केन्द्रीय संस्करण

नरनाथ पाण्डे

शरीरमा नुनको मात्रा असन्तुलन हुँदा देखापर्ने असरहरु access_timeफागुन ६, २०७७

हामीले खाने नुनमा सोडियम र क्लोराइड गरी दुईवटा तत्त्व हुन्छन् । शारीरिक गतिविधि सञ्चालनका लागि केही सोडियमको मात्रा हामीलाई आवश्यक पर्छ । यसैको सहयोगले हाम्रा मांसपेशी र स्नायुले काम गर्छन् भने शरीरमा पानीको मात्रा समेत सन्तुलन हुन्छ । हाम्रो शरीरलाई कति मात्रामा नुनको ...

राष्ट्रिय योग दिवस र सूर्यनमस्कार आसन access_timeमाघ १, २०७७

सदाझैँ यस वर्ष पनि नेपालमा यही माघ १ गते “गरौँ योग डटेर : कोभिड जान्छ हटेर” भन्ने नाराका साथ छैठौँ राष्ट्रिय योग दिवस मनाइँदै छ । नेपालमा मनाइने राष्ट्रिय योग दिवस हाल आएर एउटा पर्वको रूपमा स्थापित भएको छ । नेपालमा यस वर्ष कोभिड–१९ महामारी...

नेकपाका दुई अध्यक्षको जुँगाको लडाइँ access_timeमंसिर १५, २०७७

सङ्घीय चुनावअघि नेपालका दुई ठूला कम्युनिस्ट पार्टी मिलाएर एउटै पार्टी बनाई फरक चुनाव चिन्ह भए पनि संयुक्त रूपले घोषणापत्र जारी गरी चुनावमा गई करिब दुई तिहाइ बहुमत बटुलेर सरकारसमेत गठन गर्न सफल भएको नेकपा विगतमा झैँ यतिबेला पुनः फुटको सङ्घारमा छ भन्दा फरक नपर्ला । ...

मोटोपन समस्या र निराकरणको उपाय access_timeकात्तिक १३, २०७७

मोटोपन विकसित देशको मात्र समस्या नभई नेपाल जस्ता विकासशील देशका लागि पनि जन स्वास्थ्यको ठूलो समस्याको रूपमा देखा पर्दै गइरहेको छ । मोटोपन हुँदा शरीरमा बोसो अत्यधिक मात्रामा जम्मा हुन्छ । यो केवल सौन्दर्यसँग सम्बन्धित समस्या मात्र नभई स्वास्थ्य समस्याका रूपमा रहेको गम्भीर चिक...

नेकपा विवाद र कम्युनिस्ट सिद्धान्तको यथार्थ access_timeसाउन १४, २०७७

    चुनावअघि दुईवटा पार्टी मिलाएर एउटै पार्टी बनाई चुनावमा गई करिब दुई तिहाइ बहुमत बटुलेर सरकारसमेत गठन गर्न सफल भएको नेकपा यतिबेला फुटको सँघारमा छ भन्दा फरक नपर्ला । सरकार गठनकै बेला भएका अनेक विवादका बीच इतिहासमै एउटै पार्टीका दुई अध्यक्ष भएको...

अन्तर्राष्ट्रिय महिला दिवसको सान्दर्भिकता access_timeफागुन २५, २०७६

नारी दिवस अर्थात् अन्तर्राष्ट्रिय महिला (नारी) दिवस मार्च ८ तारिख तदनुरुप फागुन २५ गते सदाझैँ यस पटक पनि प्रत्येकका लागि बराबर भन्ने नाराका साथ विश्वभर मनाइँदै छ । यहाँ बराबर भन्ने शब्द सक्षम शब्दका रूपमा आएको छ र प्रत्येक  भन्ने शब्द लैङ्गिक समानताका लागि आएको छ । स...

कपालभाती प्राणायाम जीवनको साथी access_timeफागुन ११, २०७६

धेरै पहिलादेखि नै श्वास प्रश्वासका तरिका अपनाई पूरा शरीर स्वस्थ राख्ने प्रयास मानिसले गर्दै आएका हुन् । यसलाई सुरुमा योगको दृष्टिले हेर्दा यौगिक श्वास प्रश्वास भनिन्थ्यो । यही क्रममा कपालभाती जस्तो अत्यन्तै महत्त्वपूर्ण प्राणायाम पनि अस्तित्वमा आएको हो । विधिपूर्वक कपालभाती प्...

जातीय आरक्षण : कत्तिको जायज ? access_timeजेठ ३०, २०७६

देशको सबैभन्दा ठूलो विनाशको युद्ध भनेको जातीय युद्ध हो । यसले दीर्घकालसम्म असर गरिरहन्छ । नेपालमा पनि जातीयता यस्तो विषको रोपण भएको छ । जनयुद्ध कालमा माओवादीले आफ्नो मिसन पूरा गर्न यस्तो विष रोपेको थियो । यसले नेपालमा अनन्त कालसम्म गृहयुद्धमा फस्ने त होइन भनेर सबैलाई...

