केन्द्रीय संस्करण

राजाराम भादू

हिन्दू धर्मको संरचना access_timeबैशाख १४, २०७६

शामी परम्परामा पनि ईश्वर त हुन्छ ऊ स्वयम् पृथ्वीमा अवतरित हुँदैन, उसले आफ्नो दूत पैगम्बर पठाउँछ । पैगम्बरबाटै ईश्वरीय इच्छा वा धर्मादेश प्राप्त हुन्छ । हिन्दू धर्ममा ईश्वर टाढै कतै अदृश्य बस्छ र सृष्ठिलाई सन्चालित गर्छ । यसमा कुनै पैगम्बर तथा ईश्वरपुत्र हुँदैन । पछिगएर अवतारका ...