बद्रीप्रसाद दाहाल
यसपालि ०७६ कात्तिक महिनाको शुक्लपक्षको १६ गते शनिबारको दिन छठ पर्व पर्न गएको छ । हाम्रो सनातन परम्पराअनुसार सो षष्ठी तिथिमा सम्पन्न गरिने चार दिने महा अनुष्ठानलाई ‘छठपर्व’ भनेर पुकारिन्छ । यमपञ्चक सकिएलगत्तै आउने चौथीमा नुहाईधुवाई गरेर त्यो दिन हवि...
नेपाली राजनीतिक नेतृत्वमा जननायकको सम्बोधनमा बोधित हुने एक मात्र नायक हुन् उनी । आधुनिक राजनीतिका चिन्तक मनोवैज्ञानिक आख्यानकार, विष्णात गद्यकवि, कुशल विश्लेषक र सफल अधिवक्ता पनि हुन् बीपी । जो नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्न पुगे । अत्यन्त श्रद्धा...
व्यापार अपार भनेर त्यसै भनेको रहेनछ । हाम्रो सभ्यता र संस्कृतिको बिम्ब तीज केही व्यापारीहरूको स्वार्थमा थुनिँदै त छैन ? अहिलेको युग झन् वैश्य जुग भएर होला सबै क्षेत्रमा मात्र व्यापारिक सोच कोचाकोच छ बा ! शिक्षा, स्वास्थ्य, धर्म, राजनीति, सामाजिक सम्बन्ध र परम्परागत व्रत तथा उ...
गुठी शब्दको आसय, अर्थ, गर्व, कर्म र मर्मलाई बङ्ग्याएर नङ्ग्याएर दोतिहाइ बहुमत पाएको वर्तमान जनदरकारविहीन नेपाल सरकारको अज्ञानीपनको हाकोडाको भएको कार्यकारी देख्दा अचम्मित नै भइयो ।गुठी भनेको सामन्ती व्यवस्थाको अवशेष हो भनेर परिभाषित गर्ने मनुवा सूचना तथा सञ्चार मन्त्र...
यसपालि ०७५ साल मङ्सिर ३ गते सोमबार हरिबोधिनी एकादशीको महान् पर्व परेको छ । यसलाई अर्को शब्दमा प्रबोधिनी एकादशी वा ठूलो एकादशी पनि भनेर पुकारिन्छ । वर्षभरमा जम्मा चौबीसवटा एकादशी पर्व पर्छन् तर मलमासको बेला भने दुई एकाशी अझ थपिन्छन् । हरेक एकादशीको आआफ्नै नाम ...
कात्तिक महिनाको शुक्लपक्षको षष्ठी तिथिमा सम्पन्न गरिने चार दिने महा अनुष्ठानलाई ‘छठपर्व’ भनेर पुकारिन्छ । यमपूजालगत्तै आउने चौथीमा स्नान गरेर त्यो दिन हविष्यान्न मात्र खाएर शुद्ध रहनुपर्छ । यसलाई ‘अरवाइन वा अरवा’ भनेर पनि सम्बोधन गरिन्छ । मूलतः मि...