रातोपाटी
एउटा जङ्गलमा छट्टु स्याल थियो । ऊ घुम्दै घुम्दै नजिकको सहरभित्र पस्यो । उसलाई देख्नेबित्तिकै भुस्याहा कुकुरहरुले लखेटे । भाग्दाभाग्दै ऊ नजिकैको एउटा घरभित्र पस्यो । त्यो घर धोबीको थियो । त्यहाँ धोवीले कपडा रङ्ग्याउन राखेको रङ्गका भाडाहरु थिए । त्यो स्या...
विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौँ आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स&...
नागरिक समाजद्वारा हिजो बालुवाटारमा आयोजित शान्तिपूर्ण विरोध प्रदर्शनमाथि क्रूर दमन गरेर केपी शर्मा ओली सरकारले आफ्नो चरम फासीवादी व्यवहारको प्रदर्शन गरेको छ । हाम्रो नेपाल लोकतान्त्रिक मुलुक हो तर दु:खको कुरा वर्तमान सरकार भने निरङ्कुश चरित्रको छ l ...
भारतका पूर्व अतिरिक्त सचिव एस रमेशले भारत आफ्नो पूर्व डक्ट्रिनमा फर्कदै नेपालमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र र २०४७ सालको संविधान पुनर्स्थापनामा लाग्नुपर्ने सुझाव दिएका छन् । नेपालमा चीनको प्रभावलाई ‘चेक’ गर्न प्रधानमन्त्री केपी ओलीको विकल्प खो...
-तोयनाथ भट्टराई बाटो बिराएका अभिभावक महोदय ! तिमीलाई धूमपान गर्ने आदत रहेछ सके त्यो कुलत छोड, सक्तैनौ भने सन्तानलाई चुरोट किन्न खेतालो नपठाऊ ! तिमी मापसे र लापसेको सिकार भएका रहेछौ सकेसम्म कोसिस गर ...
-भुवन रोका “मित्रजी” ए मित्र! आउ एकैछिन् यो डाँडाको भ्युटावरमा चढेर यसको सयौँ तलामा बसेर साइँला दाइको घरमुनिबाट गुँडिरहेको रेल नियालौँ निकै बढेको छ मेरो गाऊँको चहल पहल हेरन मित्र! त्यो बगिरहेको नहर पानीले छचल्किए...
यही माघ २ गते रातोपाटीमा प्रकाशित ‘भेटेकै हुन् त न्यायाधीशहरुले प्रधानमन्त्रीलाई ?’ शीर्षकको समाचारप्रति सर्वोच्च अदालत र न्यायाधीशहरुबाट सार्वजनिक रुपमा एवं विभिन्न स्रोतहरुमार्फत् प्रकट भएको आपत्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा उल्लेख गरिएक...
-साकार बाबु सुवेदी एक विहान गरुडले विष ओकल्यो सैंतीस अघिकै रहेछ विष असंवैधानिक हो, हाम्रो होइन फैसला गरिदिए सर्पहरुले । सत्र पल्टाएको सत्ताले सत्र सालमै पु¥यायो अब सत्र साल नै पल्टेपछि सत्ता नै...
-भुवन रोका “मित्रजी” पहिलोपल्ट जापान टेक्दा यहाँको विकास देख्दा धेरैपल्ट भ्रमित भएँ म यो सपना हो की बिपना भनेर झट्ट हेर्दा सूर्यलाई चुमिरहेका अग्ला अग्ला भवन चिल्ला अनि सफा गुडिरहेका सडक हैन&...
-भरत सिग्देल रुपक आफ्नी आमाको गोडाको उपचार गराउन नाम चलेको एउटा सरकारी अस्पतालमा पुग्यो। डाक्टरले अप्रेसन चार्ज कम भएपनि कतिपय अप्रेसन सामग्री र औषधि महँगो हुनेभएकोले मोटै रकमको जोहो गर्न सल्लाह दिए। अप्रेसनको मिति तोकियो। रुपकले आमाको...
- इन्जिनियर राकेश कार्की मुस्काउँ भनेथेँ भित्र भित्रै बाहिरै तिमीले थाहा पायौ यसै खुसी हुने बानी बस्यो जब देखि दिलमा आयौ ला---- ला-ला-ला-ला-- ला-ला-ला सिरि सिरि हावा बिना फूलको सुवास छैन सुनौला किरण बिना&nb...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । शिक्षा पत्रकार सञ्जाल नेपालसँगको अन्तर्क्रियामा उनले विद्यालयबाट प्राप्त नतिजाको डाटा इन्ट्री गरेर रुजु...
