केन्द्रीय संस्करण

डा. कृष्ण पौडेल

समृद्धिको यात्रामा कृषि महत्त्वपूर्ण access_timeजेठ २७, २०७६

जुन मर्मका साथ गणतन्त्र आएको छ त्यसलाई वास्तविक रूपमा पाइएको छैन । गणतन्त्र आएको १२ वर्ष भए पनि सङ्घीयता आएको तीन वर्ष मात्र हुँदै छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनेपछि अहिले सबभन्दा पुरानो गणतन्त्र देखिन्छ । लोकतन्त्रबिना पनि गणतन्त्र हुनसक्छ । जहाँ एक दलीय गणतन्त्रीय शासन छ ...