केन्द्रीय संस्करण

हरि रोका

निर्धो चीनबाट विश्व चुनौतीहरु सामना गर्न तम्तयार बनेको आजको बलियो चीन access_timeअसोज २३, २०७६

चीनको राष्ट्रिय दिवस हो एक अक्टुबर । चिनियाँ क्रान्ति सम्पन्न भएको दिन । प्रत्येक वर्ष मनाइने यो पर्व ‘दशक’ भने विशेष रुपमा आयोजना गर्ने चलन रहँदै आएको छ । समाचारमा सुनेझैँ यो पटक १ अक्टुवर धुमधाम सँग चिनियाँहरुले मनाए । त्यस अवसरमा सन्देश दिँदै राष्ट्रपति ...

‘वातावरणीय विनास’ : हेर्ने जिम्मा कसको हो सरकार ? access_timeसाउन ३०, २०७६

वर्षा सकिएको छैन । पहिला पहिला जस्तो मनसुन ४ महिना (जेठ, असार, साउन, भदौ) को पनि रहेन । अब हप्ता दस दिन लाग्ने साउने झरी त पुराणको कथा जस्तै भयो भन्छन् पाका मानिसहरु । हामी आफैले थाहा पाउँदा पनि सप्ताहव्यापी झरी झम झम परिरहन्थ्यो । अग्रजहरु भन्छन्, ‘लामो झरीका...

इरान-अमेरिकी द्वन्द्वः के पर्न सक्छ नेपाललाई असर ? access_timeअसार १३, २०७६

यतिखेर इरान र अमेरिकाबीच तनाव चुलिँदै गएको छ । उनीहरुबीचको तनाव निकै जोखिपूर्ण विन्दुमा आइपुगेको विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ । पछिल्ला वर्षहरुमा नेपाली अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्ने रेमिट्यान्स भित्र्याउने मूल थलो अरब क्षेत्रमा युद्ध भड्किएमा त्यसको स्वभाविक...

निजीकरणले राज्यको भूमिका गौण बनायो, राज्यले आफ्ना उद्योग गुमायो access_timeजेठ २७, २०७६

२०४६ को प्रजातन्त्रपछि  हामीले देशको आर्थिक अवस्था उदारवादी मूल्य मान्यतामा रहेको पायौँ । आम मानिसले स्वतन्त्ररूपले आफ्नो काम गर्न पाउनुपर्छ भन्ने थियो । समाजमा आर्थिक, सामजिक र  राजनीतिक रूपबाट विकसित गर्नुपर्ने थियो । सबैका लागि खाद्य सुरक्षा, शिक्षा लगायत जोह...