रोशन खड्का
कथा : प्रयोगशाला
“साँच्चै बिहे भएपछि हाम्रो जिन्दगी कस्तो हुन्छ होला है ?” उसले सोधी । कस्तो जवाफ दिऊँ ? रेडिमेड फम्र्याटका केही रङ्गीन कुरा गरूँ ? जस्तो कि उसलाई भनिदिऊँ : तिमी एउटा रङ हौ । म एउटा रङ हुँ । हामीले चाहेको खुसीहरू, हामीले देख्ने सपनाहरु...