प्रयास श्रेष्ठ
काठमाडौं । चिया उत्पादनको हब इलाममा रेन फरेन्ट एलाइन्समा चिया उत्पादन शुरु भएको छ । रासायनिक पदार्थलाई पूर्णतः विस्थापित गर्दै जिल्लामा अर्गानिक अर्थात् रेन फरेन्ट चिया उत्पादनको थालनी भएको हो । पछिल्लो समय विश्व बजारमा अर्गानिक चियाको माग बढ्दै जान थालेप...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत पुस ५ गते विघटित प्रतिनिधिसभा पुनःस्थापना भएको छ । प्रधानमन्त्रीको कदम बदर गर्दै सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापनाको फैसला गरेको हो । योसँगै जन प्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको छ । ...
काठमाडौं । पछिल्लो समय हाइड्रोपावरमा ह्वात्तै लगानी बढेको छ । चालू आर्थिक वर्ष २०७७/७८ को ७ महिनामा मात्र डेढ दर्जन माथि हाइड्रोपावर कम्पनीहरुले उद्योग विभागबाट स्वीकृति पाएका छन् । विभागको तथ्याङ्कअनुसार गत साउन यता मात्र विभिन्न समयमा गरि १९ वटा हाइड्रोपावर कम्पन...
सहकारी भन्ने वित्तिकै कुनै कार्यको सहकार्य वा सँगसँगै गर्ने भन्ने बुझिन्छ । यसको विश्वव्यापी मूल्य मान्यता पनि यही हो । तर पछिल्लो समय अधिकांश सहकारी संस्थाहरू प्राइभेटाइज (व्यक्तीकरण) गरिँदा सहकारी क्षेत्र नै बदनाम बन्न पुगेको छ । सदस्यहरुसँग पैसा उठाउने र ऋणमा...
काठमाडौं । गत फेब्रुअरी ९ तारिखका दिन चितवन खैरेनीका ३४ वर्षीय बालकृष्ण बोट साउदी अरबको रियादका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे । वैदेशिक रोजगारीका लागि रियाद उड्दै गरेका बोटको हातमा फ्लाइ दुबईको (काठमाडौं-दुबई, दुबई–रियाद) टिकट थियो । ...
काठमाडौँ । विश्व डिजिटलाइज हुँदैछ । अहिले हरेक क्षेत्र, काम कारबाहीदेखि मानव संसाधन, उपभोग गर्ने सेवा सुविधाहरुमा समेत डिजिटलाइजेसन (प्रविधीकरण) हुँदैछ । बढ्दो प्रविधि प्रयोगसँगै पछिल्लो समय मान्छे यान्त्रीकरण एवं प्रविधिसँग आकर्षित हुँदैछन् । यसको पछिल्लो उदाह...
हालै मात्र नेपाली बजारमा सामसुङका टप भेरियन्ट एस सिरिजका मोबाइल फोन भित्रिएका छन् । सन् २०२१ को सुुरुआत जनवरी फस्टमा नै विश्व बजारमा लन्च भएका सामसुङ एस सिरिजका तीन नयाँ मोडलहरू एस२१, एस२१ प्लस र एस२१ अल्ट्रा नेपाली बजारमा समेत भित्रिएका छन् । सामसुङको अह...
पूर्वी झापाको गौरादह नगरपालिका–५ स्थित साझा सुविधा केन्द्रको मुखैमा एउटा नमुना अचार लघु उद्योग रहेको छ । त्यहाँ छ जना स्थानीय महिलाको सामूहिक प्रयासमा स्थानीय उत्पादनको प्रयोग गरी नमुना अचार उत्पादन भइरहेको छ । स्थानीय उत्पादन, श्रम र सामूहिक लगानी...
गर्न सके के हुँदैन र ? आफ्नै माटोमा सुन फल्छ । काम गर्न आँट चाहिन्छ र सफल बन्नका लागि धैर्य । यसको एक ज्वलन्त उदाहरण हुन्– देवी दाहाल । प्रदेश १ को शिवसताक्षी नगरपालिका, झापाकी उनी एक सफल महिला उद्यमी हुन् । उनी एक सफल मौरीपालक कृषकसमेत हुन् । ...
काठमाडौं । विकसित राजनीतिक घटनाक्रमलाई लिएर निजी व्यावसायिक क्षेत्र सशंकित भएको छ । लामो समयसम्मको राजनीतिक अस्थिरता, १० वर्षे जनयुद्ध, त्यसपछिको संक्रमणकालीन अवस्थासमेत पार गरेर नयाँ संविधानसहित राजनीतिक स्थिरताको परिकल्पना गरिए पनि पुनः मुलुक पुरानै अवस्था फर्कने स...
काठमाडौं । कोभिड–१९ (कोरोनाभाइरस) प्रभावित व्यवसायीहरु सरकारविरुद्ध आन्दोलित भएका छन् । लामो समयसम्मको बन्दाबन्दी र त्यसपछिको सुस्त बजारका कारण व्यापार व्यवसाय हुन नसकेको अवस्थामा सरकारले जबरजस्ती कर असुलीको नीति लिएको तर कुनै सहुलियत भने नदिएको प्रति असन्तुष्टि ...
काठमाडौं । रात्रिकालीन व्यवसायमा सरकारले लगाएको प्रतिबन्ध अझैं पूर्णरुपमा हट्न सकेको छैन । कोभिड–१९ पछि स्वास्थ्य सुरक्षाको जोखिमलाई देखाउँदै बन्द गरिएका अन्य व्यावसायिक क्षेत्रहरु खुला भइसकेको अवस्थामा सरकारले रात्रिकालीन सेवामा भने आंशिक प्रतिवन्ध कायम राखिरहेको ...
