केन्द्रीय संस्करण

रजमान तामाङ

रुकुम पश्चिम मोडेललाई कार्यदिशाको स्तरमा विकास गरौँ access_timeचैत ३१, २०७७

चैत २४ गते रुकुम पश्चिममा एक भव्य कार्यक्रममा सहभागी भइयो । प्रभाकर दाइले फागुन १ जनयुद्ध दिवसकै अवसरमा रुकुम जाऊ भन्नुभएको थियो । त्यो बेला विभिन्न कारणले जान सकिएन । जनआन्दोलन दिवसको अवसर पारेर रुकुम पश्चिम माओवादी केन्द्रले  ‘आर्थिक समृद्धि सामाजिक सांस्...

आन्दोलनको बलमा संसद पुनर्स्थापना : संविधानको समाजवादी पुनर्लेखनमार्फत अग्रगामी राजनीतिक निकास access_timeमाघ १६, २०७७

      प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन रूपी प्रतिगामी र फासीवादी हर्कतपछि मुलुक गम्भीर राजनीतिक सङ्टको दुश्चक्रमा फसेको छ । सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षको बलमा प्राप्त भएका पछिल्लो राजनीतिक परिवर्तनहरु समाप्त पार्ने र शान्ति प्रक्रिया भ...

प्रचण्डको शक्तिशाली इतिहास र चुनौतिपूर्ण वर्तमान access_timeमंसिर २८, २०७७

अढाई दशक लामो मुलुकको राजनीतिलाई आफ्नो वरिपरि घुमाइरहेका माओवादी जनयुद्ध कालका सर्वोच्च कमान्डर प्रचण्ड बारे थुप्रा आलेख छापिएका छन् । बहसका अनेकन पाटा पस्किएका छन् । उनका बारे देशभित्र मात्रै होइन देश बाहिर पनि बृहत्तर चर्चा भएको छ । एक युगको नायक हुनुको कारण उनको च...

विकल्प खराब शासकको होइन, खराब अवधारणाको खोजौँ access_timeबैशाख २, २०७७

नवउदारवादी अर्थराजनीतिको चरम असफलताबाट उदय भएको खराब शासकहरुको दबदबा रहेको युगमा मानव जाति  बाँच्नु परेको छ । (खराब शासक म्याक्स बुटको) हामी बाँचेको युग ट्रम्प, मोदी जोन्सन र ओलीजस्ता अनुदार दक्षिणपन्थी खराब शासकहरुले दिग्विजय हासिल गरेको युग हो । यस्तो बेला ...

सीमा विवाद भूगोलको मात्रै प्रश्न होइन access_timeमंसिर २, २०७६

दसैँमा व्यस्त हुने समयमा सभामुख कृष्णबहादुर महरा प्रहरी हिरासतमा जानुपर्यो । नेपालीले दसैँमा जानी नजानी महराले पिएकोे भनिएको रक्सी खोजी खोजी पिए । रक्सी दोकानकी बहिनीले मात्रै होइन, श्रीमतीले पनि महराजस्तै नहुनु नि भनेर जिस्क्याउन भ्याइन् । रक्सी र सभामुख महराको च...

ओली : दक्षिणपन्थी फासिवादको नेपाली आयाम access_timeअसार ११, २०७६

समाजको विकास र परिवर्तन त्यो समाजमा रहेका विपरीत वर्गबीचको आपसी सम्बन्ध र सङ्घर्षका माध्यमबाट हुनेगर्छ  । त्यसैले कार्लमार्क्सले मानव जातिको इतिहासलाई वर्गसङ्घर्षको इतिहास भनेर संश्लेषण गर्नुभएको हो । त्यसरी हेर्दा आजको नेपाली समाजमा जेजति घट्नाक्रम विकसित भइरहेको छ ।&...