टंक कुँवर
माघे संक्रान्तिसंगै माघ १ गतेबाट थारू संवत् २६४५ सुरु हुँदै छ । पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ र कपिलवस्तुलगायत खास गरी पश्चिमा थारू समुदायले पुस मसान्तमा सुंगुर/बंगुर काटी ‘जिटा मर्ना डिन’ भनेर मनाए । संक्रान्तिको दिन खानका लागि र...
कोरोना संक्रमण बढेसँगै भारतबाट घर फर्कने नेपालीहरुको संख्या पनि बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशबाट कामको खोजीमा भारत गएका नेपालीहरु कोरोनाको डरले धमाधम फर्कन थालेका हुन् । कैलालीको त्रिनगर भन्सार नाका र कञ्चनपुरको गड्डा चौकी नाकाबाट घर फर्कने नेपालीको संख्यामा पछ...
सुदूरपश्चिम प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्य पदका लागि तीन सीटमा हुन गइरहेको निर्वाचनमा ६ जना प्रतिस्पर्धी मैदानमा उत्रिएका छन् । यहाँ सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच तीन सीटका लागि प्रतिस्पर्धा हुन लागेको हो । सत्तारुढ गठबन्धनका तर्फबाट तीन सीटका लागि...
कोरोना संक्रमणको जोखिमका बाबजुद कामको खोजीमा भारत जाने नेपालीहरुको संख्या बढेको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको जोखिम बढिरहेकै समयमा सुदूरपश्चिमको त्रिनगर भन्सार नाकाबाट भारत जानेको संख्या बढ्न थालेको हो । कोरोनाको तेस्रो लहर भित्रिने जोखिम हुँदा पनि भारत ज...
हिन्दुहरूको महान् चाड विजया दशमी नजिकिएको छ । रोजगारीका लागि गाउँघर छाडेर देश–विदेशका पुगेकाहरू दसैँ मनाउनका लागि घर फर्कने गर्दछन् । तर सुदूरपश्चिममा दसैँको मुखमै पनि रोजगारीका लागि भारत जाने नेपालीको लर्को लागेको छ । कैलालीको त्रिनगर नाक...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विगतका कमजोरीहरूलाई सच्याउँदै प्रदेश सरकार अगाडि बढिसकेको बताएका छन् । प्रेस संगठन नेपालका सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी र कैलाली जिल्लाका पदाधिकारीहरूसँगको भेटमा बिहीबार मुख्यमन्त्री भट्टले विकासको गतिमा प्रदेश ...
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय जनमोर्चा पार्टीका दुई कमिटी गठन भएसँगै आन्तरिक विवाद चुलिएको छ । प्रदेशमा पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका सह–इन्चार्ज लालबहादुर जाग्रीको अध्यक्षतामा दुई दिने भेला गरी लोकेन्द्र लम्सालको अध्यक्षतामा प्रदेशस्तरीय कमिटी पुनर्गठ...
कैलाली । पछिल्लो समय सुदूरपश्चिम प्रदेशका दुई सीमा नाका हुँदै भारतका विभिन्न स्थानबाट नेपालीहरू फर्किने क्रम बढेको छ । भारतका विभिन्न स्थानबाट कैलालीको त्रिनगर भन्सार र कञ्चनपुरको गड्डा चौकी सीमा नाका हुँदै भारतबाट नेपालीहरु फर्किन थालेका हुन् । कोरोना महामारी ...
कैलाली । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार १४१ वटा आपराधिक घटना भएका छन् । तीमध्ये प्रदेश राजधानीसमेत रहेको कैलालीमा सर्वाधिक आपराधिक घटना भएका छन् । कैलालीमा गत वर्ष एक हजार ३०७ आपराधिक घटना दर्ता भएका छन् । दोस्रोमा कञ्चनपुर जिल्ला छ, जहाँ ...
कैलाली । कोरोनाभाइरसको जोखिमलाई बेवास्ता गर्दै कामको खोजीमा भारत जाने नेपालीको संख्या बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो तुल्याएसँगै कैलालीको त्रिनगर हुँदै भारततर्फ कामको खोजीमा जाने नेपालीहरुको संख्यामा वृद्धि...
सुदूरपश्चिम प्रदेश सरकारको कोरोना महामारी र यसबाट सिर्जित समस्यालाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख गंगाप्रसाद यादवले बिहीबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७८÷७९ का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम प्र...
केही साताअघि कैलालीको गेटा मेडिकल कलेजमा दुई हजार शय्याको आइसोलेसन सेन्टर निर्माण गर्ने भन्दै संघीय सरकारले प्रचारवाजी गरे पनि अहिलेसम्म प्राविधिक सामग्री तथा स्वास्थ्य उपकरणको जोहो भएको छैन । सुदुरश्चिम प्रदेशमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ भने अस्पताल...
