केन्द्रीय संस्करण

टुना भट्ट

उद्योगपति डा. उपेन्द्र महतोको सङ्गीत मोह ! access_timeसाउन २२, २०७६

उद्योगपति डा. उपेन्द्र महतोको परिचय नेपालमा मात्र सीमित छैन । गैरआवासीय नेपाली सङ्घका संस्थापकसमेत रहेका महतोको युरोप, अफ्रिका, एसियालगायत नेपालका विभिन्न क्षेत्रमा ठूलो लगानी रहेको छ । टेलिकमदेखि स्वास्थ्य क्षेत्रमा समेत लगानी गरेका उपेन्द्रको सङ्गीतप्रतिको मोह भने अ...

सुन्दर छालाको लागि पिलिङ : कस्तो अवस्थामा गर्ने ? access_timeसाउन १८, २०७६

कुनै समय थियो छालाको समस्यालाई समस्याको रुपमा नै हेरिँदैन थियो । छालामा केही समस्या भएमा बेवास्ता गरिन्थ्यो । तर अहिले समय फेरिएको छ । छाला हाम्रो शरीरको एक महत्त्वपूर्ण अंग हो र छाला स्वस्थ्य हुन जरुरी छ भन्ने बारेमा मानिस सचेत बनेका छन् । त्यही भएर मानिसहरु छालाल...

‘सङ्गीतबिना म अधुरो जस्तो लाग्छ’ access_timeसाउन १३, २०७६

बाल गायकद्वय प्रितम आचार्य र आयुष केसीको चर्चा चुलिएको छ । अहिले यी दुईलाई सम्मान र अवसरको ओइरो लागेको छ । गीत सङ्गीतका क्षेत्रमा छोटो समयमै उचाइ हासिल गरेका गायकद्वय आचार्य र केसीको व्यस्तता कुनै स्टार कलाकारको भन्दा कम छैन । भारतीय चर्चित रियालिटी सो सारेगमप ...

बच्चालाई ज्वरो आउँदा के गर्ने, के नगर्ने ? access_timeसाउन ३, २०७६

गर्मी याम सुरुभएसँगै बालबालिकामा विभिन्न रोगहरुले सजिलै आक्रमण गर्छ । अझ वर्षायाममा मौसममा फेरवदल भइरहने हुँदा बालबालिकामा सरुवा रोगको प्रकोप झनै बढी हुन्छ । भाइरल एक प्रकारको सरुवा रोग हो र यो मौसममा यसको संक्रमण धेरै हुने गर्छ । सामान्यत भाइरलको संक्रमण हावाब...

खाजामा आलु, खानामा आलु, आलु नै आलु ! access_timeअसार ३१, २०७६

काठमाडौँ उपत्यकाको पर्यटकीय गन्तव्यहरुमा भक्तपुर दरबार क्षेत्र र पाटन दरबार क्षेत्र निकै चर्चित छन् । नेपाली तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनेका यी क्षेत्र धार्मिक, साँस्कृतिक तथा पुरातात्विक दृष्टिले अति महत्त्वपूर्ण मानिन्छन् । आकर्र्षक कला र संस्कृतिले शृङ्गारिएका यी ...

स्वास्थ्य बिमा लिन चाहनुहुन्छ ? तपाईं भएकै ठाउँमा आउँछन् अभिकर्ता access_timeअसार २४, २०७६

बिमाबारे हामीले धेरै सुनेका छौँ र धेरैले बिमा गरेका पनि छौँ । नेपालमा जीवन बिमा, निर्जीवन बिमा निकै प्रचलित छ । जीवन बिमा घर जग्गा, सवारी साधन, कलकारखाना, उद्योगधन्दा बिमाको प्रवर्द्धन निकै हुनेगरे पनि स्वास्थ्य बिमालाई खासै चासो दिएको पाइँदैन । ‘जीवन रह...

पानी ट्याङ्की फोहोर भयो ? : अब नो टेन्सन ! access_timeअसार १५, २०७६

जीवन धान्नका लागि नभइनहुने चिजमध्ये एक हो– पानी । पानी सबै प्राणीका लागि अत्यावश्यक छ । तर राजधानी काठमाडौँ लगायत देशका सहरी र केही ग्रामीण भेगमा पनि खाने पानीको हाहाकार हुने गरेको कुरा नौलो होइन । राजधानीवासी हामी खानेपानीको अभावले हरेक दिन बाहिरी ...

