केन्द्रीय संस्करण

डा. देवेन्द्रराज पाण्डे

एनजीओको उत्पत्ति नै अहिलेको दुर्गतिः नागरिक अगुवा देवेन्द्रराज पाण्डेको अनुभूति access_timeअसार २४, २०७६

म अहिलेको राजनीतिक वस्तुस्थितिबारे केही भन्न चाहन्नँ ।  अहिलेको वस्तुस्थिति, हामीले भोगिरहेको सामुहिक पीडा र भविष्यको चिन्ता र कतिपय कुरामा वर्तमानमै जुन चिन्ता छ, त्यो राजनीतिक गैरजिम्मेवारीपन, दिशाबोध नहुनु र नेतृत्वको चरित्रले गर्दा भएको सबैलाई थाहा भएको कुरा...