प्रतिक्षा भट्ट
काठमाडौं । छोरीको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेपछि बल्खुमा हत्या गरिएकी सन्तोषी श्रेष्ठकी आमाले आँसु पुछ्दै भनिन्, ‘लकडाउनभरि पाल्यौँ, ज्वाइँ होइन, हामीले सर्प पालेछौँ ।’ गत सोमबार सन्तोषीलाई उनकै श्रीमान् सन्तोष सापकोटाले ह्यामरले टाउकोमा हिर्क...
काठमाडौँ । कैलाली जिल्लाको गोदावरी नगरपालिका–५ गेटीका शिवचरण राना ‘छोटु’को हत्यामा संलग्न एकजना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार जिल्ला प्रहरी कार्यालय कैलालीले हत्यामा संलग्न आरोपी जयन्ती चौधरीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक ...
डेरा खोज्न आएको बहानामा एक घरमा लुटपाट भएको छ । पेप्सिकोलानिवासी पवित्रा विडारी उप्रेतीको घरमा यसरी लुटपाट भएको हो । सनसिटी अपार्टमेन्टसँगै रहेको हिमालय टोलमा डेरा खोज्न आएका ती युवाले पवित्रालाई घरभित्रै बन्धक बनाएर सुनको सिक्री लुटेका थिए । असोज ८ ...
काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालको बालरोग कक्ष, जनरल वार्ड । बेड नम्बर–९१४ । सो बेडमा ५ बर्षिया बालिका सीता (नाम परिवर्तन) पल्टिरहेकी छिन् । कोपिला अवस्थामा बलात्कारको शिकार भएकी उनको दायाँ गालामा गहिरो चोट छ । देब्रे आँखामा पनि चोट छ । सो ...
काठमाडौं । ललितपुरको सानेपा बस्ने सञ्जय (नाम परिवर्तन) स्नातक पढ्दै छन् । फेसवुकबाट सम्पर्क भएका एकजना विदेशीले अमेरिकबाट उनलाई आइफोन प्रोम्याक्स–११ पठाउँदै थिए । १ लाख ६२ हजार पर्ने प्रोम्याक्स ७५ हजारमा कार्गोबाट आउँदै थियो, उनी खुसी थिए । पुस १० मा म...
काठमाडौँ – सडकमा राखिएका ‘स्पीड ब्रेकर’ले दूर्घटना न्यूनीकरण गर्नेभन्दा दूर्घटना हुने कारणहरु धेरै निम्त्याएपछि ललितपुर महानगरपालिकाले ‘स्पीड ब्रेकर’ हटाउने अभियान सुरु गरेको छ । ललिपुर महानगरपालिकाका मेय...
म पत्रकार । मसँग सूचना तथा प्रशारण विभागले दिएको परिचयपत्र छ । समाचार डेक्सको जिम्मेवारी भएकाले मलाई फिल्डमा जानुपर्ने आवश्यकता पर्दैन । र, मैले मेरो परिचयपत्रको दुरुपयोग गरेर घुम्न जाने वा अरु फाइदा उठाउने काम पनि गरेकी छैन । तर, म सोह्रखुट्टे नजिकै बसेर काम गर्ने ...
लिसंखु पाखर गाउँपालिका प्रदेश नं ३ को सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यस गाउँपालिकाको कुल क्षेत्रफल ९८.६१ वर्ग किमी रहेको छ । यो गाउँपालिका साबिकका ६ वटा गाविस ठूलोधादिङ, लिसंखु, अत्तरपुर, जेठल, पेट्कु र ठूलोपाखर मिलेर बनेको छ । १५ हजारभन्दा बढी जनसंख्या भएको यो...
सुदूरपश्चिम प्रदेशमा रहेको बाजुरा जिल्लाको सदरमुकाम मार्तडीदेखि दक्षिणी भेगमा त्रिवेणी नगरपालिका रहेको छ । यो नगरपालिकाको नामकरण यसै क्षेत्रको पर्यटकीय तथा धार्मिक स्थल त्रिवेणीको सङ्गमस्थलको नामबाट त्रिवेणी रहन गएको हो । राज्य पुनर्संरचनाका क्रममा साविकका छतार...
सुदूर पश्चिम प्रदेशमा रहेको बडिमालिका नगरपालिका बाजुरा जिल्लाको सबैभन्दा जेठो नगरपालिका हो । २०७१ मङ्सिर १६ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले साविकको मार्तडी, जुगाडा र बुडीगङ्गा गरी ३ वटा गाविसलाई मिलाएर बडिमालिका नगरपालिका घोषणा गरिएको थियो । २०७४ मा...
गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित शुक्लागण्डकी नगरपालिकाको घोषणा २०७१ वैशाख २५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गाविसलाई समेटेर गरिएको हो । स्थानीय तह निर्वाचन २०७४ मा बैशाख ३१, जेठ ३१ र असोज २ गरी तीन चरणमा भएको नि...
स्थानीय तह निर्वाचन २०७४ मा वैशाख ३१, जेठ ३१ र असोज २ गरी तीन चरणमा भएको थियो । उक्त निर्वाचनमा गोरखा नगरपालिकाबाट निर्वाचित भएका थिए राजनराज पन्त । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका उनले निर्वाचनमा नगरप्रमुखको पद जित्न सफल भएका थिए । प्रदेश ४ मा पर्ने गोरखा जिल्ल...