केन्द्रीय संस्करण

सीता रसाइली विश्वकर्मा

११ नेपाली बोकेर अस्ट्रेलियाबाट नेपाल उड्यो जहाज access_timeजेठ २७, २०७७

अस्ट्रेलिया । नेपाल वायुसेवा निगमको जहाज अस्ट्रेलियामा समस्यामा परेका ११ नेपालीलाई लिएर मंगलबार स्वदेश उडेको छ ।  कोरोनाको कारण समस्यामा परेकामध्ये गायिका सुनितामी परियार, क्यान्सरका बिरामी र प्रशिक्षणका लागि आएका केही सरकारी कर्मचारी गरी ११ यात्रु लिएर...

अस्ट्रेलियामा फसेका नेपालीलाई  नेपाल लैजाने तयारी access_timeजेठ १६, २०७७

अस्ट्रेलिया कोभिड- १९ को कारणले अस्ट्रेलिया लगायत नेपाली राजदूतावासको कार्यक्षेत्र अन्तर्गतका देशहरूमा  फसेका नेपालीहरुलाई जुन ९ नेपाल लैजाने तयारी भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ को निर्णयानुसार कोभिड १९ कारणबाट  बिदेशमा फसेको अवस्थामा रहेका...

कोरोना उपचार कोषमा शेष घले र जमुना गुरुङद्वारा  ३ करोड सहयोग access_timeबैशाख १४, २०७७

अस्ट्रेलिया । नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा  नेपाली मूलका अष्ट्रेलियन अर्बपति उद्यमी शेष घले दम्पतीको  एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैयाँ सहयोग गरेको छ । नेपाली मूलका अष्ट्रेलियन अर्बपति उद्यमी शेष घले र जमुना गुरुङ्गद्वा...

अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुले भने :  सुखमा जस्तै दुःखमा पनि साथ चाहियो access_timeबैशाख ६, २०७७

अस्ट्रेलिया  ।  अष्ट्रेलियामा अध्यनरत  विद्यार्थीहरुले शैक्षिक परामर्शदाताहरुलाई कोरोनाले निम्त्याएको  संकटको समयमा विद्यार्थीहरुलाई हदैसम्मको सहयोग गर्न आग्रह गरेका छन् । विद्यार्थीहरुको संगठन प्रवासी नेपाली विद्यार्थी संगठन अष्ट्रेलियाले प्रेस विज्...

एक्स्पर्ट एजुकेशनद्वारा २ लाख अस्ट्रेलियन डलरको सहयोग कोष स्थापना access_timeचैत ३०, २०७६

-सीता रसाइली विश्वकर्मा  अस्ट्रेलिया । अष्ट्रेलिया, नेपाल लगायत अन्य १२ देशहरुमा रहेका  ३२ भिन्न शाखाहरुबाट उच्च शिक्षासम्बन्धि सेवा पुर्याउँदै आएको एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजले कोभिड–१९ बाट प्रभावित विद्यार्थीहरुका लागि सहयोग गर्ने उदेश्यले २ लाख ...

अष्ट्रेलियाका शिक्षामन्त्रीले भने, 'अन्तर्राष्ट्रिय विद्यार्थीहरु हाम्रा साथी' access_timeचैत २७, २०७६

अष्ट्रेलिया । अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग पुर्‍याउने अभिप्रायले विभिन्न  तरिका समावेश गरिएको जनाउँदै अष्ट्रेलियाका शिक्षामन्त्री तथा सांसद डोन टिहानले अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलियाको साथी रहेको बताएका छन्।  शिक्षा मन्त्री  टिहानले मिडि...

अस्ट्रेलियामा ६ जना नेपालीमा भेटियो कोरोना संक्रमण access_timeचैत १५, २०७६

अस्ट्रेलिया । अस्ट्रेलियामा ६ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको छ। सिडनीमा चार जना विद्यार्थी  र मेलबर्नमा दुई जना गरि जम्मा ६ जनामा कोरोनाको संक्रमण देखिएको हो ।  सिड्नीको ग्रानभिलको  एउटा अपार्टमेन्टमा बस्ने तीन जना नेपाली विद्यार्थ...

