केन्द्रीय संस्करण

मुन्सी प्रेमचन्द

ठूला मान्छे जुलूसमा किन आउँछन् ? मर्ने त हामी हौं, जसको यहाँ दुई छाक खानाको टुंगो छैन ! access_timeफागुन २४, २०७६

  पूर्ण स्वराज्यको जुलूस निक्लिरहेथ्यो । केही युवक, केही बूढा, केही बालकहरु झण्डापताका लिएर ‘बन्देमातरम्’ गाउँदै मालरोडको सामुन्नेबाट निक्लिए । दुवैतर्फ दर्शकहरुको पर्खाल खडा थियो, मानौ यो कुनै तमासा हो र उनीहरुको काम उभिएर हेर्नु मात्रै हो । श...

त्यही सम्पत्तिकी मालिक्नीको यो दुर्गति ! मबाट भयङ्कर गल्ती भयो भगवान्, मलाई क्षमा गर्नुहोस् ! access_timeअसोज २८, २०७६

बुढ्याइँ प्रायः बालापनको पुनरागमन जस्तै हो । बुढी काकी पनि अहिले झण्डै अबोध बालक जस्तै अवस्थामा थिइन् । उनमा जिभ्राको स्वादबाहेक अरु चेष्टा खास बाँकी थिएन । आफ्ना कष्टतिर अरुको ध्यान तान्नका लागि रोइदिनुबाहेक अरु उपाय पनि थिएन । हात खुट्टा आँखालगायत सवै इन्द्रियले जबाफ...

“कस्तो नराम्रो समाज ! बाँचुन्जेल जिउमा थाङ्ना नपाइने, मरेपछि नयाँ कात्रो चाहिन्छ रे !” access_timeअसार १२, २०७६

झुपडीको दैलोमा खरानी मात्र भएको मकलमा झुम्मिएर बाबु–छोरा चुपचाप बसिरहेका थिए । झुपडीभित्र तरुणी बुहारी बुढिया प्रसव–वेदनाले छट्पटाइरहेकी थिई– घरि घरि ‘ऐऽया’, ‘आत्था’ आवाजले मुटु छुन पुग्थ्यो । जाडोको रात थियो, चारैतिर ...