शान्तिप्रतिको चाहनामा तुषारापात access_timeचैत ३, २०७५

विषय प्रवेश नेपाल सरकारले फेरि अर्को गल्ती दोहोर्याएको छ । एकपछि अर्को गल्ती गर्दै जाने, अनावश्यक बहस चलाउने, अनावश्यक हस्तक्षेप गर्ने, सोच समझबिना एक्लैले काम गर्दै जाने, प्रतिपक्षी तथा आफ्नै दलका समूहलाई पनि थाहै नदिई एकल निर्णय गर्दै जाने यो अहिलेको सरकारको विशेषता...

निद्रा किन लाग्छ र ननिदाउँदा के हुन्छ ? access_timeमाघ १९, २०७५

निदाउनु भनेको मस्तिष्क र शरीरलाई आराम गराउन आँखा चिम्लिएको र   पूर्णरूपले चेतनाविहीन अवस्था हो । बेलुका चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानी नै शारीरिक तथा मानसिक स्वास्थ्यको सूचक हो । यदि निद्रा पुगेन भने व्यक्तिको शारीरिक तथा मानसिक विकासमा अवरोध आउँछ ...

राज्यकोषको ब्रह्मलुटविरुद्ध उठौँ access_timeपुस २, २०७५

शक्ति र सत्ता हातमा भएपछि कसले के गर्न सक्छ र भन्ने मानसिकताले    हाम्रा नेतागण ग्रस्त छन् ।  अहिले लोकतान्त्रिक नेताहरूको चरित्र देख्दा त्यस्तो लाग्छ । अख्तियार संसद सचिवालयसम्म पुग्न त के चियाउन पनि नसक्ने गरेको यथार्थ देखापरिरहेको छ । ठूला माछा र सान...

उच्च रक्तचापबाट बच्ने उपाय access_timeकात्तिक २९, २०७५

 हामी सबैले सुन्दै आइरहेको एक विचारणीय रोग उच्च रक्तचाप पनि हो । यस रोगबाट धेरै व्यक्तिलाई पीडित रहेको अवस्था छ । अहिले संसारमा सर्ने रोगहरू जुन किटाणु वा परजीवीबाट सर्छन्, त्यस्ता रोग बिस्तारै कम हुँदै गइरहेको पाइन्छ । तर नसर्ने रोग जुन किटाणु वा विषाणुबाट हुँ...

केका लागि संसद अवरुद्ध ? access_timeसाउन २०, २०७५

  आजकल संसद् बन्धक बनेको छ भन्ने हामीले सुनिराखेका छौँ । संसद् नै त्यस्तो सर्वोच्च निकाय हो, जहाँ जनप्रतिनिधिहरू मिलेर लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै देशभित्र र बाहिर चाहिने कानुन र नीति नियमहरू बनाउने गर्छन् । जसका आधारमा जनताले आफूलाई आवश्यक पर्ने सेवा सुव...

प्रधानमन्त्रीज्यू सच्चिन सुरु गरिहाल्नोस् access_timeअसार २६, २०७५

नेपालमा अहिले आशा लाग्दा प्रधानमन्त्रीका रूपमा उदाई कार्यभार सम्हाल्नुभएका सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू तपाईंलाई हेक्का छ कि छैन, तपाईं यस देशको विकास र समृद्धिका लागि प्रधानमन्त्री बन्नुभएको छ । यस अर्थमा पनि तपाईं कुनै दल र गुटको प्रधानमन्त्री बन्ने होइन ।  सम...

यस कारण बजेटले ल्याएन उत्साह access_timeजेठ १८, २०७५

नेपालको इतिहासमै उत्साहजनक दुई तिहाइ बहुमतको साथ बनेको वाम सरकारले आ.व. २०७५÷०७६ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटसम्बन्धी विभिन्न खालका प्रतिक्रियाहरूको अब केही समय सामना गर्नुपर्नेछ । यसअघि आउने गरेका बजे...

सांसदलाई १० करोड किन दिने ? access_timeजेठ २, २०७५

हामीलाई थाहै छ, सांसदहरू भनेका जननिर्वाचित प्रतिनिधिहरू हुन्, जसलाई हामीले जनताको पक्षमा रही काम गर्न, जनताको पक्षमा सेवा सुविधा बढाउन, जनतालाई विकास निर्माणको काममा अग्रगामी परिवर्तन भएको महसुस् गराउन, जनतालाई खुशीसाथ जीवनयापन गर्न सक्षम बनाउन, आधारभूत आवश्यकता पू...