भुवन केसी

दुई साता लाग्ने मतगणना कहिलेसम्म ? access_timeजेठ १२, २०७९

‘कसैले ठूलो कुरा गर्यो भने महानगरपालिकाको मतगणनाको दिन सम्झाइ दिए पुग्छ । सुन्यो कि सेन्टिफल्याट ।’ २०७४ सालको स्थानीय निर्वाचनमा महानगरपालिकाहरुमा मतगणना जारी हुँदा सोसल मिडियामा मैले लेखेको यो स्टाटसको सान्दर्भिकता यतिबेला पनि उत्तिकै छ । अहिले वैशाख...