भीम घिमिरे

बंगलादेशबाट हामीले के सिक्ने ? access_timeबैशाख ६, २०७९

 दक्षिण एसियामा अहिले दुई वटा मुलुक आर्थिक अवस्थाका दृष्टिले दुई ध्रुवका उदाहरण बनेका छन् । श्रीलङ्का आर्थिक सङ्कटको उदाहरणका रूपमा चित्रण भइरहँदा बंगलादेश भने आर्थिक उन्नतिको उदाहरण बनेको छ । गत मंसिरमा नेपाल उद्योग परिसंघको टोली बंगलादेश भ्रमणमा गएको थियो ।...