केन्द्रीय संस्करण

सुनिता न्यौपाने

धेरै मानिसलाई खुसीको कारण र केले त्यो दिन्छ भन्ने कुरा नै थाहा छैन access_timeचैत ६, २०७५

  विश्व खुसी दिवस (२० मार्च)को अवसरमा वेस्टन सर्च इन्स्टिच्यूट अफ पोजेटिभ साइन्सका प्रमुख कार्यकारी अधिकारी डा. रामचन्द्र लामिछानेसँग रातोपाटीका सुनिता न्यौपानेले गरेको खुसी संवाद खुसीलाई कसरी परिभाषित गर्नुहुन्छ ? खुसी आफ्नो चाहनासँग सम्बन्धित हुन्छ । ...

इतिहासबारे न चेतना छ न बहस– अभि सुवेदी access_timeचैत ४, २०७५

हाम्रो समाजमा औपचारिक अध्ययनलाई श्रम बजारसँग जोडेर हेर्ने गरिन्छ । तत्काल आय आर्जन गर्न सकिने विषयमा अभिभावक र विद्यार्थीको रुचि देखिन्छ । समाजसँग प्रत्यक्ष जोडिएको र दीर्घकालीन महत्त्व जोडिएको मानविकी, राजनीति तथा शिक्षा सङ्कायतर्फ विद्यार्थीको रुचि ओरालो लाग्दै जानु चिन्ताक...

ओज, गरिमा र शाख गुमाउँदै गएको विद्यार्थी आन्दोलन access_timeचैत १, २०७५

विश्वका धेरै मुलुकमा पछिल्ला समय भएका परिवर्तनका निर्णायक भूमिका कि विद्यार्थीले गरेका छन् कि त मजदुरले । नेपालमा २००७ सालको आन्दोलनमा विद्यार्थीको भूमिका खास उल्लेखनीय रहेन । त्यतिखेर नेपालमा स्कुल र कलेजको सङ्ख्या तेहेरो अङ्क पार गर्ने थिएनन्  । विद्यार्थी सङ्ख्या कम...

मार्क्सकाे सम्झना : बिरालो बाँधेर श्राद्ध गर्ने र नयाँपनको नाम खुट्टामा टोपी लगाएर जग हँसाउने ! access_timeफागुन ३०, २०७५

विश्वलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट हेर्ने र सोही आधारमा बदल्ने दर्शनका प्रवर्तक कार्ल मार्क्सको मृत्यु भएको पनि आज अर्थात मार्च १४ मा एक सय पैँतिस वर्ष पुगेको छ । आजको मितिसम्म पनि उनको पक्ष र विपक्षमा विश्व नै बहसमा तानिएको तथ्यले पनि उनको दर्शनको दीर्घकाल...

नारीका कहालीलाग्दा दिन र ८ मार्च access_timeफागुन २४, २०७५

पछिल्ला केही वर्षयता नेपालमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको चर्चा परिचर्चा ह्वात्तै बढेको छ । यसै दिवसको अवसर पारेर महिला हिंसाविरोधी लम्बे अभियान सञ्चालन गरिँदै आएको छ । मार्च ८ लाई नेपालमा पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै रूपमा मनाउन सुरु गरिएको त बीपी कोइर...

दरबार हाइस्कुल : शाख र गौरव गुमाएको कारुणिक कथा access_timeफागुन २१, २०७५

दरबार हाइस्कुल, नेपालको शैक्षिक इतिहासमा सुनौलो अक्षरले लेखिनुपर्ने नाम । राणाका छोराछोरीहरूलाई पढाउने खोलिएको र पछि समयक्रममा विस्तारै जनताका छोराछोरीहरूले पनि पढ्ने अवसर प्राप्त गरेको यो स्कुल नेपालको शैक्षिक उन्नयनमा एउटा कोसेढुङ्गो हो । राणाकाल, पञ्चायतकाल र ...

