हेमराज ढकाल
भक्तपुर । चाँगुनारायण नगरपालिकाको आठौँ नगरसभा सुरु भएको छ । सोमबारबाट सुरु भएको नगरसभामा अर्ध वार्षिक प्रगति समिक्षा प्रस्तुत गर्दै उपप्रमुख विणा बास्तोलाले यस आर्थिक वर्षमा १ अर्ब ४८ करोड २७ लाख ३ हजार ६ सय बजेट विनियोजित भएको जनाकारी दिइन् । ‘हा...
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाललाई कारवाही गरेकोे छ । भक्तपुरमा बाग्मती प्रदेश संगठन कमिटिको चौथो विस्तारित बैठकमा दिइएको जानकारीअनुसार सो कमिटीको अध्यक्षमा आनन्द पोखरेल र सचिवमा खेम लोहोन...
भक्तपुर । भक्तपुरमा केही दिनयता लगातार मजदूरहरुको मृत्यु भइरहेको छ । निर्माण तथा विद्युतीय क्षेत्रमा काम गर्नेसहित तीन सातामा ४ जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । आइतबार दिउँसो भक्तपुर नगरपालिका–२, कालोपाटीमा निमार्णाधी...
भक्तपुर । नेपालमा लाखौंको संख्यामा सवारी साधन दर्ता भएर संचालन भइरहेका छन् । ती सवारी साधनले आफ्नो इन्जिनको क्षमता र आकार–प्रकार अनुसार राज्यलाई वार्षिक कर तिर्दै आएका छन् । सवारी कर तिर्ने इतिहास लामो भएपनि नेपाल सरकारले त्यसलाई अझैं व्यवस्थित गर्न नसक्दा सर्...
भक्तपुर । ‘केपी तिम्रो पाराले दुःख पाए साराले’ भनेर मुलुकमा आजभोली पार्टीहरुको विरोध कार्यक्रम गर्दा जनताले दुःख पाउन सुरु भएको छ । सडकनै ढाकेर राजनीति दल र तिनका कार्यकर्ताहरुले जुलस र विरोध कार्यक्रम गरिरहदाँ तेही सडक भएर यात्रा गर्ने सर्वधारण घ...
नेपाली काँग्रेसको घोषित कार्यक्रमअनुसार सोमबार अन्य जिल्लामा जस्तै भक्तपुरमा पनि सरकारको कदमविरुद्ध प्रदर्शन गरिएको छ । भक्तपुरको ठिमीमा आयोजित विरोध कार्यक्रमलाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने तय भएको छ । सम्बोधनका लागि देउवा कार्यक्रमस्थलमा पुगिसकेका छन् । सो...
भक्तपुर । सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिका वडा नं. ४ का निमा योञ्जन कामको खोजीमा शहर पसे । ३५ वर्षका उनी आफ्नो जीवन धान्न र पारिवारिक दायित्व पूरा गर्न श्रम गर्न थाले । सडक बिस्तार र मर्मतको काम गर्ने ठेकेदारसंगको सम्पर्कमा पुगेपछि उनी पछिल्लो केही दिन...
भक्तपुर । कामको खोजीमा रहेकी किशोरीलाई काम दिएर जवरजस्ती यौन धन्दा गर्न बाध्य बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले एक १७ वर्षकी किशोरीलाई कोठाभित्र ग्राहकसँग पठाएर ढोका लगाउने होटल वेटरसहित संग्लन अन्यलाई पक्राउ गरेको हो । प्रहरीको अन...
गत वर्ष ठ्याक्कै यतिबेला पोखरामा आन्तरिक तथा बाह्य पर्यटहरुको घुइँचो थियो । तर, विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण यो वर्ष पर्यटकीय गतिविधि शुन्य छ । कहिले महामारी हट्ला र पुरानै अवस्थामा पर्यटकीय गतिविधि फर्केला भन्ने पर्खाइमा सरोकारवाला देखिन्छन् । ...
भक्तपुर । असोज १८ गते विहान विकाश कासिछ्वा चाँगुनारायण नगरपालिका वडा नम्बर ९, बह्मायणी नजिकै रहेको आफ्नो घरमा थिए । बहिनी रुँदै माइती घरमा आइन् । २९ वर्षकी निरु कासिछ्वा (नागा) विकाशकी कान्छी बहिनी हुन् । केही वर्षयता श्रीमानको हिंसाबाट पीडित निरुको सहारानै...
भक्तपुर । कोरोना भाइरसको संक्रमणबाट भक्तपुर जिल्लामा हालसम्म ६४ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले दिएको पछिल्लो जानकारी अनुसार मृत्यु हुनेमा ४५ जना पुरुष र १९ जना महिला रहेका छन् । हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ४ सय ७४ जना रहेक...
नगरकोट । यति बेला विगतका वर्षमा भए पर्यटकीय स्थल नगरकोटमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो हुन्थ्यो । शुक्रबार साँझदेखि आइतबार बिहानसम्म स्वदेशी पाहुनाहरुले धेरै होटलका कोठा भरिन्थ्यो । विदेशी पाहुना त सधैँ जसो नगरकोट आउने नै थिए । यो वर्षको पर्यटक आउने मुख्य समयमा ...
