्मेवारी सुम्पँदै थियो । म त्यही तिमीले छाडेका कर्महरूले...

समय  सन्देश access_timeजेठ ८, २०७८

        कुनै दिन त कोरोना घटी जानेछ  त्रासको कालो बादल हटी जानेछ । खुल्ला हावामा खेल्न अनि घुम्न पाइनेछ सृष्टिको सुन्दरता चुम्न पाइने छ  । समानताको पाठ अनि मानवताको धर्म सिक्दैछ मानिस हेर परोपकारी कर्म । चेतनाको ...

बिन्ती, पुलिसलाई नजिस्क्याऔँ access_timeजेठ ४, २०७८

  पुलिसले पनि खाना खान्छ र ? केही वर्ष अगाडि  आफ्नै कानले सुनेको हुँ यो वाक्य । उकालो बाटो  गस्तीमा हिँडेका हामी एकछिन थकाइ मार्न बस्यौँ हामी बसिरहेको बेला यिनै कानले सुनेको हुँ पुलिसलाई पनि थकाइ लाग्छ र ? मुस्कानसहितको प्रहरी सेवा ...

रोम जलिरहेछ access_timeजेठ ३, २०७८

–भूपाल तिम्सिना   तिमीसँग सत्ता छ शक्ति छ त्योभन्दा धेरै त घमण्ड र उन्माद छ मसँग त मात्र आवाज छ त्यो पनि कामिरहेको छ । तिम्रो सत्ताले मलाई बोल्न डराउने बनाएको छ मजस्ता हजारौँ फरक मत राख्नेलाई झम्टेको छ भिन्न भिन्न स्वरूपमा, र त मेरो आव...

न्यायरूपी सूर्य access_timeजेठ २, २०७८

  –प्रतिमा कार्की कुहिरो लागेको छ  नदेखिने गरी नाङ्गो आँखाले छेकिएको छ आकाश र ढाकिएको छ न्यायरूपी सूर्य ! असत्यका काला बादलहरू  मडारिरहेका छन् मेघ गर्जनसहित  आँखा नै तिर्मिराउने गरी चम्किँदा बिजुली लाग्छ अब यो सहरले कहिल्यै...

कविता: अठोट access_timeचैत २८, २०७७

       -भुवन रोका “मित्रजी” म  सुनैसुनले भरिएको बाकसमाथि बसिरहेको  एउटा भोको मान्छे म  ठूलो तालको बीचमा डुङ्गाभित्र तैरिरहेको एउटा प्यासी मान्छे  मसँगै छ  एउटा कालो छाता  जुन ...

कविता: वादविवाद access_timeफागुन २९, २०७७

                -भुवन रोका “मित्रजी” छोरा की छोरी?  गर्भमै छँदा लामो वादविवादबाट  जन्मिएको हुँ म  पढ्दै गर्दा विद्यालयमा  बाडिन्थ्यो सिङ्गो कक्षा दुई भागमा लगाईन्थ्यो बोल्न पक्ष र ...

कविता : तिम्रो मर्मको रक्षार्थ access_timeफागुन २४, २०७७

    -सत्य पहाडी  तिम्रो सम्झनालाई शक्ति बनाएर  वीरताको इतिहास रक्षार्थ  दृढताका मुठी उचालेर  न्याय र समानताको लागि  लडिरहेका छौं अहोरात्र  तिम्रो प्रेरणाको पटुकी कसेर  निरंकुशताको बिरुद्ध बन्दुक बोकेर&nbs...

कविता : जुलुस access_timeफागुन ८, २०७७

        -राकेश कार्की बाढी न हो यो जुलुस पनि उर्ले पछि कता कता भत्काउँछ के के बगाउँछ विरोधका चिच्याहट यति धेरै उर्लन्छन् शान्त वातावरण धमिलिएर नकारात्मक उर्जाको मुस्लोले स्वच्छ निलो आकाशलाई छेकिदिन्छ ...

कविता : परिभाषा प्रयत्न access_timeफागुन ८, २०७७

    -राजेश ढुंगाना कहिले  यो कोणबाट  परिभाषा ग¥यो मान्छेलाई  कहिले त्यो कोणबाट  व्याख्या ग¥यो  कुनै बेला तलबाट जोड्यो  र, कहिले माथिबाट घटायो  तर  जुन कुनाबाट हेरे पनि  कहिल्य...

कविता: रित्तो access_timeफागुन ८, २०७७

  -भुवन रोका “मित्रजी” “बा रहनुभएन” दुःखी हुँदै सबैले सुन्ने गरी छोरो कराउँदै थियो कात्रो किन्न खै कसलाई हो अराउँदै थियो  अर्धाङ्गिनी छेउमै रोइरहेकी थिइन् करुवाको जल थोरै मुखमा दिइन् सायद  आश थियो होला अझै ब...

झुक्दैन झन्डा हामी नझुकेसम्म (कविता) access_timeफागुन १, २०७७

      एलिजा हुमागाँई  खान नपाइ मर्छन् प्रजा यहाँ, भोकभोकै हेर खसाउन्नन् आँसु महाराजा यिनका हाल देखेर मरे निर्दोषहरू, रगत बगाइ आएन शान्ति सम्वृद्धि, मेरो देशको बाटो भएर झोला बोकी खाडी पसेछन्, छोरा परदेश भनी कहिले फर्केलान् भनी...

कविता: समाचार access_timeफागुन १, २०७७

      -भुवन रोका “मित्रजी” अत्याधुनिक स्टुडियो, मौलिक धुन ब्रान्डेड सुटमा एक महिला, एक पुरुष न्यानो स्वागत संगै सुरु हुन्छ  हरेक घण्टा, हरेक बार टेलिभिजनमा समाचार स्टुडियोको बनावट त्यहाँको सजावट झट्ट हेर्दा लाग्छ&nbs...

कविता : सहिद access_timeमाघ १७, २०७७

      ए साँल्दाइ तिम्रो सबै लुटेर लगेजसरी किन गाली गर्छौ नेतालाई त्यसरी ? मलाई त  तिमी र नेता उस्तै उस्तै लाग्छ जसरी तिमी जोतिरहेछौ खेतबारी त्यसरी नै नेताले जोतिरहेछ राजनीति जसरी तिमी अन्नको मूल्य उठाउन  जान्छौ बजार ब...

Page 1 of 4