तेजेन्द्र के.सी.
बुटवल । दीर्घकालीन योजनाविना बनाइएका भौतिक संरचना दीर्घजीवी हुँदैनन् भन्ने उदाहरण बुटवल उपमहानगरपालिकामा देखिएको छ । बुटवल–बेलहिया ६ लेन सडक विस्तारअन्तर्गत बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क खण्डमा सडक क्षेत्रमा पर्ने विभिन्न सालिक एवं मूर्ति ...
नेकपाको प्रचण्ड–नेपाल पक्षले गरेको आमहड्तालको प्रभाव लुम्बिनी प्रदेशको प्रमुख सहर बुटवलसहित विभिन्न स्थानमा परेको छ । बन्दकर्ताले बुटवलका विभिन्न स्थानमा सडक अवरुद्ध बनाएका छन् । बुटवलको बसपार्कबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने मोटरसाइ...
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको नारा लगाए पनि विकास निर्माणका आयोजनाहरु कछुवा गतिमा सीमित देखिएका छन् । आयोजना शिलान्यासका क्रममा प्रधानमन्त्री ओलीले दिएका अभिव्यक्तिलाई तिनै आयोजना निर्माणका प्रगतिविवरणले गिज्याउन थालेका हुन् । प्रधानमन्त्री ...
बुटवल । लुम्बिनी प्रदेशमा अनियमितता भएको आशंकामा प्रदेशसभाको सार्वजनिक लेखा समितिले छानविनका लागि गठन गरेका उपसमितिहरुले प्रतिवदेन बुझाउन आलटाल गरेका छन् । प्रदेश लेखा समितिले साउन र असार महिनामा सरकार र प्रदेशसभामा भएको बेथितिहरुको विषयमा छानविन गर्...
बुटवल । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजन नभए पनि दुई पक्षले केन्द्रमा समानान्तर रुपमा संगठन बनाएसँगै प्रदेश सरकारमा सबैको ध्यान केन्द्रित हुन थालेको छ । सातमध्ये ६ वटा प्रदेशमा नेकपाले प्रदेश सरकारको नेतृत्व गरिरहेको अवस्थामा पार्टीभित्रको...
बुटवल । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसी प्रतिनिधिसभा विघटनको सिफारिस हुनु र राष्ट्रपतिबाट त्यसलाई सदर गरिनुलाई ‘दुर्भाग्य’ को संज्ञा दिन्छन् । लामो राजनीतिक जीवन बिताएका कम्युनिस्ट नेता केसीले देशकै ठुलो कम्युनिस्ट पार्टीका र...
बुटवल । केन्द्रमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजन भएसँगै प्रदेशहरुमा पनि त्यसको असर देखिन थालेको छ । बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै अन्य प्रदेशमा पनि आ–आफ्नै ढंगले सरकार फेरबदलको तयारी भइर...
बुटवल । लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा फोहर व्यवस्थापनमा बर्षौंदेखि देखा पर्दै आएको चुनौती समाधान गर्ने उद्देश्यले रुपन्देहीको सैनामैनामा फोहर प्रशोधन केन्द्र स्थापना गर्न थालिएको छ । सो प्रशोधन केन्द्रमा प्रदेशका कम्तीमा तीन जिल्लाका स्थानीय तहबाट नि...
लुम्बिनी प्रदेशका स्थानीय तहहरु आर्थिक स्रोत जुटाउनका लागि दातृ निकायबाट सहयोग लिने होडमा छन् । सीमित स्रोतका बाबजुद जनआकांक्षा बढी हुँदा स्थानीय तहहरुले विकाु निर्माणका लागि दातृ निकायसँग सहयोग लिन थालेका हुन् । तर प्रक्रिया पु-याउन नसक्दा र कतिपय परिय...
बुटवल । गत असोज २० गते प्रदेशसभा बैठकले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ बनाउने निर्णय गरे पनि तत्काल राजधानी नसर्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङ सार्नका लागि प्रक्रिया सुरु गरे पनि धेरै काम बाँकी रहेका कारण तत्काल अस्थायी राजधानी बु...
बुटवल । कोरोना महामारीले विश्वभर व्यापार–व्यवसायमा असर परेको छ । कोरोनाका कारण स्वदेशमै पनि अधिकांश व्यवसाय संकटमा परिरहेको समयमा पुष्प व्यवसायीहरुलाई भने खासै फरक परेको छैन । हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान् पर्व तिहार आउन केही दिनमात्र बाँकी रहेको...
बुटवल । कोरोना महामारीको असर हरेक क्षेत्रमा परेको छ । त्यसमा पनि विशेषगरी होटल तथा पर्यटन क्षेत्र नराम्ररी थला परेका छन् । संकटको यो अवस्थामा सरकारबाट न यी क्षेत्रका उद्योगीले कुनै सहुलियत पाएका छन्, न त मजदुर वर्गले नै राहत पाए । कोरोना संक्रमण भित्रिनु अघि रुपन्देहीम...
