केन्द्रीय संस्करण

शान्तदास मानन्धर

ती साँच्चैका स्नातक हुन् जो विदेशबाट फर्के access_timeजेठ २७, २०७७

आफन्ती बसिरहेको सहरमा ‘लक् डाउन’ लागू भइरहेको थियो । दिनभरि ब्यस्त रहने पार्क, चउर र सडक सुनसान थिए । बजारका केही पसल बिहान एकछिन झुलुक्क खुलेका हुन्थे अनि त्यसै बेला ग्राहकहरू पसल वरिपरि झुम्मिरहेका देखिन्थे । त्यसपछि फेरि सुनसान हुन्थ्यो । सबै सबै आ&nd...

लकडाउन : मैले विश्वलाई पढिरहेको छु access_timeजेठ ५, २०७७

विद्यार्थी भाइबहिनीहरू, बालकोसेलीको नमस्कार ! हामीहरू ‘कोरोना १९’ सित जुध्दै धेरै दिनदेखि आफै थुनिएर (तालाबन्दीमा) बस्दै आइरहेका छौँ । भाइबहिनीहरू, तपाईँहरू विद्याआर्जन गर्न भनेर बिहान सात–आठ बजेदेखि विद्यालय पुग्न तरखर गर्नुहुन्थ्यो, प्रत्येक दिन...

कोरोनाबारे हामीले थाहा पाउनुपर्ने कुरा access_timeचैत १४, २०७६

भाइबहिनीहरू, आज हामी आफ्नै घरभित्र थुनिएर बसिरहेका छौँ । हामी यसरी किन बसिरहेका छौँ भन्ने कुरा हामीलाई प्रस्ट हुनु जरूरी छ । हामीले यो कुरा राम्ररी थाहा पाउनु पर्छ र हामीले आफ्ना आमा र बाबालाई पनि मैले थाहा पाएको कुरा भनेर सुनाउनु राम्रो हुन्छ भन्ने लागेर तपाईहरू...