अग्रिम अधिकारी

बालेन शाहको ५० दिन : फोहोर र शौचालय व्यवस्थापनमै अलमलिए access_timeसाउन १२, २०७९

काठमाडौंका मेयर बालेन शाहले शपथ लिएको ५० दिन पुरा भएको छ । अनेक आरोह र अवरोहबीच बितेका ५० दिन कस्तो भयो ? बालेनका मतदाताहरूको मनोदशामा केही परिर्वतन आयो कि आएन ? बालेनले गरिरहेका क्रियाकलापमाथि उनका प्रशंसक एवम् मतदाताहरू खुशी छन् त ? यहाँ यी प्रश्नको उत्तर खोत...

त्रिभुवन विश्वविद्यालयले कहिलेसम्म गर्छ विद्यार्थीको भविष्यमाथि खेलवाड ? access_timeसाउन ९, २०७९

विगतबाट नै विभिन्न लापरबाही र खेलवाडको केन्द्र बन्दै आएको त्रिभुवन विश्वविद्यालय आफ्ना कर्तुतहरू मार्फत् चर्चामा रहन्छ । यसपटक पनि त्रिविले पटक पटक प्रश्नपत्र दोहोर्‍याएर, प्रश्नपत्र एउटा विषयको हुनुपर्नेमा अर्कै विषयको तथा अर्कै सत्रको प्रश्नपत्र उपलब्ध गराएर नालायकीपन देखाएक...

विद्यालय र क्याम्पस धाउँदै मन्त्री : सहर सुन्दरतामाथि विद्यार्थीले दिए यस्ता सुझाव access_timeसाउन ५, २०७९

विद्यार्थीहरुले सहरमा सडक भएपनि त्यसको सुन्दरताको निम्ति सरकारले उल्लेख्य पहल नगरेको बताएका छन् । बुधबार सहरी विकास मन्त्रालयद्वारा आयोजित ‘विद्यार्थीहरूसँग मन्त्री’ विषय अन्तरक्रियामा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले यस्तो बताएका हुन् । सहरी योजनामा ...

समयमा नतिजा नै ननिकाल्ने यो कस्तो विश्वविद्यालय ? access_timeअसार ३१, २०७९

विश्वविद्यालय भनेको कुनै पनि मुलुकको निम्ति अत्यन्तै सम्माननीय संस्था हो । विश्वविद्यालयको इतिहास निकै सम्मानजनक र महत्त्वपूर्ण हुने गरेको छ । संसारका थुप्रै विश्वविद्यालयहरू विश्वमा आफ्नो अब्बल प्रस्तुति र अनुशासनका कारण संसारभर लोकप्रिय बनेका छन् ।  अमेरिकाको हार्वर्...

शालिक विवादले सम्झाएका यम बुद्ध access_timeअसार २८, २०७९

यम बुद्ध । यो नाम विगत केही दिनदेखि पुनः चर्चामा पुगेको अवस्था छ । काठमाडौँ महानगरका मेयर बालेन शाहले उनको शालिक बनाउने उद्घोष गरेपछि यम बुद्धको चर्चा चुलिएको हो । उनी को हुन् ? किन चर्चा हुँदै छ ? भन्ने खालका प्रश्न धेरैको मनमा आइरहेका छन् । यम बुद्धको खास नाम अनि...

सामाजिक बुझाइ विरुद्धको विचार राख्नेलाई स्थान खै ? access_timeअसार २५, २०७९

म्याग्जिनको इतिहास हेर्दा जर्मनीबाट प्रकाशित ‘इरबाउलिचे मोनाथ्स्’ म्याग्जिनलाई सम्झिने गरिन्छ । त्यसपछि विस्तारै म्याग्जिनको प्रभाव विश्वमा पर्न थाल्यो र यसले सञ्चार माध्यमको एक रूप लियो । म्याग्जिन भनेपछि दैनिक रूपमा प्रकाशित नहुने तर कमसेकम साप्ताहिक रूपमा प्रकाशि...

