रोहित दाहाल
०६२/०६३ को जनआन्दोलनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला बिरामी थिए । उनी सार्वजनिक कार्यक्रममा निकै कम उपस्थित हुन्थे । त्यसबाट फाइदा पुगेको थियो तत्कालीन सभामुख सुवास नेम्वाङलाई । प्रधानमन्त्री जाने अधिकांश कार्यक्रममा नेम्वाङ जाने गर्थे । अहिले स्थिति त्यह...
नेकपाभित्रका अध्ययनशील थोरै नेतामध्येका एक मानिनुहुन्छ देवेन्द्र पौडेल । हाल नेकपाका स्थायी समिति सदस्य एवं पार्टी स्कुल विभागका उपप्रमुख समेतको जिम्मेवारीमा रहनुभएका पौडेलसँग समसामयिक विषयहरूमा केन्द्रित रहेर रातोपाटीका लागि रोहित दाहालले गरेको कुराकानीको सम्पादित उ...
काठमाडौँ– मुलुक संघीय संरचनामा प्रवेश गरेको वर्षौँ भएपनि यदाकदा यसको विपक्षमा अवाजहरु उठ्न छाडेका छैनन् । त्यसमध्ये नेपालमा संघीयता फाप्दैन भन्दै आएको एउटा पार्टी हो, राष्ट्रिय जनमोर्चा । यसका अध्यक्ष हुन्, चित्र बहादुर केसी । केसी अझैपनि संघीयता खारेज हुनुपर्छ...
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबईबाट फर्केपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आन्तरिक काम नाटकीय रुपमा फटाफट अगाडि बढे । पार्टी एकता घोषणा गरेको १५ महिनापछि नेकपाले एकीकरणका सबै काम करिब...
नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य बेदुराम भुसाल पार्टीभित्र बौद्धिक नेताको रुपमा परिचित छन् । पार्टी एकतापछि विभिन्न समितिमा रहेर विधान र नियमावली बनाउने काममा खटिएका भुसाल नेकपाको पछिल्लो समय चर्चामा रहेको स्कुल विभागको पहिलो दाबेदार आफू रहेको बताउ...
निडर, निर्भिक छवि बनाएका र पार्टी एवं सरकारका कामकारवाहीबारे आलोचनात्मक चेत राखेर खरो प्रतिक्रिया दिनुहुने नेकपाका नेता भीम रावल पछिल्ला घटनाक्रमहरुबारे के भन्नुहुन्छ ? रातोपाटीका लागि रोहित दाहालले गरेको कुराकानी प्रस्तुत छः अहिले नेपाल कम्युनिस्ट पार्टीभित्र विभ...
काठमाडौँ– नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षीको भूमिकामा रहँदा पनि जनस्तरबाट चर्को आलोचना खेपिरहेको छ । वर्तमान सरकारको काम कारबाहीले जनतामा आशाको दियो अस्थाउँदै गएको देखिन्छ । यता प्रतिपक्षी काँग्रेसप्रति कुनै आशा जागेको पाइँदैन । नागरिकले काँग्रेसमाथि निरिह ...
प्रधानमन्त्री केपी ओलीले १५ महिनाअघि पद सम्हालेपछि मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनको ढोका खुलेको बताएका थिए । प्रचण्ड बहुमतबाट बनेको सरकारसँग जनताका थुप्रै आकाङ्क्षा पनि थिए । तर जनताले शक्तिशाली सरकारबाट जुन अपेक्षा गरेका थिए, त्यसअनुरूप काम हुन ...
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकता घोषणा गरेको एक वर्ष पुरा भएको छ । करिव ३ महिनामा पार्टी एकताको काम सक्ने भनिएपनि एक वर्षसम्म केन्द्रदेखि स्थानीय तहसम्म अझै एकताका कामहरु बाँकी नै छन् । जसले गर्दा पार्टीपंक्तिमा निराशा देखिन थालेको छ । पार्टी एकतामा महत्त्वपूर्...
देशभरका एक लाखभन्दा बढी खेलकर्मीको प्रत्यक्ष संलग्नता । प्रतियोगिताको इतिहासमै सबैभन्दा बढी ३५ खेल । जिल्लामा दर्ता भएका खेलाडीको सङ्ख्या मात्र ३३ हजार आठ सय ४५ । प्रदेशस्तरको छनोट प्रतियोगितामा १४ हजार ६ सय २४ खेलाडीबीच आठ हजार चार सय ३४ पदकका लागि घम्साघम्सी । राष्ट्रिय...