केन्द्रीय संस्करण

बबिता शाक्य/चन्द्र खाकी

सम्भोगदेखि गर्भाधानसम्मः सन्तानोत्पत्तिको रोमाञ्चकारी यात्रा access_timeफागुन १२, २०७५

शीर्षकका यी दुई हरफ लाइन लेख्दालेख्दै  कम्प्युटरको घडीमा फागुन १० गते तद्अनुसार फेब्रुअरी २३ तारिखका दिन बिहानको ठीक ६ बजेको छ । र, यतिखेरसम्म विश्वको जनसंख्या ७ अरब ६८ करोड ५८ लाख ७१ हजार ३७ जना पुगिसकेको छ । अनि, आजको दिन मात्रै ९६ हजार ६ सय ४८ जना बच्चाहरु...