सम्भव छ सेतो दुबीको उपचार, यो रोग होइन access_timeअसार १०, २०७६

काठमाडौं– ‘सेतो दुबी र जीवनको गुणस्तर’ भन्ने नाराका साथ मंगलबार विभिन्न जनचेतनामूलक कार्यक्रमसहित सेतो दुबी दिवस मनाइएको छ ।  सेतो दुबीको उपचार हुन्छ भन्ने सन्देश दिने उद्देश्यले दिवसको अवसरमा काडमाडौंको मध्य बानेश्वरमा अवस्थित क्यूटिज केयर...

लेजर : फेसन कि बाध्यता ? access_timeअसार ८, २०७६

हरेक मानिसमा सुन्दर देखिने चाहना हुन्छ । कुनै कारण सौन्दर्यता ह्रास आयो भने मानिस अनेकन उपायको खोजी गर्न थाल्छन् । त्यसैले पनि सुन्दरतालाई आत्मविश्वाससँग जोडेर हेर्ने गरिएको छ । प्रविधिको विकाससँगै विभिन्न समस्याको समाधान सजिलै हुन थालेको छ । यहाँ के भन्न खोजिएको भ ...

मधुमेह बेइमान रोग : ‘यसले चाल नपाइ हान्छ र चाल नपाइ मार्छ’ access_timeजेठ ३२, २०७६

काठमाडौं–मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै विभिन्न रोगले जरो गाड्दै गइरहेको छ । मानिस र समाज जति आधुनिक बन्दै गयो, उतिनै विभिन्न खालका रोगहरुले गाँज्ने खतरा पनि बढ्दै गइरहेको छ ।  हाल विश्वमै, अझ भन्नुपर्दा दक्षिण एशियामा सबैभन्दा धेरै फैलिएको रोग म...

‘सगुन’मा केकः अनलाइनबाटै केक नाइन डटकमको केक खरिद गर्न सकिने access_timeजेठ १६, २०७६

कुनै बेला थियो जन्मदिनलाई विशेष बनाउन केक काटिन्थ्यो । केक जन्मदिनको पर्याय नै थियो । जन्मदिनमा मात्रै काटिने केक आजभोलि हरेक उत्सवको पर्याय तथा अपरिहार्य नै बनेको छ । नेपालमा केक संस्कार बढेसँगै केकको व्यापार पनि ह्वात्तै बढेको छ । विदेशमा रहेका आफन्तले पनि नेपाल...

कस्तो छ मारुती सुजुकीको ‘बिग न्यु वागेनआर’ ? access_timeबैशाख ३०, २०७६

नेपालीहरूको आम्दानीमा भएको वृद्धिसँगै उनीहरुको आवश्यकता र जीवनशैलीमा परिवर्तन आउन थालेको छ । कसैका ससाना आवश्यकता होलान् त कसैका ठूला तर त्यसको परिपूर्तिका लागि आफ्नो क्षमताअनुसारको जीवनशैलीमा आम नागरिक रमाइरहेका छन् । आफ्नो आर्थिक अवस्था र त्यसले थेग्न सक्ने आवश्यकत...

‘जीवनशैलीकै कारण हुन्छ कोलोरेक्टल क्यान्सर’ access_timeबैशाख २२, २०७६

डा. सत्यदीप भट्टाचार्य कन्सल्टेन्ट कोलोरेक्टल तथा जनरल सर्जन डा. सत्यदीप भट्टाचार्य नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, नेपाल क्यान्सर अस्पताल र निदन अस्पतालमा कार्यरत छन् । कोलोरेक्टल (ठूलो आन्द्रा र मलायसको) क्यान्सर कोलोरेक्टल अथवा ठूलो आन्द्रा र मलासयको क्यान्सर विश्वमा क्यान्सर...

