डा. नूतनधर शर्मा
आज वैशाख पूर्णिमाको दिन २५६६औँ बुद्ध जयन्ती प्रचलित जनविश्वासअनुसार हर्षोल्लासका साथ मनाइँदै छ । तर ऐतिहासिक तथ्याङ्कअनुसार भगवान् बुद्धको जन्म इ.पू. ५६३ मा नेपालको लुम्बिनी–शालोद्यानमा भएको थियो भने उनको महापरिनिर्वाण असी वर्षको उमेरमा भारतको कुशीनगरमा भएको थिय...
मत्स्येन्द्रनाथको गगनचुम्बी रथको टुप्पोमा नेपालको राष्ट्रिय झण्डा फहरिएको देख्दा कुन नेपालीको मन प्रफुल्लित नहोला ? उपत्यकाका रथजात्रामा सम्मानपूर्वक राष्ट्रिय झण्डा प्रयोग गर्ने प्रचलन छ । जात्राअघि रथ वा खटको गजुरलाई राष्ट्रियताको प्रतीक नेपाली झण्डाले सजाइन्छ अनि जात्रा सुरु गर...
नेपाली इतिहासका अध्येताहरूका लागि सोधखोज गर्न मनपर्ने विषयमा पर्दछ कमारा प्रथा पनि । यसै विषयमा ललितपुरको यलमाया केन्द्रमा गत शनिबार र आइतबार राष्ट्रिय अभिलेखालय र हाइडलवर्ग विज्ञान तथा मानवशास्त्र प्रतिष्ठानद्वारा संयुक्तरुपमा गोष्ठि आयोजना गरिएको थियो । नेपालमा उन्म...