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनका कारण पूर्वाधार विकासका काम नरोकिने बताएका छन् । सरकारले कुनै पनि विकास आयोजनामा बजेट अभाव हुन नदिने बताउँदै मन्त्री नेम्वाङले निर्वाचनकै कारण कुनै पनि विकास आयोजनाको काम नरोकिने बताए । तमो...
१. बागमती सरसफाइ महाअभियान कहिलेदेखि चार सयौँ हप्तामा प्रवेश गरेको छ ? विक्रम संवत् २०७७ पुस २५ । – विसं २०७० जेठ ५ देखि सुरु भएको बागमती सफाइ अभियानक्रममा हालसम्म २० हजार मेट्रिकटनभन्दा बढी फोहोर नदीबाट झिकिएको छ । – काठमाडौँको गोकर्णदेखि चोभारस...
संसदीय समितिको भूमिका १. संसदीय समितिहरू किन बनाइन्छ ? सुशासन प्रवद्र्धन गर्न संसदीय समितिले खेल्ने भूमिकाबारे चर्चा गर्नुहोस् । संसद् ठूलो (सदस्य सङ्ख्या धेरै) हुन्छ । जतिबेला पनि संसद् बैठक बस्न असम्भव हुन्छ । संसद्मा दलीय प्रभाव बढी हुन्छ, विषय विज्ञहरूलाई आमन्त्रण गर्न...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य जोड दिएर अघि बढिरहेको बताएका छन् । संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामति कर्मचारी सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उनले आगामी वैशाख ...
– प्रकाशकुमार सिग्देल बिहानको चिसो सिरेटोको स्पर्शसँगै शीतको तप्प–तप्पचुहाईले भिजेका मेरा आँखा खुल्न गाह्रो मानिरहे बल गरेरै भएपनि खोलें स्वर्गको टुक्रामा उषा–किरणले रङ्ग...
-महेश सिलवाल भस्मासुर, आफ्नो प्रभुको वरदान परीक्षण गर्न, हिटलरले झैँ गोप्य ग्याँस च्याम्बरमा जालसाजी बुनी अबोध र निर्दोष प्राणीको कोटी होम लगाउन भगीरथ प्रयत्न गर्दैछ किनकि घर–परिवार जलाई ...
–सरस्वती गुरुङ संवाद सोचमै सकिन्छ यहाँ सकिन्छ छरपष्ट फिँजारिएको अमर प्रेमहरु जवाफ खोजमै रोकिन्छ यहाँ रोकिन्छ छरपष्ट सिँगारिएका ती रहरका ओठहरु निःशब्द गल्छन् ती फर्फराएका जोशहरु गल्छ ती एक्लोपनले हराएक...
–गोपाल खनाल जनतामा आश मरेको बेला नेतृत्वले घात गरेको बेला स्वाधीनता बसाइँ सरेको बेला राष्ट्रियता बन्धकमा परेको बेला दुखेको छ प्र...
-डा. सदानन्द कडेल (१) बोझमा रुपान्तरण खोजमा (२) आवेग दम्भले ह्रास विवेक (३) साँच्चै हो सदाचारिता खाँच्चै भो (४) उक्तिले ...
संवैधानिक परिषद्मा को हुन्छन् १. नेपालको संविधानबमोजिम संवैधानिक परिषद्को गठन विधि उल्लेख गर्नुहोस् । नेपालको संविधानको धारा २८४ मा नेपालको प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू नियुक्तिको सिफारिस गर्नका लागि संवैधानिक परिषद्को गठन विधिसम्बन्धी...
१. बेलायतको संसद्ले युरोपेली युनियनसँग ब्रेक्जिट व्यापार सन्धिलाई कहिले पारित गरेको हो ? सन् २०२० डिसेम्बर ३० । २. ब्रेक्जिटपछिको बेलायतमा बस्न अनिच्छा प्रकट गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका पिताले कुन देशको नागरिकता प्राप्तिका लागि आवेदन दिनुभएको छ ? फ्रान्...
एउटा गाउँमा धोबी थियो । उसले घरमा रखवाली गर्न कुकुर पालेको थियो । साथै, सामान ओसार्न गधा पनि पालेको थियो । एक दिन एउटा चोर धोबीको घरमा आयो । ऊ चोरी गर्न आएको थियो । कुकुर मस्त निद्रामा थियो । उसले चोर आएको थाहा नै पाएन । तर गधा भने सुतेको थिएन ...
रियो फर्डिनान्डले युवा अवस्थामा आर्सनलविरुद्ध वेस्ट ह्यामको खेलमा आफू रक्सीले मातेको अवस्थामा खेलेको खुलासा गरेका छन् । इंग्ल्याण्डका पूर्व खेलाडीले सन् १९९६–९७ सिजनमा वेस्ट ह्यामको टोलीमा रहँदा उक्त घटना भएको जानकारी दिएका हन् । उनका अनुसार उनी त्यतिबे...