टाटा ‘नेक्सन : १ वर्षमा १ हजार बिक्री access_timeबैशाख १९, २०७६

कार आज सबैको आवश्यकता बनेको छ । नेपाली बजारमा कारको माग ह्वात्तै बढ्दै गएसँगै कार निर्माता कम्पनीहरूले नेपालमा विभिन्न मोडल र भेरियन्टमा कारहरू भित्र्याइरहेका छन् । नेपालका सडक सुहाउँदो र नेपालीले अफोर्ड गर्न सक्ने कारहरूको मागलाई मध्यनजर गरेर अटो कम्पनीहरूले कारहर...

'पायल्स भनेर बस्दा क्यान्सर पनि हुन सक्छ' access_timeबैशाख १६, २०७६

नेपालमा पायल्स रोगीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । पायल्स मलद्वारसँग सम्बन्धित रोग भएकाले धेरैले उपचारमा हेलचेक्र्याइँ गर्ने गरेको पाइन्छ । पायल्स भनेर क्यान्सर पालेर बस्नेको सङ्ख्या पनि कम छैन नेपालमा । त्यसो त पायल्स र क्यान्सर फरक फरक रोग हुन् । नेपालमा पायल्स, ...

निर्यात व्यापारमा गोल्यान समूहको २५ वर्ष access_timeबैशाख १३, २०७६

भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने नेपालको वैदेशिक व्यापार घाटाको ग्राफ बर्सेनि उकालो लागिरहेको छ । अत्यधिक आयात र न्यून निर्यातका कारण नेपालको व्यापारघाटा कहालीलाग्दो अवस्थामा छ । आयात प्रतिस्थापन गर्ने उत्पादन स्वदेशमा नहुँदा अर्थतन्त्र धरासायी हुने अवस्था व्यापार घाटाक...

न्यु एज टेक्नोलोजीसहित ‘दि अल न्यु सेन्ट्रो’ access_timeबैशाख ६, २०७६

कार कम्पनीमध्येको एक हुन्डाईलाई एसियामा सेन्ट्रोले स्थापित गरायो । सन् २०१८ मा आफ्नो चौथो संस्करणसहित आएको ह्याचब्याक सेन्ट्रो भारतमा बेस्ट सेलिङ सूचीमा पनि पर्न सफल भयो । दुई महिनाअघि मात्रै नेपाली बजारमा भित्रिएको ह्याचब्याक कार ‘दि अल न्यु सेन्ट्रो’ सेन्ट्रो...

बालबालिकालाई संस्कार सिकाउँदै डीएभी स्कुल: शिक्षामा पूर्वको ज्ञान र पश्चिमको विज्ञानको समिश्रण access_timeबैशाख १, २०७६

अमन्त्रम् अक्षरम् नास्ति, नास्ति मूलमनौषधम् । अयोग्यः पुरुषो नास्ति, योजकस्तत्र दुर्लभः ।। मन्त्रविनाको अक्षर हुँदैन, योग्यताविनाको मानिस हुँदैन र औषधिविनाको वृक्ष हुँदैन । त्यसैले यी सबैलाई मिलाउन सक्नु चाहिँ दुर्लभ हो ।  माथिको श्लोकको तात्पर्य हो यो । साँच्...

क्यान्सर रोगी घटाउँछ अर्गानिक खेतीले, कृषिमा जम्दै गोल्यान समूह (भिडियोसहित) access_timeचैत २७, २०७५

नेपालका ठूला व्यावसायिक घरानामध्यको एक हो गोल्यान समूह । आयात व्यापारलाई भन्दा निर्यात व्यापारमा सक्रिय गोल्यान समूहले कृषिलाई अँगालेर नेपालको व्यावसायिक इतिहासमा अर्को उदाहरण पेश गरेको छ ।  आयात व्यापारबाट देशलाई ठूलो हिस्सा कर तिरेर बहादुरी देखाउने व्यावसायि...

अन्तर्राष्ट्रिय उडान विस्तार गर्दै बुद्ध एयर access_timeचैत २४, २०७५

काठमाडौं–आन्तरिक उडानमा निजी क्षेत्रका विमान कम्पनीमध्येमा बलियो पकड बनाउँदै आएको बुद्ध एयरले आफ्ना उडानका क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विस्तार गर्ने आक्रामक रणनीतिमा लागिपरेको छ ।  नेपालको आन्तरिक उडानको अग्रणी वायु सेवा कम्पनी हो बुद्ध एयर । निजी ...

Page 2 of 5