किरण ढकाल
काठमाडौ–नेपालका ‘क’ बर्गका २८ वाणिज्य बैंकले गत आर्थिक बर्षमा नाफा उच्च वृद्धि गरेका छन् । एक दुई वटा बैंक वाहेक अधिकाशंको नाफा उचालिएको छ । केही बैंकले गत आवको तुलनामा दोब्वर नाफा गरेका छन् । नविल बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैं...
काठमाडौं–हरेक बर्ष ५ लाखको हाराहारीमा नपाली युवाहरु विदेश जाने गरेका छन् । नेपाली युवाहरुको पहिलो गन्तव्य भनेकै मलेसिया र खाडी मुलुक हुन् । यी मुलुकमा रहेका नेपाली युवाले बर्षेनी करोडौ रुपैयाँ रेमिट्यान्स नेपाल पठाउने गरेका छन् । राष्ट्र बैंकको तथ्याङ्...
काठमाडौं–चाडवाडको अवसर पारेर यतिवेला थुप्रै मोवाइल हाउस र कम्पनीले ग्राहकका लागि विभिन्न उपहार योजना सञ्चालन गरेका छन् । दशैं, तिहारको अवसरमा आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले मोवाइल कम्पनीले यस्ता अफर सञ्चालन गरेका हुन् । मोवाइल हाउस र कम्पनीले दि...
काठमाडौं–कमर्सियल भेहिकल व्राण्ड टाटा मोटर्सको नयाँ उत्पादन ‘टाटाको योद्धा’ नेपाली बजारमा सार्वजनिक भएको छ । टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टे«डिङको सहकार्यमा टाटाको नयाँ गाडी बिहीबार सार्वजनिक भएको हो । यो गाडी प्रतिश्...
काठमाडौं–मुलुककै प्रतिष्ठित औद्योगिक घरनाको कम्पनीले बदमासी गरेको समाचार अहिले सर्वत्र छाएको छ । खाद्य तथा पेय पदार्थ उत्पादक त्यो कम्पनीले मानव स्वास्थ्यलाई गम्भिर असर पार्ने अखाद्य वस्तुको सञ्चय गरेर त्यहिँवाट उत्पादन गर्ने गरेको प्रमाण भेटिएपछि चर्चा हुनु स्वाभाविकै ह...
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा गत भदौ १३ गतेदेखि सुरु भएको नाडा अटो शोमा अवलोकनकर्ताको भीड बाक्लिदै गएको छ । नाडा अटोमोबाइल डिलर्स एशोसिएशनको आयोजनामा भइरहेको यो प्रदर्शनीमा सवै उमेर समूहका व्यक्तिको आकर्षणसमेत बढ्दै गएको छ । यो अटो मेलामा थुप्...
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा मंगलबारवाट सुरु भएको सवारीको कुम्भ मेला भनेर चिनिने नाडा अटो शोमा दुई पाङ्ग्रे र ४ पाङ्ग्रे सावरीको अवलोकन गर्नेको भीड लागेको छ । धेरैले विभिन्न कम्पनीले नाडा अटो शो लक्षित गरी सार्वजनिक गरेका सावरी साधन धमाधम बुकिङ समेत गर...
काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोवल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा मंगलबारवाट राजधानीमा १२ औं नाडा अटो शो सुरु भएको छ । सवारी साधानको प्रदर्शनीका साथै नयाँ प्रविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुव्रिकेन्ट्स ल...
काठमाडौँ– विश्व बजारमा मोटसाइकल उत्पादनका हिसाबले तहल्का मच्चाइहेको यामाहाको एउटा नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक भएको छ । एफजी सिरिजमा पूरै दक्षिण एसियामा लोकप्रियता कमाइरहेको ब्रान्ड मात्र नभएर यामाहाको ‘एफजी २५’ मोटरसाइकल नेपाली बजारमा न...
काठमाडौं–नेपाल विद्युत प्राधिकरणले व्यवस्थापकीय सुधार गरेपछि एक वर्षमै आम्दानी १५ अर्ब रुपैयाँ बढाएर ५० अर्ब २२ लाख ९४ हजार रुपैयाँ पुर्याएको छ । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएसँगै व्यवस्थापकीय प्रद्धतीमा ब्यापक सुधार गर्दै प्राधिक...
नेपालका ‘क’ बर्गका अधिकाशं वाणिज्य बैंकले गत आर्थिक बर्षमा निक्षेप बढाएका छन् । बैंकले निक्षेपसँगै अघिल्लो आवको तुलनामा कर्जा लगानी, ब्याज आम्दानी र खुद नाफामा समेत उत्साहजनक प्रगति गरेका छन् । गत आर्थिक बर्षमा डेढ दर्जन बाणिज्य बैंकले मात्र १३ खर्ब ६...
काठमाडौं - नेपालको तराई लगायतका क्षेत्रमा भइरहेको डुवान तथा जनधनको क्षतीको फोटो राखेर अनलाइनमा राहतका नाममा रकम उठाउने धन्दा सुरु भएको छ । बाढी पहिरोमा परेका व्यक्तिका लागि सहयोग भन्दै विभिन्न व्यक्ति तथा संस्थाका नाममा इन्टरनेट मार्फत पैसा संकलनको धन्दा सुरु भ...