कैलाली । कञ्चनपुरका ४६ वर्षीय हेमराज ओझा लकडाउनका कारण सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन अग्रसर भएका छन् । भारतका विभिन्न स्थानबाट फर्किएका नेपालीहरु लकडाउनका कारण सीमा क्षेत्रमा अलपत्र भएपछि उनी आफ्नै खर्चमा त्यस्ता नागरिकलाई गन्तव्यसम्म...
कैलाली । डोटी आदर्श गाउँपालिका–१ बस्ने वर्ष ४२ का लोकबहादुर खड्का कोरोना महामारीका कारण बेरोजगार भएका छन् । भारतको राजस्थानमा चौकीदारी गर्दै आएका खड्का त्यहाँ कोरोना संक्रमण तीव्र भएसँगै बेरोजगार भएका हुन् । कोरोना संक्रमण दर बढेको भन्दै त्यहाँको सरकारले लकड...
कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै कैलालीको सेती प्रादेशिक कोभिड–१९ अस्पतालमा ‘कोभिड–१९’का बिरामीको संख्या ह्वात्तै बढेको छ । ५५ बेड क्षमताको सो अस्पतालमा ५२ जना कोरोना संक्रमित भर्ना भएका छन् । अस्पतालको आइसियूमा १५ जना बिरामी राख्ने क्षम...
भारतमा कोरोना संक्रमण बढ्दै गएपछि काम गर्ने बहानामा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्ने क्रम बढ्दो छ । सीमा नाकामा कडाइ नहुँदा भारतीयहरु धमाधम नेपाल प्रवेश गरिरहेका हुन् । सोही क्रममा कैलालीको त्रिनगर भन्सार नाकाबाट नेपाल प्रवेश गरेका ९ जना भारतीय नागर...
कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक ले विधान पास गरेको छ । विधान पास गर्दा केपी ओली पक्षका सांसदहरुको उपस्थिति थिएन । खनाल–नेपाल पक्षका २० सांसदहरुको उपस्थितिमा नेकपा एमाले संसदीय दलको कार्यालयमा ‘नेकपा एमाले संसदीय...
कैलाली । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविककै अवस्थामा ब्युँताउने फैसला गरेपछि केन्द्रदेखि प्रदेशमा सरकार बनाउने र ढाल्ने सन्दर्भमा राजनीतिक गतिविधि तीव्र हुन थालेको छ । एमालेले कर्णाली प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार ढाल्...
कैलाली । नेपाल–भारत सीमा नाकामा कोरोना संक्रमण परीक्षण एवं पहिचानमा लापरवाही भइरहेका कारण नेपालमा कोरोना संक्रमणको जोखिम बढ्न थालेको छ । सीमा नाका हुँदै नेपाल भित्रिएकामध्ये सरदर एक चौथाइको मात्र एन्टिजेन परीक्षण हुने गरेको छ । यसरी न्यून परीक्...
कैलाली । नेकपा एमालेमा देखिएको शक्ति संघर्ष र कारवाही प्रक्रियाबारे विभिन्न कोणबाट व्याख्या एवं विश्लेषण भइरहेको छ । कतिपयले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावलमाथि गरेको कारवाहीलाई स्वाभाविक भनेका छन् भने कतिपयले यस्तो कारबाह...
कैलाली । सरकार गठनका लागि संसदीय अंकगणितका आधारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल निर्णायक भूमिका निर्वाह गर्ने स्थानमा छ । यद्यपि जसपा नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नै निरन्तरता दिने या विकल्प खोज्ने भन्नेबारे अझै औपचारिक निर्णय गर्न सकेको छैन । सर्...
कैलाली । जनता समाजवादी पार्टी (जसपा) नेपालले पछिल्लो समय रेशम चौधरीको रिहाइलाई मुख्य राजनीतिक मुद्दा बनाएको छ । संविधान संशोधन लगायतका मुद्दामा जोड दिँदै आएको सो पार्टीले संसदीय अंकगणितका आधारमा आफू सत्ता गठबन्धनका लागि निर्णायक भूमिका निर्वाह गर्ने तहम...
कैलाली । सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा क्रियाशील भएसँगै संघीय सरकारमात्र नभएर प्रदेश सरकारका समीकरण पनि हेरफेर हुने सम्भावना बढेको छ । हालै कर्णाली प्रदेशमा नेकपा एमालेको एउटा पक्षले प्रदेश सरकारलाई दिएको समर्थन फि...
कैलाली । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा पर्ने पुनर्वास नगरपालिका वडा नं ४ स्थित आनन्द बजार निवासी गोविन्द गौतमले देशको सीमा रक्षाका लागि प्राण उत्सर्ग गरेको चार वर्ष पूरा भएको छ । चार वर्षअघि आजकै दिन अर्थात् २०७३ फागुन २६ गते स्थानीय कारगिल डाँडा नजिकै कल्भर्ट...
कैलाली । नेकपाका बारेमा आइतबार सर्वोच्च अदालतले गरेको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अस्तित्व समाप्त भएको छ । सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थाम...