केन्द्रीय संस्करण

अरुणकुमार सुवेदी

नेपालमा प्रभाव जमाएर भारतको ‘चिकेन् नेक’ माथि दबाब राख्ने चिनियाँ रणनीति access_timeकात्तिक ८, २०७६

भू–राजनीति श्रृङ्खलाको अघिल्लो अङ्कमा मैले पूर्वी नेपालको भूराजनीति र भारतको विदेशमन्त्रीको नेपाल भ्रमणलाई एक ठाउँमा राखेर विश्लेषण गरें । त्यसमा भारतले अघि सारेको कोशीको पानी मेचीमा लिङ्क गर्ने योजनाको चर्चा भयो । त्यसका लागि भारत सरकारले बजेट विनियोजन गरेको ...

मोदी शक्तिशाली भएर नआएको भए रमादान सकिने बित्तिक्कै इरानमाथि अमेरिकाको आक्रमण हुनसक्थ्यो access_timeअसार २४, २०७६

इरान र अमेरिकाबीच अहिले विवाद उत्कर्षमा छ । भारतको निर्वाचनअघि त अझ यो धेरै उत्कर्षमा थियो । भारतमा निर्वाचन चलिरहँदा अमेरिकी राष्ट्रपति ट्रम्पले मोदीविरुद्ध मिडिया प्रचारबाजी गरे । उनले भारतलाई व्यापारमा च्यापे । त्यस नीतिमार्फत उनले मोदीलाई अफ्ठ्यारो पार्ने प्रयास गर...

कसैगरी सिक्किमको विलय रोक्न सकिन्थ्यो ? access_timeजेठ ७, २०७६

हामीले यसअघि सिक्किमको भूराजनीति के हो ? इन्दिरा गान्धीले त्यति हतारमा सिक्किमलाई किन भारतमा विलय गराइन् भन्ने चर्चा गर्यौं ।  सिक्किम सिलिगुरी कोरिडर (चिकेन नेक)माथि नभएको भए त्यति हतारोमा भारतमा गाभिँदैन थियो होला भन्ने विश्लेषणमा पुगेका थियौँ । इन्दिरा...

रमादानलगत्तै इरानमाथि अमेरिकाले आक्रमण गर्न सक्छ access_timeजेठ ७, २०७६

अमेरिका र इरानबीच हाल जारी गतिरोध जुनै बेला युद्धमा रूपान्तरित हुने अवस्थामा छ । पछिल्लो समय अमेरिका र इरानबीचको टिप्पणी युद्ध सुरु गर्नुअघिको जस्तो सुनिन्छ । तीबारे विश्वभरीका समाचार संस्थाले खबर छापेकै छन् । केही दिनअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ इरानको छ...

इन्दिरा गान्धीले नेपाललाई समेत गाभ्नेबारेमा सोचेकी थिइन् access_timeबैशाख ३०, २०७६

सिक्किम नेपाली माझ परिचित नाम हो । सिक्किम यहाँको राजनीतिक भाष्यमा धेरै प्रयोग हुने गर्छ । आखिर त्यो किन हुन्छ ? यसको इतिहासमा नेपाल प्रत्यक्ष र अप्रत्यक्ष जोडिएको छ । ब्रिटिस शासनबाट स्वतन्त्र भएपछि भारतको संस्थापनले सन् १९५० एकै वर्ष नेपालसँगै भुटान र सिक्किमसँग ‘श...

चीन अमेरिकी द्वन्द्वको रणनीतिक चेपुवामा यसरी फँस्दैछ नेपाल access_timeफागुन १०, २०७५

पृष्ठभूमि अहिलेका स्थापित शक्ति राष्ट्र अमेरिका र उदाउदों शक्ति राष्ट्र चीनबीच विवाद चर्कँदै गएको छ । सतहमा र नेपथ्यमा देखिएका दृश्यावलीहरु जेसुकैभए पनि त्यो विवादको चुरो रणनीतिक र व्यापारिक दुवै हो । रणनीतिक द्वन्द्वको गुह्य भनेको पनि अन्ततः व्यवसायिक द्वन्द्वकै नै हो ।...

ड्याभोस फोरम : प्रधानमन्त्री ओली पश्चिमाहरुको चीन घेर्ने रणनीतिमा फसे access_timeमाघ १३, २०७५

यहाँ म दुई जल्दाबल्दा घटनाको बारेमा विश्लेषण गर्नेछु । त्यसको सम्बन्ध कुनै न कुनै रुपमा नेपालको भू–राजनीतिक अवस्थितिसँग छ । पहिलो हो स्विट्जरल्याण्डको ड्याभोसमा भएको सम्मेलन । ड्याभोस हरेक वर्ष हुने आर्थिक फोरम हो । यो पटकको ड्याभोस सम्मेलन नेपालको लागि विशेष रह्यो ...

गतहप्ता केही फ्ल्यास प्वाईन्टहरुमा घटेका घटनाहरुले विश्व व्यवस्था परिवर्तन गर्ने संकेत access_timeमंसिर २७, २०७५

घटना १  ब्रेक्जिट अहिले पनि बहसमा छ । संयुक्त अधिराज्य बे्रक्जिट अन्तर्गत कसरी युरोपेली युनियनबाट बाहिरिने भनेर एउटा सुत्र पनि तय भएको छ । त्यही सुत्रबारे युरोपेली युनियनको वैठक बसेर बहस भइरँहदा हठात स्पेनले एउटा अडान राख्यो ।  उसले जिब्राल्टर बेलायतले उसल...

भू–राजनीतिक द्वन्द्वको जाँतोमा पिल्सिएका यी दुई अफ्रिकी मुलुकको इतिहास, हुनसक्छ नेपाललाई पाठ access_timeअसोज २३, २०७५

यो प्रस्तुतिमा हामी दक्षिण–पश्चिम हिन्द महासागरको भू–राजनीतिको बारेमा केन्द्रित हुनेछौं । धेरैले ख्याल गर्नुभएको होला हिन्दुस्तानको नामबाटै हिन्दमहासागर रहेको हो । अंग्रेजीमा त झन् इण्डियन ओसियन भन्नुपर्छ । त्यो शब्दलाई पटक्कै मन नपराउनेहरुलाई पनि विकल्प छ, &ls...

भूराजनीतिले युद्ध हुने सम्भावना हुन्छ access_timeजेठ १७, २०७५

पृथ्वीको अलग खण्डको अलग अलग महत्व छ । कुनै भागको प्राकृतिक स्रोतको कारणले र कुनै खण्डको जलमार्गको कारणले महत्व छ । त्यो निश्चित महत्व राख्ने भूखण्डको कि स्रोतको कारणले कि अवस्थितिका कारणले महत्व रहेको हुन्छ ।  त्यस्ता प्राकृति स्रोत, अवस्थिति अथवा जलमार्ग वा अरू कुनै...