केन्द्रीय संस्करण

उद्धव लुइटेल

एमसीसीको चक्रव्यूहमा हिमाली देश access_timeमाघ १६, २०७६

विसं. २०७४ भदौ २९ गते तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सरकारको दातृनिकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग गरेको सम्झौता यतिबेला नेपाली भूमिभित्र विवादको चरम उत्कर्षमा छ । यो सम्झौताअनुसार अन्तरदेशीय विद्युत् प्रशारण लाइन विस्तारका लागि एमसीस...

सुलेमानी हत्या प्रकरण : इरान अमेरिका द्वन्द्वको पछिल्लो कारण access_timeपुस २९, २०७६

गत जनवरी ३ तारिखका दिन बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल बाहिर कारमा सवार इरानी कुद्र्स फोर्सका सैन्य कमान्डर कासिम सुलेमानीको अमेरिकी हवाई हमलामा मृत्यु भएपछि इरान र अमेरिका बीचको शत्रुतापूर्ण दूरी निरन्तर बढ्दो क्रममा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठाडो आदेशमा अमे...

सन्ना मरिनको सत्तारोहण र युवा नेतृत्वको खोजी access_timeपुस १, २०७६

गत डिसेम्बर १० तारिखका दिन युरोपेली मुलुक फिनल्यान्डको प्रधानमन्त्रीमा चौंतीस वर्षीया सन्ना मरिन आसिन भएपछि उनी एकाएक विश्वभर चर्चित भइन् । छोटो समयको राजनीतिक जीवनबाट महत्त्वपूर्ण सफलता हात पारेकी मरिनले सन् २०१५ मा सांसद पदमा निर्वाचित भएपछि यातायात तथा सञ्चार मन्त्राल...