काठमाडौं–लगातारको वर्षाका कारण ठाउँठाउँमा गएको पहिरो र बाढीले सडक बगाउँदा देशभरका अधिकांश मुख्य सडक अवरुद्ध भएका छन् । बाढी पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा हजारौ सवारी साधन र यात्रु अलपत्र परेका छन् । लगाताको बर्षापछि झरेको प...
काठमाडौं–पेट्रोलियम पदार्थ दुवानीमा भएको प्राविधिक नोक्सानीको बिषयलाई लिएर पेट्रोलियम व्यवसायी आन्दोलित भएका छन् । व्यवसायीले नेपाल आयल निगमले ढुवानीमा भएको थप प्राविधिक नोक्सानी वेहोर्नु पर्ने माग अघि सारेर आज (बिहीबार) वाट डिपोवाट पेट्रोलियम पदार्थ नउठाउने भए...
काठमाडौं–स्वदेशमा रोजगारीको अवसर नपाएपछि नेपाली युवा वाध्यतामा विदेसिदै गर्दा वैदेशिक रोजगारीका नाममा ठगीधन्दा भने बढ्दै गएको छ । फ्रि–भिषा र फ्रि–टिकटका कारण विदेसिनेको संख्या घटेको बताइएपनि ठगी भने हरेक बर्ष बढ्दै गएको हो । पछिल्लो ...
काठमाडौं–गत आर्थिक बर्षमा नेपालका ‘क’ बर्गका १० वाणिज्य बैंकहरुले आफ्नो नाफा बढाएका छन् । खुद ब्याज आम्दानीमा भएको प्रगतिकै कारण अधिकाशं बैंकले नाफा उच्च वृद्धि गरेका हुन् । गत आवमा बैंकको नाफा नविल बैंक–३ अर्ब ६२ करोड ...
काठमाडौं–नेपालको पुँजी बजारमा यो साता ५ अर्ब ५० करोड रुपैयाँ भन्दावढी कारोवार भएको छ । साताको दई दिन सामान्य घटेको बजार अन्तिम दिन भने बढेर नै बन्द भएको छ । साताको पहिलो दिन आईतबार बजार ०.१९ अंकले घटेको थियो । एक सय ५१ कम्पनीको १५ लाख ५७ हज...
काठमाडौं–रोजगार अनुमती प्रणाली (इपिएस) अन्र्तगत गत जेठ २७ र २८ गते भएको आठौं कोरियन भाषा परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको छ । भाषा परीक्षामा सहभागी मध्ये १२ हजार एक सय ८ जना उत्तीर्ण भएका छन् । दक्षिण कोरियाको रोजगारीका लागि इपिएस अन्र्तगतको म...
काठमाडौं–नेपाली युवालाई वैदेशिक रोजगारीका लागि बिदेश पठाउने क्रममा गएको ११ महिनामा मात्र ४८ करोड रुपैयाँ भन्दावढी रकम ठगी भएको छ । नेपाली कामदालाई विदेशका विभिन्न मुलुक पठाउन सरकारी लाइसेन्स होल्डर म्यानपावर कम्पनी, एजेन्ट, कन्सलटेन्सी लगायत अन्य विभिन्न व्यक्त...
काठमाडौं– अन्ततः अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले करिव ५ बर्षदेखि नेपालको हवाई सुरक्षामा गम्भीर चासो राख्दै नेपाललाई राखेको ‘कालो सूची’ वाट हटाएको छ । आइकाओले निर्धारण गरेको ८ वटा परीक्षण क्षेत्र मध्ये आधा अर्थात ४ वटामा नेपालले प्रगति ग...
काठमाडौं–नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेवहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लामो समयपछि एउटै सार्वजनिक मञ्चमा देखिएका छन् । यो संयोग भने निजी क्षेत्रको...
काठमाडौं–चालु आर्थिक बर्षको पहिलो साता नेपालको पूँजी बजारमा ८७ लाख १० हजार भन्दावढी कित्ता सेयर खरिद विक्री भएका छन् । यो आवको पहिलो साता भएको सेयर खरिद विक्रिवाट ४ अर्ब ७३ करोड १३ लाख रुपैयाँ वरावरको कारोवार भएको छ । दुई दिन दोहोरो अंक र एक द...
काठमाडौं–नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा बिहीबारवाट राजधानीको भृकुटीमण्डपमा एघारौं शैक्षिक मेला सुरु भएको छ । चार दिनसम्म्म चल्ने मेलामा विभिन्न २ सय ४० स्टल तथा १४ वटा पेभेलियन छन् । यो मेलामा १२ वटा विदेशी स्टल समेत रहेको मेलाको ने...
काठमाडौं – म्यानपावर व्यवसायीको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा संयुक्त व्यवसायी समूहले बाजी मारेको छ । एमाले, माओवादी केन्द्र समर्थित व्यवसायी सहित विश्वकर्मा समाज, तमुधी लगायतका संस्थाको प्यानलले नै पदाधिकारीमा बाजी मारेको हो । ...
काठमाडौं–नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधाणसभा तथा निर्वाचन केही दिन मात्र वाँकी रहँदा म्यानपावर व्यवसायी भने चुनावी चटारोमा व्यस्त भएका छन् । दुई छुट्टा छुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका व्यवसायीहरु हरेक दिनजसो चुनावी कार्यक्रम गरिरहेका ...