भक्तपुर । हाल विश्वभर नै कोरोना भाइरसको महामारी फैलिएको छ । धेरै देशहरुमा कोरोनाकै कारणले गर्दा सरकारको खर्चसमेत अत्यधिक भइरहेको देखिन्छ । समाचार तयार पर्दासम्म कोरोना भाइरसको संक्रमणको कारणले नेपालमा ४२९ जनाको मृत्यु भइसकेको छ भने यो रोगको संक्रमण ६६ हजार ६ सय ३...
भक्तपुर । किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा मुख्य अन्नवालीको रुपमा धान बाली रहेको छ । यो वर्ष समय–समयमा पानी परेकाले पनि धान उत्पादन राम्रो हुने किसानहरुको अनुमान छ । यो वर्ष दशैं भन्दा अगाडिनै भक्तपुरका किसान घरमा धान भित्र्याउने तयारीमा छन् । यसो...
भक्तपुर । नेपाली सेनाले भक्तपुरमा २४ घण्टामा २२५ वेड क्षमताको आइसोलेशन वार्ड तयार गरेको छ । उपत्यकामा कोरोना संक्रमित बढेपछि संक्रिमित भएका सेना र आश्रित परिवारलाई राख्न सेनाले उक्त तयारी गरेको हो । सेनाले सैनिक आवासीय महाविद्याय सल्लाघारी र सूर्यविनायकस्थ...
भक्तपुर । आजबाट भदौ १० गतेसम्म लागू हुने निषेधाज्ञाको पहिलो दिन भक्तपुरका मुख्य र सहायक सडक प्रायः सुनसान देखिएका छन् । कोरोना संक्रमण भयावह हुन थालेपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लागू भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त जिल्...
भक्तपुर । देशभरका नेवार समूदायले आज गाईजात्रा पर्व मनाएका छन् । विश्वमा कोरोना भाइरसको महामारी रहेको वर्तमान समयमा त्यो त्रासलाई भुलेर जात्रामा दर्शक हुनेहरुको भीड भक्तपुरमा देखियो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तीहरुकाअनुसार यसदिन काठमाडौ उपत्यकाबासीह...
भक्तपुर । नेपालकै पुरानोमध्येको एक भएर पनि भक्तपुर अस्पताल अहिलेसम्म सबै प्रकारका बिरामीको उपचार गर्न सक्ने अवस्थामा पुग्न सकेको छैन । भक्तपुर दुधपाटीस्थित यो अस्पतालमा प्रमुखको जिम्मेवारी लिएर आएका धेरैले सुधारको प्रयास नगरेका पनि होइन । तर, राजनीतिक रङ दिएर होस्...
भक्तपुर । रामेछाप खाँडादेवी गाउँपालिका–९ स्थायी घर भएका २२ वर्षीय राजेश भन्ने सुरेश भण्डारी मध्यपुरथिमिमा मासु पसल चलाउँथे । मध्यपुर थिमि नगरपालिका–४ मध्यपुर अस्पताल अगाडी रहेको पसलमा २०७६ जेठ २७ गते एक किशोरी आइन् । उनी पत्रिकाको ग्राहक बनाउँदै ...
भक्तपुर । जब झरी पर्न थाल्छ भक्तपुरमा बाढी र पहिरोको पिरले सर्वसाधरणलाई तनाव हुन्छ । नेपालकै सानो जिल्ला भक्तपुरमा चार स्थानीय तह छन् । चारमध्ये चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा पहिरोको धेरै जोखिम हुने गरेको छ । मध्यपुर, भक्तपुर नगरपालिकामा डुबानको समस्याले...
भक्तपुर । नेपालका धेरै स्थानमा सडक निर्माणको कार्यमा सक्रिय नेपाली सेनाले भक्तपुरमा भने समन्वय नगर्दा वर्षौदेखि स्थानीयहरु मारमा परेका छन् । सेनाले समन्वय नगर्दा भक्तपुर नगरपालिका वडानम्बर १० हुँदै चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङ जाने सडक विस्तारमा अवरोध भ...
भक्तपुर । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिष्फोट गराउने घटनामा संग्लन मुख्य योजनकारलाई प्रहरी पक्राउ गरेको छ । फरार रहेका मुख्य योजनाकार ने.क.पा. (विप्लव समुह) भक्तपुर जिल्लाका सेक्रेटरी ऐनबहादुर शाही भन्ने विजय शाहीलाई विशेष सूचनाको...
भक्तपुर । भक्तपुर नगरपालिकाको सातौं नगरसभा मार्फत आगामी आर्थिक वर्ष २०७७÷७८ को अनुमानित आय—व्यय बजेट प्रस्तुत भएको छ । बुधबार नगरसभाले आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र जग्गा बिक्रीसमेत ग...
फरक–फरक सडक दुर्घटनामा परेर भक्तपुरमा एक महिला र एक किशोरको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार विहिबार करिब १ बजे मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडेमा बा ५ ख ४३११ नं.को पानीको ट्याङ्कर र बा ९२ प ७०७७ नं.को स्कुटी एक आफसमा ठक्किँदा...
भक्तपुर । यो वर्ष समयमै वर्षात् भएकाले जेठ महिनाको अन्तिम सातासम्म भक्तपुरमा धेरै रोपाइ भइसक्ने देखिन्छ । चाँगुनारायण, सूर्यविनायक, मध्यपुर र भक्तपुरका किसानहरु यतिबेला खेतमा भेटिन्छन् । फाँटभरि किसानका हुल देखिन्छन् । कोही किसान आली लागाइ रहेका छन् त कोही बिउ काट्दै...