श्रीमननारायण

परिवारवादका कारण मधेसी दलको घट्दो लोकप्रियता access_timeजेठ ११, २०७९

हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामले नेपाली काँग्रेसलाई देशको सवैभन्दा ठूलो राजनीतिक दलको रूपमा स्थापित गरेको छ । यसको संभावना पनि थियो । नेकपा एमाले दोस्रो स्थानमा रहने अनुमान त थियो तर नेपाली काँग्रेस एवं नेकपा एमालेबीच सिटको अन्तर यति बढी होला भन्ने अनुम...

नेपाली किसानका अनन्त चुनौती र पीडा access_timeपुस २०, २०७८

अहिले प्रदेश नं. २ मा जनमत पार्टीको कथित किसान मैत्री आन्दोलन  जारी छ । तर सीके राउतको उग्र एवं अराजक आन्दोलनलाई नैतिक रुपले पनि समर्थन गर्ने सकिने अवस्था छैन । तर किसानप्रति सरकारको उदासिनता र कर्मचारी वर्गमा देखिएको भ्रस्टाचार मोहले किसानको पक्षमा उभिरहन पनि ब...

महाधिवेशनको महिना access_timeमंसिर १५, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको महाधिवेशन सकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि महाधिवेशनमा जुटेको छ । यो वर्षको मंसिर महिना नेपालका प्रमुख राजनीतिक दलहरूका निम्ति महाधिवेशन तथा राष्ट्रिय सम्मेलनको महिना परिणत भएको  छ । प्रमुख सत्ताधारी नेपाली काँग्रेस वडा...

राष्ट्र राज्य बहसको सान्दर्भिकता access_timeअसार १३, २०७८

नेपालका कतिपय मधेसवादी एवं जनजाति समुदायका नेताहरू आफ्नो समुदायको पहिचानलाई फरक रूपमा परिभाषित गर्न नेपाललाई बहुल–राष्ट्र राज्य भएको दाबी गर्ने गर्छन् । देशको संविधानको शपथ खाएर पटक–पटक सांसद एवं मन्त्री भइसकेकाहरू आफ्नो निहित राजनीतिक स्वार्थ पूर्ति गर्न...

नागरिकता अध्यादेशको औचित्य access_timeजेठ १४, २०७८

मधेसका मुद्दालाई सम्बोधन गरेको देखाउने र जसपाको एक समूहलाई सरकारमा जान राजनीतिक आधार प्रदान गर्ने उदेश्यले हालै जारी गरिएको नागरिकता सम्बन्धि अध्यादेशलाई जनता समाजवादी पार्टीको एउटा समूहले आफनो ठूलो राजनीतिक उपलब्धिको रुपमा विश्लेषण गरिरहेको छ भने जनता समाजवादी प...

गजेन्द्रबाबुले यसकारण रोजे ‘जय मातृभूमि’ access_timeमाघ १०, २०७५

 गाउँ, समाज एवं राष्ट्रको निम्ति आफ्नो जीवन तथा सर्वस्वलाई समर्पित गर्ने वीर सपूतहरू मरेर गए पनि समय–समयमा श्रद्धा एवं आदरका साथ स्मरण गर्ने गरिन्छन् । नेपाली राजनीतिको क्षितिजमा ज्वाज्वल्यमान एक यस्तै ताराको रूपमा गजेन्द्रनारायण सिंहलाई पनि स्मरण गर्न सकिन्छ । सत्र...