एनआरएनए  ओसियाना रिजनले अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै access_timeफागुन २३, २०७६

सिडनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) ओसियाना रिजनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आईएम जेनेरेसन इक्वालिटी भन्ने विषयमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ।  आगामी  आइतबार मार्च ८ तारिखमा बार्दली फन्सन सेन्टर म्यारिल्यान्डमा आयोजना हुने उक्त का...

अस्ट्रेलियाको सिड्नीमा होली म्युजिकल कन्सर्ट हुने access_timeफागुन २०, २०७६

सिड्नी । रङ्गहरुको पर्व होलीको अवसर पारेर एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले सिड्नीमा होली म्युजिकल कन्सर्ट आयोजना गर्ने भएको  छ । आगामी मार्च ६ मा हर्सभिलको मराना अडिटोरियम  उक्त कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रमका लागि रियालिटी सो लोक स्टा...

रुपन्देही सामाजिक सञ्जालको अध्यक्षमा ईश्वर पोखरेल access_timeफागुन १९, २०७६

सिडनी । रुपन्देही सामाजिक सञ्जालको दोस्रो अधिवेशनले ईश्वर पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मार्च १ (आइतबार) सम्पन्न अभिवेशनबाट ईश्वर पोख्रेल अध्यक्ष रहने गरी नयाँ कार्य समिती गठन भएको हो ।  कार्यसमितिको उपाध्यक्षमा सुशील नेपाल र रोशन कोइराला, महास...

अष्ट्रेलियाको सिडनीस्थित वट्टामोला समुन्द्री तटमा मृत भेटिएका नेपाली युवकको पहिचान खुल्यो access_timeफागुन ७, २०७६

अष्ट्रेलिया । गत सोमबार दिउँसो करिब १२ः१५  बजे  मृत भेटिएका युवकको शव चितवन खुरखुरेका अमित सुनारको रहेको खुलेको छ ।  अमितकी श्रीमती अनु जोशी र उनका साथी सुविन श्रेष्ठले शवको पहिचान  गरेका हुन् । बुधबार  दिउँसो अष्टेलियन प्रहरीले श्रीमती...

अस्ट्रेलियाका सरकारी बिद्यालयमा नेपाली भाषा पढाउन पहल access_timeमाघ २३, २०७६

अस्ट्रेलिया । नेपाली समुदायको बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै अस्ट्रेलिया स्थित नेपाली संघ संस्था अगुवा तथा नेपाली अभिभावकहरुले अस्ट्रेलियाका सरकारी  बिद्यालयमा नेपाली भाषा पढाउने ब्यबस्था गर्न प्रयास गरिरहेका छन् । यसै सन्दर्भमा हाम्रो समाज अस्ट्रेलिया’ का अध्य...

रामकृष्ण ढकाल सिड्नी आउँदै access_timeमाघ २२, २०७६

नेपाली सुगम  साङ्गितिक आकाशका  उत्कृष्ट सर्जक  रामकृष्ण ढकाल सिडनी आउने भएका छन् । कंगारू ऐजुकेसन फाउन्डेसन एजुकेशन एण्ड भिसा सर्भिसेसको आयोजनामा आगामी मार्च ६ तारिक शुक्रबारको  दिन सिड्नीको  रगडेलमा रहेको इन्द्रेणी फंसन सेन्टरमा ‘रा...

उत्कृष्ट तीन ‘कमेडी च्याम्पियन’सहित मनोज गजुरेल सिड्नी आउँदै access_timeमाघ १९, २०७६

सीता रसाइली अस्ट्रेलिया । टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनका उत्कृष्ट तीन विजेताहरु सहित हास्य कलाकार मनोज गजुरेल  सिड्नी आउने भएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित वाइट पार्कमा आगामी  एप्रिल ११ शनिबारका दिन  रेष्ट रियल स्टेट को मुख्य प्रायोजन र ...