खै त प्राज्ञिक लेखन ? access_timeअसार १४, २०७९

प्राज्ञिक लेखन गरेका सुदर्शन पौडेललाई संस्थाको सम्पादन समूहले पाँच पटकसम्म पुनर्लेखन गर्न लगायो । प्राज्ञिक लेखनको अभ्यास भनेको निकै कठिन कार्य हो भन्ने यो एउटा उदाहरण हो । नेपालमा लेखनको अभ्यास गर्नको लागि केही बौद्धिक संस्थाहरू नभएका भने होइनन् । लेख्न चाहने र त्यसमा मा...

‘आमा’ भन्दा कमजोर दीपेन्द्रको ‘चिसो मान्छे’ access_timeअसार ८, २०७९

सामान्य प्रेमकथामा केही गीत, फाइट र कमेडी मिसाएर चलचित्र बनाउने परम्परागत शैलीमा थिए फिल्मकर्मी । त्यसैले नेपाली चलचित्रको सुरुवातका दश मिनेटमै दर्शकले सजिलै अनुमान गर्न सक्थे चलचित्रको क्लाइमेक्स । नेपाली चलचित्रको यो परम्परागत शैलीमाथि निश्चल बस्नेतद्वारा निर्मित २०६...

गैरराजनीतिक व्यक्तिहरूको राजनीतिक होड access_timeअसार ६, २०७९

नेपालको राजनैतिक व्यवस्थामाथि निरन्तर प्रश्न उठ्ने गरेको छ । बारम्बारको किचलो र कलहले नेपाली राजनीति सधैँजसो विवादमा रहन्छ । पुराना दलहरूको पदप्रतिको आशक्ति र जनताको वितृष्णाले गर्दा बिथोलिएको राजनीतिको अबको बाटो कस्तो बन्ला त ? यो प्रश्नको उत्तर स्थानीय निकायमा चुनाव ज...

ल्यान्डफिल साइटमा लगेर फाल्ने काम मात्रै होइन फोहोर व्यवस्थापन access_timeअसार ५, २०७९

आम जीवन बिताउने घरमा फोहोर नहुने भन्ने नै हुँदैन । जहाँ घर र घरायसी काम हुन्छ, त्यहाँ फोहोर उत्पादन हुन्छ नै । यद्यपि, फोहोरको निम्ति विश्वभर नयाँ नयाँ तरिकाले यसको व्यवस्थापन गर्न खोजिन्छ र खोजिएको छ । विकसित मुलुकको हकमा पनि फोहोर व्यवस्थापन चुनौती नै छ । केही वर्ष...

हार भो भनेर पिर नमान access_timeजेठ १८, २०७९

‘हार भो भनेर पिर नमान ।’ यस वाक्यको सार्थकता यसैपल्टको चुनावबाट भयो । यस अर्थमा यो वाक्यांश प्रयोग भएको छ कि, यस पटकको चुनावमा जस्ता दृश्यहरू देखिए, ती निकै पृथक ठहरिए । हारबाट उम्मेदवारहरूले सिक्नुपर्छ भन्ने ज्ञान अघिल्लो पल्ट हारेका उम्मेदवारहरूले यस पटक...

बालेन रथको सारथि बनेका सुमन सायमी access_timeजेठ १६, २०७९

काठमाडौं महानगरपालिकाको मत परिणाम आएपछि शुक्रबार दुई स्वतन्त्र उम्मेदवार एकै ठाउँ देखिए । महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहको धन्यवाद र्‍यालीमा सँगसँगै देखिएका थिए अर्का मेयरकै प्रत्यासी सुमन सायमी । उनीहरू एउटै गाडीमा चढेर धन्यवाद र्‍यालीमा सह...

स्वतन्त्रबाट बालेनको उदय, एनजीओ जस्ता भए वैकल्पिक पार्टी access_timeजेठ १२, २०७९

विवेकशील साझा पार्टीले जेठ १ गते विज्ञप्तिमार्फत् चुनावी आत्मसमीक्षा गर्यो । विज्ञप्तिमा उल्लेख छ, ‘हामीले देशभरि पार्टीको परिचय स्थापना गर्न सफल भयौँ तर मूलतः निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन सकेनौँ । साथै पार्टीमा टुटफुटलग...