२–३ महिना यता बजारमा महँगी अस्वाभाविक बढेको छ । दैनिक उपभोग हुने खाद्यान्न, नुन–तेलदेखि निर्माण सामग्रीसमेतको मूल्य अस्वाभाविक बढेको छ । यसरी रातारात महँगी बढेपछि यतिखेर उपभोक्ताहरु मारमा परेका छन् । यतिसम्मकि दुई–तीन महिनाको अन्तरा...
काठमाडौं । सरकारले ल्याएको ‘कृषिमा विदेशी लगानी खुला गर्ने नीति’ अन्ततः रोकिने भएको छ । गत पुस २० गते राजपत्रमा प्रकाशित गर्दै हालसम्म कृषि क्षेत्रमा प्रतिवन्धित विदेशी लगानी खुला गर्ने सरकारी निर्णयमा सर्वोच्च अदालत बाधक बनेको हो । सरकारको उक्त न...
काठमाडौं । सरकारले पीडित उखु किसानलाई भूक्तानीका लागि दिएको २१ दिनको समय सीमा सोमबार सकिएको छ । गत पुस १३ गते बसेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र पीडित उखु किसान संघर्ष समितिबीच भएको ५ बुँदे सहमतिमा २१ दिनभित्र किसानहरुको बाँकी सम्पूर्ण भूक्तानी गराउने स...
नेपाली बजारमा मलेशियन ब्राण्डको लग्जरियस कार प्रोटोन भित्रिएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रोटोन बजारमा भित्र्याएको हो । बुधबार मात्र कम्पनीले भर्चुअल माध्यमबाट प्रोटोनको नवीन मोडल ‘सागा’ सार्वजनिक गरेको छ । प्रोटोन...
काठमाडौं । अबको केहि वर्षपछि टावर नै टावरको देश कुन हो ? भनेर सामान्य ज्ञानमा सोधियो भने ‘नेपाल’ भन्ने उत्तर पाइला । किनभने नेपालमा संघीय सरकार मात्र नभएर, प्रदेश सरकार र स्थानीय सरकारहरु पनि कङ्क्रिट टावर निर्माणमा लागि परेका छन् । लाखौँ–करोडौ...
काठमाडौँ । कुनैबेला नेपाली बजारमा यती कार्पेटको निकै जगजगी थियो । कार्पेट भनेकै यती भने जस्तै थियो । हरेक उपभोक्ताको रोजाइ यती नै हुने गथ्र्यो । स्वदेशी लगानी, उत्कृष्ट उत्पादन सबैको मनमा बस्न सफल थियो । कुल बजार हिस्साको करिब ७० प्रतिशत हिस्सा यतिकै थियो । त्यसो ...
काठमाडौं । कोभिड प्रभावित व्यवसायीहरु सरकार विरुद्ध आन्दोलित भएका छन् । गत चैत देखिको लगातारको बन्द, बन्दपछिको सुस्त बजारले व्यवसायमा पारेको प्रभावबाट माथि उठ्न नसकिरहेकोमा बैंकले थप धर्पकड गर्न थालेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । कोभिडका कारण व्यापार...
काठमाडौँ । हालै मात्र सरकारले कृषिमा पनि विदेशी लगानी भित्र्याउन पाउने गरी विदेशी लगानी खुला गर्ने निर्णय गरेको छ । गत सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर हालसम्म नेपालको कृषि क्षेत्रमा प्रतिबन्धित विदेशी लगानी खुला गरि...
काठमाडौँ । झुरुप्प बस्ती । काला–काला छाना, र समान झुप्राहरू । हेर्दै अनौठो र मनमोहक लाग्ने मानव बस्ती ‘ब्ल्याक भिलेज’ अर्थात् कालो गाउँ । नेपालको विकट हिमाली जिल्लामध्ये एक जिल्ला हो– रसुवा । रसुवाकोे पनि अति विकट क्षेत्रमध्ये पर्छ स्वश...
काठमाडौं । आइतबार मात्र पद्मा अर्यालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पदभार ग्रहण गरेकी छन् । यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीमा रहेकी अर्यालको जिम्मेवारी हेरफेर गर्दै कृषि मन्त्रालयमा पदस्थापन गरिएको हो । २०७४ फागुन ३...
काठमाडौं । मोटरसाइकल तथा ट्याक्सी सेयर राइडिङ्ग सेवा ‘पठाओ’ मा विवाद देखिएको छ । सधैँजसो ट्याक्सी व्यवसायीसँग मात्र विवाद हुँदै आएको ‘पठाओ’ को यस पटक आफ्नै कर्मचारी (राइडर) हरुसँग विवाद देखिएको हो । यतिखेर पठाओका राइडरहरु का...
काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो १७ महिने कार्यकाललाई पूर्णविराम लगाउँदै सोमबार मन्त्रालयबाट बाहिरिए । अनपेक्षित राजनीतिक घटनाक्रमबाट असन्तुष्टि व्यक्त गर्दै आइतबार नै सामूहिक राजीनामा दिएका मन्त्री भट्टराईले सोमबार म...
काठमाडौं । सन् २०२० लाई पर्यटन वर्ष अर्थात् भिजिट नेपाल २०२० को रुपमा मनाउने सरकारको निर्णय अन्ततः कोरोनाका कारण विफल हुन पुगेको छ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणासहित अघि बढेको सरकारलाई ‘हात लाग्यो शुन्य’ हुन पुगेको हो । भ्रमण वर्षको...