बबिता शर्मा
नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन वैद्यसँग दसैँ पर्वको अवसरमा गरिएको कुराकानीको सम्पादित अंशः तपाईंको बुझाइमा दसैँ, चाडपर्व, संस्कृति र परम्परा भनेको के हो ? मानव जातिसँग यसको सम्बन्ध र त्यसको महत्त्व के हो ? दसैँको पौराणिक सन्दर्भ छ । थोरै ऐतिहा...
काठमाडौँ– तीन शक्ति राष्ट्रको प्रत्यक्ष चासोका कारण सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दबाबमा परेको छ । यस्तो दबाबलाई कम गर्न नेकपाले प्रस्टीकरण दिनुपरेको छ । यसको सिधा असर नेकपाको आन्तरिक जीवन प्रभावित बनेको छ । नेकपा सत्तारुढ दल भएकाले सरकारसँग जोडिएका...
द्वन्द्वको घाउ उकुच पल्टँदै जाँदा र त्यसलाई समाधान गर्न राज्यसत्ता र राजनीतिक पार्टीहरू बेलैमा गम्भीर नबन्दा त्यो कसरी विस्फोट हुन सक्छ भन्ने कुराको गतिलो उदाहरण हिजो बिहीबार राष्ट्रिय मानव अधिकार आयोगले काठमाडाँैमा आयोजना गरेको राजनीतिक नेतृत्व र द्वन्द्वपीडितहरूबीच अन्तरस...
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित गर्न समझदारीपत्रमा हस्ताक्षर भयो । असोज ७ गते दुई पार्टीले भाइचारा सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरे । नेकपाका विदेश विभाग प्रमुख माधवकुम...
काठमाडौँ– तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भई बनेको पार्टी हो– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । २०७४ को तीनै तहको चुनावी अङ्कगणित र देशव्यापी कार्यकर्ता र सङ्गठनको संरचना हेर्दा नेकपा देशको सबैभन्दा ठूलो राजनीतिक दल हो । त्...
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध विस्तारका विषयमा सम्झौतापत्रमा हस्तक्षर भएको छ । दुई पार्टी एकतापछि नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच औपचारिक रुपमा भाइचारा सम्बन्ध विकास गर्ने गरी लिखित सम्झौता भएको पहिलोपटक हो । तत्...
काठमाडौँ । राजनीतिमा विरलै देख्न पाइने दृश्य सोमवार काठमाडौँमा देखियो । तर, यो संयोग मात्रै होइन, राजनीतिक रणनीतिक कदमको हिस्सा पनि हो । नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चीनको सत्तारुढ दल चिनियाँ कम्युनिस्ट पार्टीले संयुक्त रुपमा विचारधारात्म...
काठमाडौँ । सचिवालय सदस्य एवम् संगठन विभाग प्रमुख वामदेव गौतमले अन्तर्घातको सम्भावना रहेको भन्दै चुनाव लड्न नमानेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का लागि कास्की २ को उपनिर्वाचन थप पेचिलो भएको छ । नेता गौतमले चुनाव अगाडि नै ‘हार’ स्वीकार गरेपछि सरकारम...
एकताको १६ महिना हुँदा पनि नेकपाले पार्टी एकताका सबै काम अझैै टुङ्ग्याउन सकेको छैन । विवाद र फरक मतकाबीच टुङ्गिएका एकतामा कहीँकतै तनाव र मतभेद छ । यो समस्या नेकपाको प्रदेश २ मा बढी देखिएको छ । त्यहाँ कहिले प्रदेश अध्यक्षको राजीनामा आउँछ । कहिले कार्यक्रम स्थलमै हात ...
काठमाडौं– कास्की-२ बाट सचिवालय सदस्य वामदेव गौतमलाई चुनाव लड्न अनौपचारिक प्रस्ताव गरेपनि यसबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले औपचारिक निर्णय गरेको छैन । उपचारका लागि पहिलो पटक सिंगापुर जानु पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई कास्क...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी छ– ‘सरकारले धुमधामसँग काम गरेको छ । विकास र समृद्धिको जग बसेको छ, अब नतिजा आउन बाँकी छ ।’ तर दुई तिहाइ शक्तिसहित बनेको सरकारले काम गरेन भन्ने जनगुनासो धेरै छ । यति मात्र होइन, प्रमुख प्रतिपक्षी द...
काठमाडौँ– सङ्घीय र प्रदेशसभाको चुनाव अगाडि २०७४ असोजमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेपछि दुवै पार्टीका नेता–कार्यकर्तामा ऊर्जा देखिएको थियो । यो ऊर्जाको असर चुनावी नतिजामा देखियो । तत्कालीन बामगठबन्धनलाई झन्डै दुई तिहाइ बहुमत मिल्य...
