केन्द्रीय संस्करण

कृष्ण आचार्य

नगरकोटी यस्तै त हो नि ब्रो ! access_timeपुस १९, २०७६

कुमार नगरकोटी जसरी असामान्य छन् त्यसरी नै साहित्यिक कृतिमा उनका पात्रहरु पनि असमान्य हुन्छन् । उनको साहित्य समाजभन्दा बढी व्यक्तित्वमा केन्द्रीत हुन्छ । उनले उब्जाएका पात्रमा उनी आफै बगिरहेका हुन्छन् । अर्थात, कहिले उनी आफै पात्र बन्छन् त कहिले आफैजस्तो पात्र निर्माण गर्छन् । न...

मोदी, ट्रम्प र जिनपिङ : मनोज गजुरेलका तीन अवतारको चिरफार access_timeपुस १२, २०७६

चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका शक्तिशाली राष्ट्रका कार्यकारी प्रमुख हुन् । यता मनोज गजुरेल नेपालका शक्तिशाली कमेडियन । दुई शक्तिबीचको टकराब हुँदा कि युद्ध हुन्छ कि कमेडी । गजुरेल युद्ध रुचाउँदैनन्...

जब गौरिकाले आमाबुबालाई सोधिन्, ‘हामी नेपाली होइनौँ र ?’ access_timeपुस ३, २०७६

आफ्ना आमाबुबालाई एक दिन गौरिका सिंहले प्रश्न गरिन्, ‘के हामी नेपाली होइनौँ र ?’ छोरीको प्रश्नले आमा गरिमा राणा र बुबा पारस सिंहको मन चसक्क भयो । नहोस् पनि कसरी, सामाजिक सञ्जालमा गौरिका र उनको परिवारका विषयमा उठेका सवालबारे उनलाई अत्तोपत्तो नहोस् भन्न...

‘महानायक’ को अबको यात्रा – राजनीति ? access_timeमंसिर २७, २०७६

महानायक राजेश हमालको परिवारको फिल्मप्रतिको आकर्षण गज्जबको थियो । उनका बुबा चूडाबहादुर हमाल फिल्म हेर्न निकै रुचाउँथे । बनारसमा अध्ययन गरेका हमालका बुबा हिन्दी फिल्मका पारखी थिए । राजकपुरका फ्यान । दूतावासमा जागिरे भएपछि आफूले सिनेमाको पर्दामा भेटेका कलाकारसँग ...

‘अब मेरो आफ्नै पहिचान हुनेछ’ access_timeमंसिर २०, २०७६

सानै छँदा अनुपमा मगरले आफ्नी आमा गुमाइन् । बुबाले अर्की श्रीमती बिहे गरे । दुई दाइ र पाँच दिदीबहिनीको परिवारमा एक दाइ र एक बहिनी थपिए । कृषि पेशा, ठूलो परिवार भए पनि उनका आमाबुबाले उदयपुरको लेखानीमा सबै छोराछोरीलाई दुःख–सुख गरेर पढाइरहेका थिए । ...