रमेश भट्टराई ‘सहृदयी’
“दाइ एउटा गतिम्लो कुर्सी बनाइदिनुस् न भनेर फेरि पो आइयो है...।” चटक्क आइरन गरेको सेतो सट लगाएका, गहुँगोरोमा कालो छाला भएर पनि आजकलको भाषामा ब्ल्याक हेन्सम भनौँ । कपालमा काइँयोका दाँतको डाम स्पष्ट देखिने । सरकारी कर्मचारीले सिकर्मीसँग बडो मिजासिल...
हजुरबाको काखमा बसेर नातिनातिनाले कथा भन्न अनुरोध गर्ने समय नै पाएका थिएनन् । त्यो लाडप्यारको हकलाई यान्त्रिक संसारका आजको वैज्ञानिक र आधुनिक भन्नेहरूले चटक्कै खोसेका थिए । गृहकार्यको बोझले ङ्याच्याक्क थिचिएका बालमन सायद यो घरमै बस्नुपर्ने अवस्था (लकडाउन) को फाइदा उठाउँ...
प्रधानमन्त्रीले ‘केक’ काटेकैले विवाद मच्चिएको होइन केवल नेपालको नक्सा भएको केक काटिएको र मोटो रकम खर्चिइएकोमा जनतामा पीडाबोध भएको हो । जन्मदिन मनाउनु, आफन्त र गाउँबासीसँग भेट्ने अवसरका लागि प्रधानमन्त्रीको जन्मदिन एउटा निहुँ बन्यो । उहाँको व्यक्ति...
शिक्षकले इन्जिनियर उत्पादन गर्छ, शिक्षकले पाइलटलाई पढाएको हुन्छ, शिक्षकले नै असल किसान या समाजसेवी जन्माएको हुन्छ । फेरि शिक्षक र उसप्रति हेर्ने समाजको दृष्टिकोणमा किन कालो धब्बा छ ? आज हाम्रो देशमा धेरै यस्ता नेता हुनुहुन्छ जो पहिला शिक्षक नै हुनुहुन्थ्यो । शिक्षकले...
‘अतिथि देवो भवः’ मूल मर्ममा भ्रमण वर्ष एउटा उत्सव हो– नेपालका लागि । चाहे सांस्कृतिक गरिमाका कोणबाट या प्राकृतिक रूपमा । अङ्ग्रेजी नयाँ वर्षको प्रारम्भसँगै नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन भएदेखिको हिउँ खेल्ने, पदयात्रामा रम्नेदेखि प्राकृतिक उतारचढावको...
तपाईंले भगवान्लाई कसरी बुझ्नुहुन्छ ? भगवान्, ईश्वर, अल्लाह, गड, परमेश्वर भन्नु सायद नामको आस्था पनि त हुन सक्ला ? सन्दर्भ– नेपालको बारा जिल्लाअन्तर्गत पर्ने शक्तिपीठमध्येको प्रसिद्ध गढीमाई मन्दिरमा पाँच–पाँच वर्षमा लाग्ने मेलासँगको पनि हो । मङ्सिर महिनाभरि लाग्ने उ...
भारतले जारी गरेको आफ्नो नक्साभित्र लिम्पियाधुरालगायत कालीवारिको त्रिदेशीय क्षेत्रलाई समेत राखेको समाचारसँगै नेपाली मनमा राष्ट्रिय गरिमाको पीडा बढेको छ । नेपाली जनमानसमा राष्ट्रिय स्वाधीनताको घाउ दुखेको छ । देशको भूमिसँग मित्रतालाई तोलेर सट्टापट्टा गर्ने विषय पनि त ...
भारतको नयाँ दिल्लीमा भएको प्रदूषण सङ्कटसँगै हामी नेपाली पनि मुक्त रहने अवस्था छैन । हाम्रो सङ्घीय राजधानी काठमाडौँ त अझ एउटा खाल्डो हो । यहाँको बाक्लो मानव बस्ती, सहरीकरणको चाप र अव्यवस्थित विकासका चालचलनले प्रदूषणको मारमा हामी पनि सिकार बनिरहेकै छौँ । यसले सीमाको ...
अकारण मृत्युवरण गरेका आला लासहरूका आत्मा तड्पिरहेका हुन्छन् । हतियारमा साँध लगाएका युद्धपिपासुले शान्तिको गीतमा कान थुन्ने गरेका छन् । त्रासदीको अन्तरपीडामा बाँच्नेले मुख खोल्न नसकेर निशानाको जलनसँग तड्पिनुपरेका भयावह दृश्य हेर्न मानिस अभ्यस्त भइरहेका छन् । मानवता बङ्ग...
जनताको चिन्ता आजकल टेबलमा चियाको चुस्कीमा ससाना जनसभा हुन्छन् । बिहान बिहानै आँखा मिच्दै देशको बहस मच्चिन्छ । हो, आजभोलि यसो महिलाले पनि कान थाप्न थालेका छन् । समावेशी सम्बोधन नहुने पो हो कि भनी बीचमा अचार थप्दै गर्छन् । गफमा बहस चर्कियो– ...