काठमाडौँ– सत्तारुढ दलका दुई अध्यक्षमध्ये एकले शृङ्खलाबद्ध रूपमा भन्छन्– ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने कोसिस भएको छ ।’ त्यसको केही दिनपछि प्रधानमन्त्री केपी ओलीले संसदबाटै देशवासीलाई सुनाउँछन्– ‘व्यवस्था उल्ट्याउन चाहनेहरु सक्रि...
काठमाडौँ– उपचारका लागि साउन १८ गते सिङ्गापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली साउन २७ गते स्वदेश फर्केका थिए । उनी फेरि भदौ ५ गते बिहीबार (आज) ‘फलोअप’का लागि सिङ्गापुर गएका छन् । सिङ्गापुरबाट फर्कंदा प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर अनेकौँ आंशका थिए...
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुर र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबईबाट फर्केपछि नेकपाका आन्तरिक काम नाटकीय रुपमा फटाफट अगाडि बढे । बाँकी रहेका एकतासम्बन्धी काम पनि टुङ्गिए । थाती काम टुङ्गाएकोमा दुवै अध्यक्ष ओली र ...
काठमाडौँ । शुक्रबार र आइतबार बसेको नेकपाको सचिवालय बैठकले पार्टीका संगठनात्मक एकताका धेरै काम टुङ्गाएको छ । तर, विगतमा भन्दा यसपालीका नेकपाका निर्णयहरु निकै नै रणनीतिक देखिन्छन् । पछिल्ला निर्णयले नेकपाको शक्ति सन्तुलनमा फेरबदल नै ल्याइदिएको छ । एकतापछि लेनदेनमै वि...
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको जिम्मेवारी लिन प्रस्ताव गरेका छन् । स्रोतका अनुसार अध्यक्ष ओलीले प्रचण्डलाई पार्टीको जिम्मेवारी लिन र पार्टी एकता गर्नुपूर्वको सहमति अनुसार प्रधानमन्त्री छाड्नसमेत तयार ...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाललाई वरिष्ठको मर्यादाक्रममा एक नम्बरबाट हटाउने तयारी अध्यक्षद्वयले गरेका छन् । स्रोतका अनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समझदारी अनुसार वरिष्ठको पहिलो नम्बरम...
काठमाडौं– नेपाल कम्युनिष्ट पाटी) नेकपाले ३३ विभागको जिम्मेवारी टुंग्याएको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभागको जिम्मेवारी टुंग्याएको हो । लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेलले जिम्मेवार...
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपचुनाव लड्न प्रस्ताव गरेका छन् । यसअघि गौतम आफैले चाहना राखेर विभिन्न जिल्लाबाट उपचुनाव लड्ने इच्छा राखेपनि ओलीले नै प्रस्ताव गरेको यो पहिलो पटक हो । बालु...
काठमाडौँ । आफ्नो कार्यशैलीलाई परिवर्तन गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रका आलोचकप्रति उदार नीति अङ्गीकार गर्न थालेका छन् । केही समय अगाडिसम्म पार्टीभित्रकै आलोचकलाई समेत कटाक्ष गर्ने प्रधानमन्त्री ओलीले पार्टीभित्र बदलिँदो शक्ति सन्तुलनलाई ख्याल गर्दै रणनीति ब...
ल्हासा, तिब्बत । ८ देखि १५ जुलाई (असार २३ देखि ३०) सम्म चीन र त्यसमा पनि तिब्बत भ्रमण गर्दा तिब्बतको इतिहास, विकास, अर्थतन्त्र, पर्यटन, संस्कृति, कृषि र भूगोलबारे अन्तक्र्रिया गर्ने र बुझ्ने मौका मिल्यो । पढिए, सुनिएको तिब्बत र स्थलगत भ्रमणमा आफैले देखेको तिब्बतबीच धेरै फरक ...
काठमाडाँै– सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग पदाधिकारीविहीन भएको चार महिना भयो । चैत्रमा म्याद सकिएपछि नयाँ पदाधिकारी चयनका लागि सरकारले दुवै आयोगका पदाधिकारी सिफारिसका लागि पूर्वन्यायाधीश ओमप्रकाश मिश्रको संयोजत्वमा ५ सदस्यीय समिति गठन गरेको थिय...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकीकरणका वाँकी सबै काम टुङ्गाउने तयारी गरेको छ । नेकपामा यसअघिनै भएको सहमति अनुसार तत्कालिन एमालेका (सम्पर्क समन्वय कमिटी सहित) १९ र तत्कालिन माओवादीको कोटामा परेका १४ विभाग प्रमुखको नाममा करिव–करिव सहमति जुटेक...
काठमाडौं । केही महिना अगाडिसम्म नेकपाका शीर्ष नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमलगायतका नेताहरु पार्टीको औपचारिक बैठकबाहेक अन्य प्रयोजनका लागि बालुवाटार जाँदैनथे । अनौपचारिक भेटघाटमा तत्कालिन एमाले समूहका केही नेताहरु भन्ने गर्थे, ‘अहिले वालु...