केन्द्रीय संस्करण

पूर्ण ओली

मैले किन हुँदैन access_timeअसोज ३, २०७७

उकालोको थकान मेट्ने, डाँडैको त्यो चौतारी छायाँ दिने बरपीपल, सुन्दर शितल छहारी खोज्छौ ढुङ्गा, राख्छौ त्यतै, भन्छौ “आसन मेरै हो १” अर्कैकोमा बस्दै भन्छौः “आफ्नो आसन दिन हुँदैन १” तिमी बस्ने आसनमा, मैले बस्न किन हुँदैन ? गन्तव्यमा पु¥या...

स्मृतिको खाल्टोमा अँचेटिएका त्रिवेणीहरु access_timeभदौ १३, २०७७

बिनारामको स्टाटस हेर्छु प्रतिक्रियाविहीन बस्छु । योग्यता छ, क्षमता छ, औपचारिक पदसहितको भूमिका छ, आफ्नो गाउँठाउँको लागि केही गरिहालौँ भन्ने हुटहुटी पनि छ, सोअनुसारको योजना पनि छ, तैपनि आफूले अधिकारले पाउने जिम्मेवारीबाट पाखा लगाइएको दुखेसो पोखिरहेका छन् । &nb...

संस्मरण : आधा access_timeसाउन २४, २०७७

“बाबा, यो कुन ठाउँ हो ?’’ गाडीबाट ओर्लेर परिक्षितले कमिलाको ताँतीजस्तो सवारीजामलाई नियाल्दै सोध्यो । “मध्य बिन्दू !’’ मैले दुई हातलाई फैलाएर नेपालजस्तो आकार तुल्याएँ र दायाँ हातको चोर औँलाले देब्रे हातको हत्केलामा डोब्दै जवाफ द...

संस्मरण : सर्केनी माइजु access_timeअसार २०, २०७७

‘सालाजु, तिमीलाई सर्केनी माइजुले भेट्न चाहन्छिन् ।’ बिहेको कामको चटारो, भिनाजुलाई पाहुनाहरुको स्वागत र बिदाइ गर्न भ्याइ नभ्याइ थियो । म भने उठ्न नसकी दिदीको घरको माथिल्लो तलामा ढलिरहेको थिएँ । म परार साल भान्जा भैरवको बिहेमा तुलसीपुर दाङ पुगेको थिए...

कथाः अंशियार access_timeअसार ६, २०७७

म रानीपोखरीको छेउमा पत्रिका हेर्दै थिएँ । जिल्लामा रहँदा संगै काम गरेका मेरा एकजना घनिष्ठ मित्र भोटाहिटीको आकाशे पुल तरेर ओर्लँदै गरेको देखेँ । पुल मान्छेहरुको घुइँचोले ढाकिएको थियो । ती मित्रलाई आफूतिरै आइरहेको देखेर म खुशी भएँ । उनको अघिपछि उनकी श्रीमती र सान...

संस्मरणः लोककथा access_timeजेठ २४, २०७७

“आज अर्को सिलुक हाल्दिन्चु, नघोरिकिन नामरी खाऊ है !” आमाले भन्थिन् । आमाको आश्वासनले हामीमा कमाल गर्थ्यो । हत्तपत्त मुछेर फालिसकेको दालभात सप्र्‍याकसुप्रुक खान थाल्थेँ म । तिउन मिठो भएन भनेर लात्तीले पर हुत्त्याइसकेको थाली वर तान्दै दाइले मुठीभरि भात ...

मेरी आमा access_timeसाउन २५, २०७६

म जब कुनै सफलताको नजिक पुग्छु त्यो सफलतामा रमाउन आमा आइपुग्छिन् । जब असफलताको मारमा चिन्ताग्रस्त हुन्छु सम्झाउन आमा नै आइपुग्छिन् । जब हर्षले अच्चम्भित हुन्छु, 'हय ! जेई !!' भन्दै आमालाई नै सम्झिन्छु । जब चोटपटक वा रोगब्याधीले औधि सताउँछ, 'अया ! जेई !!" ...