बुटवल । गत वर्ष रोबोट बनाएर चर्चा कमाएका बुटवलको कालिका मानवज्ञान माविमा अध्ययनरत लम्साल दाजुभाइले विद्यालय बन्द भएको समय सदुपयोग गर्दै स्वचालित सेनिटाइजर मेसिन बनाएका छन् । कक्षा १० मा अध्ययनरत विशाल लम्साल र कक्षा १२ का कपिल लम्सालले लकडाउनको अवधिमा ...
बुटवल । हिन्दु धर्मावलम्बीको महान् चाड दसैँ हामी बीच भित्रिसकेको छ । लामो समयदेखिको कोरोना त्रासबीच सबैजना आआफ्नै गच्छेअनुसार दसैँ मनाउने तयारीमा जुटेका छन् । तर खर्चिलो पर्व मानिएको दसैँ धान्न यसपाली सर्वसाधारणलाई हम्मेहम्मे परेको छ । कोरोना संक्रमण रोकथाम तथा निय...
कोरोनासंक्रमणबाट पछिल्ला दिनहरु भयावह बन्दै गरेको रुपन्देहीमा पछिल्लो २४ घण्टाको बीचमा ४ जनाको मृत्यु भएको छ । रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्न थालेपछि सरोकारवालहरु चिन्तित बनेका छन् । मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्त...
बुटवल । प्रदेश ५ मा स्थायी राजधानीको विषयमा विवाद जारी रहेको छ । बुटवल कि दाङ भन्ने पेचिलो बहस जारी रहेकै बेला सरकारले दाङलाई राजधानी बनाउने प्रस्ताव पेस गरेपछि आज फेरि संशोधन प्रस्ताव परेको छ । स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा नेपाली क...
बुटवल । प्रदेश ५ को प्रदेशसभामा सरकारले दाङ राजधानी प्रस्तावको विरोध गर्ने नेकपा निकट ३५ विभिन्न व्यवसायी संघ, समाजिक संस्था प्रतिनिधीहरुले राजीनामा दिने घोषणा गरेका छन् । उनीहरुले आज बुटवलमा पत्रकार सम्मेलन गर्दे बुटवल हरेक दृष्टिकोणले पायक पर्ने भएपनि पार्टीले गत...
बुटवल । नेपाली काँग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न काँग्रेस संसदीय दलले ह्विप लगाएक...
बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभा तनावका बीच नै प्रदेशको स्थायी राजधानीको टुंगो लगाउने रणनीतिमा देखिएको छ। सोमबारको प्रदेशसभा बैठकमा तोडफोड, नाराबाजी र आरोप प्रत्यारोपका बीच संसदीय कारबाही भइरहेको थियो । सामान्यतयाः विपक्षीले अवरोध गरेपछि बैठक स्थगित गर्ने ...
प्रदेश ५ को प्रदेशसभा भवन घेराउ गर्ने कार्यक्रमलाई रोक्न बुटवलमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ । संयुक्त संघर्ष समिति रुपन्देहीले आज संसद भवन घेराउको कार्यक्रम तय गरेको थियो । कार्यक्रम अनुसार संसद भवन घेराउ गर्न जोड गरेपनि तर नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने संस...
बुटवल । प्रदेश ५ को राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेशसभामा पेश भएपछि कतै समर्थन त कतै विरोध सुरु भएको छ । आफ्नो पायक पर्ने स्थानमा राजधानी पाउनेले समर्थन र गुमाउनेले विरोध गर्नु स्वाभाविक नै हो । प्रदेश ५ मा १२ जिल्ला छन् । तीमध्ये भौगोलिक रुपमा बुटवल पायक पर्ने ...
बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार काठमाडौंबाट फर्किरहेको मुख्यमन्त्री पोख्रेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुप...
बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलको शनिबार बसेको बैठकले शुक्रबार प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी र नामाकरणसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले प्रदेश राजधानी दाडको देउखुरीमा बनाउने र नाम लुम्ब...
काठमाडौं । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी राख्न प्रदेश सभा बैठकमा प्रस्ताव दर्ता भएको भएपछि प्रदेश ५ मा तरंग पैदा भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले नाम र स्थायी राजधानीको प्रस्ताव शुक्रबार सदनमा पेश गरेपछि प्रदेश ५ म...
टवल । प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेश भएको छ । आज बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले सो प्रस्ताव पेस गरेका हुन् । प्रदेश सरकारले बैठकमा राजधानी र नामांकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर सो प्रस्ताव अघि बढा...