भाषाको उल्झन : ‘मर्‍यो’लाई 'मार्‍यो' भन्न पुग्दा सजाय access_timeफागुन ९, २०७५

नेपालको संविधान २०७२ ले सबै भाषालाई राष्ट्रभाषाको मान्यता प्रदान गरेयता बागमतीमा थुप्रै पानी बगिसकेको छ । मुलुक सङ्घीय गणतन्त्रात्मक शासन प्रणालीमा गएको पनि लामो समय बितिसकेको छ । तर अझै पनि नेपालमा भाषिक उत्पीडन र समस्याको हल गर्ने दिशामा खासै प्रगति हुन सकेको छैन ...

साङ्गीतिक फाँटका सदाबहार जोडी भन्छन् : हाम्रो जीवन जहिले पनि भ्यालेन्टाइन access_timeफागुन २, २०७५

नेपाली संगीत क्षेत्रमा एउटा यस्तो जोडी पनि छ, जो संगीतको लागि मात्र नभई आदर्श प्रेम जोडीको रुपमा पनि परिचित छ । आफ्नो सफलताको जस दुवैले एकअर्कालाई दिन्छन् । जीवनका उकाली सङ्गै चढ्ने, ओराली सङ्ग सङ्गै झर्ने, एक अर्काका लागि मर्न पनि तयार हुने– यो जोडीको जीवनकथा हा...

अविवाहित रामहरि ‘अंकल’ सम्बोधनले हैरान, कोमल वलीलाई भ्यालेन्टाइन खोज्ने फुर्सद छैन access_timeमाघ २९, २०७५

हरेकको जीवनमा प्रेमको भूमिका फरक फरक हुन्छ । प्रेम र बिहे फरक विषय हुन् । यो भ्यालेन्टाइनमा हामीले राजनीतिमा क्रियाशील दुई जना अविवाहित व्यक्तित्वहरुसँग प्रश्नहरुमा उहाँहरुको विचार जान्ने कोशिश गरेका छौं । नेपाली काङ्ग्रेसको पूर्व सासंद एवम् केन्द्रीय सदस्य रामहरि खतिवडा ...

'जुन वर्गको संस्था स्थापना हुन्छ, त्यसले आफ्नो वर्गका लागि लड्नेलाई अगाडि ल्याउने रहेछ ' access_timeमाघ १६, २०७५

‘सहिद’ कति पवित्र शब्द छ । तर, पछिल्लो समय सहिद शब्द सस्तो लोकप्रियता कमाउने शब्दमा सिमित बनेको छ  । राजनीतिक सम्झौतका आधारमा मानिसहरु सहिदहरु भएका छन् । मुलुक र जनताको हक अधिकारका आन्दोलनमा सहादत प्राप्त गरेकामध्ये कसलाई सहिद भन्नेमा अझै मापदण्ड बन्न...

‘आज कस्ता–कस्ता व्यक्तिहरूलाई सहिद स्वीकार्न बाध्य छौँ’ access_timeमाघ १६, २०७५

काठमाडौंँ । सामान्यतया सहिद भन्नाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको हितका निम्ति बलिदान दिने महान व्यक्ति भनेर बुझिन्छ । नेपालमा प्रत्येक वर्ष यस्ता ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धासुमन व्यक्त गर्ने गरिन्छ । अधिनायकवादी शासन व्यवस्थाको विरुद्धमा नेपाली जनताले आवाज उठ...

जमराको जुस : खाने कसरी, फाइदा गर्छ के ? access_timeमाघ १४, २०७५

हरेक सिक्काका दुई पाटाहरु हुन्छन्ः यो नेपालमा आम रुपमा प्रचलित भनाइ हो । जमराको जुसको सन्दर्भमा पनि यो कुरा लागू हुन्छ । रातोपाटीमा केही दिनअघि हामीले जमराको जुसको बारेमा एक सामग्री प्रकाशित गरेका थियौं, जसमा आम मानिसमा बढ्दो जमराको जुस सेवनको प्रचलन तथा त्यस सेवन...

