भवानी बराल

जनगायक टुहुरेको सम्झना access_timeसाउन १५, २०७९

जनगायक जेबी टुहुरे महायात्रामा निस्केको आगामी भदौ १० गते एक वर्ष पुग्दैछ । टुहुरेको स्मृतिमा उनकै जन्म स्थान धरानमा यही दिन जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रम हुँदैछ । नेपालका ख्याति प्राप्त स्रष्टाहरूको सम्मानसहित सोही दिन जेबी टुहुरेको सम्झनामा साङ्गीत...