पत्रकार/ लेखक तथा टुर-ट्रेकिङ गाइड सिलवाल लाङटाङ सद्भावना दूत पनि हुन् । उनी नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) का ट्रेकिङ प्रशिक्षकसमेत रहेका छन् ।