स्वस्थानी : अमर प्रेमको दस्तावेज कि विभेदकारी सांस्कृतिक हतियार ? access_timeमाघ ११, २०७५

हिन्दू धार्मिक आस्था बोक्नेहरुका माझ अति लोकप्रिय र आस्थाको अटुट श्रोत हो, स्वास्थानी ब्रत कथा । हरेक वर्षको जाडो याममा (यसवर्ष माघ ७ गतेदेखि फागुन ७ गतेसम्म) चल्ने, हिन्दू देवादिदेव शिवका चतुर पुत्र स्कन्दकुमार र अगस्त्य मुनिबीचको सम्वादको सँगोलोको रुपमा रहेको स्वस्थानी ब्रत...

पृथ्वीनारायणः राष्ट्रनिर्माता कि विस्तारवादका नाइके ? access_timeपुस २७, २०७५

भनिन्छ, इतिहासका औपचारिक हरफहरु विजेताका तरवारका धारले तोकिदिएको मापदण्डका घेराभित्र मात्रै दगुरिएका हुन्छन् । विजेतालाई महिमामण्डित गर्दै तिनको देवत्वकरण गर्नु अनि प्रशंसा र प्रशस्तीमा इतिहासका अधिकांश पानाहरु खर्चिनु यस कित्ताको इतिहास लेखनको सामान्य विशेषता नै हो ।...

‘अहिलेको पाठ्यक्रमले बालबालिकाको सिर्जनशीलतालाई मारेको छ’ access_timeपुस २४, २०७५

विगत १२ वर्षदेखि अष्ट्रेलियाका बालबालिकाका लागि काम गर्दै आएका नारायण पन्थीको एकदिन दिमागमा आयो, ‘मैले परदेशमा यति काम गरिसकेको छु भने आफ्नो जन्मभूमिमा केही चिज किन नगर्ने ?’  यही विचारबाट निर्देशित भई उनी नेपालका पूर्वप्रथमिक तहको बालबालिकाको...

अब उपत्यकाका नदीमा पौडी खेल्न मिल्छ त ? access_timeपुस २१, २०७५

तपाईं पत्याउनुहुन्छ ? अब काठमाडौँकै नदी नुहाउन र कपडा धुन मिल्ने बन्दैछन् । हो, त्यसका लागि काठमाडौँका नदीमा फोहोर पानी प्रशोधन केन्द्र स्थापना गरेर फोहोर पानीलाई सफा बनाउने प्रक्रिया सुरु भइसकेको छ ।  ‘हामी ३०, ३१ सालमा क्याम्पस छुट्टी हुने बित्तिकै पौड...

शिक्षाविद्हरु भन्छन् : हाम्रा शिक्षकले किताब पढाउँछन् तर व्यवहार पढाउँदैनन् access_timeपुस १९, २०७५

शिक्षा भनेको सबैले स्वीकार्ने र महत्त्व दिने विषय हो । निरपेक्ष रुपमा हेर्दा शिक्षाको इतिहास राम्रो छ । विभिन्न नीति नियमहरु बनेका छन् । विद्यालय बढेका छन् । विद्यार्थी बढेका छन् । छात्राहरु बढेका छन् । सान्र्दभिकताको दृष्टिले हेर्दा देशमा बेरोजगार बढेको कारण शिक्षा गुणस्तर...

नेपालमा महिला हिंसा : आफ्नैबाट बढी पीडित access_timeमंसिर २४, २०७५

घटना १ जोरपाटीमा बस्ने हरिकला ओझा (नाम परिवर्तन) एक हप्ताअघि न्याय र सुरक्षाको माग गर्दै एउटा संस्थामा आइपुगिन् । हरिकलाको आरोप के थियो भने उनका श्रीमान्ले उनलाई पटक पटक घरेलु हिंसा र बलात्कार गरे । धामी काम गर्ने उनका श्रीमान्ले फुकफाक गर्ने क्रममा अरू महिलालाई पन...

Page 2 of 2